Media Dabali

  • Ad
  • गृहपृष्ठ इभेन्ट बिशेष, विचार, साहित्य

    ऊ गुलाबी साडी र सुनौलो चोलोमा थिई : सुबिन भट्टराई

    subin-bhattrai

    सुन्दरे र मेरो मिसनै थियो— रामेश्वरको बिहेमा कोही न कोही केटी पट्याउने । त्यसैले हामी गिद्धे आँखा लिएर मिसनमा लागिपरेका थियौं । मलाई बिहेमा जान मन पर्ने एउटै कारण थियो— राम्री केटी भेटिने सम्भावना !...बाँकी

    सत्यमोहन जोशी पदक दुई सयभन्दा बढीलाई दिइने

    %e0%a4%b8%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a5%87%e0%a4%ae%e0%a5%8b%e0%a4%b9%e0%a4%a8

     त्रिमूर्ति निकेतनले शताब्दी पुरुष सत्यमोहन जोशीको योगदानको प्रचारप्रसार गर्ने तथा जोशीको शताब्दी महोत्सवमा योगदान गर्ने देशविदेशका दुई सय पाँच जनालाई ‘सत्यमोहन जोशी पदक’ प्रदान गर्ने निर्णय गरेको छ । निकेतनका अध्यक्ष इन्दिरा प्रसाईँको अध्यक्षतामा शनिबार...बाँकी

    साहित्यकार कृष्णदेव रिमालकाे ‘आखरको आरन’ विमोचित

    साहित्यकार कृष्णदेव रिमालद्वारा लिखित ‘आखरको आरन’ शनिबार विमोचन गरिएको छ । विद्युत्कर्मी साहित्य समाजले प्रकाशन गरेको सो कृतिमा गरिब वर्ग र कृषकको पीडा, समसामयिक राजनीतिक र प्रशासनिक विकृति, भ्रष्टाचार र घुसखोरीको विरोध लगायत ४३ कविता समाविष्ट...बाँकी

    रोशन साहित्य पुरस्कारद्वारा न्यौपाने सम्मानित हुने

    sahitye

    तनहुँका लेखक काशीनाथ न्यौपाने काजी रोशन साहित्य पुरस्कारद्वार सम्मानित हुने भएका छन् । धौवलागिरि साहित्य प्रतिष्ठान बागलुङले वर्ष २०७२ को उक्त पुरस्कार आगामी बुधबार न्यौपानेलाई समर्पण गर्न लागेको हो । न्यौपानेको उपन्यास कृति ‘आत्मघात क्रान्ति’...बाँकी

    उ बेलाको तिहार

    susil lamsal

    तिहार , सम्पुर्ण नेपालीहरुको महान पर्व । परापुर्वकाल देखि मानिदै आएको यस पर्वको आफ्नै बिशेषता छन, मान्यता छन । चाड , यो शब्दको फैलावट नै  खुसियाली सङ्ग छ । रमाइलो सङ्ग छ । हरेक चाडका...बाँकी

    यमपञ्चकको अन्तिम दिन आज, भाईटीका गरी मनाइँदै

    bhai-tika

    यमपञ्चकको पाँचौ दिन अर्थात अन्तिम दिन आज भाईटीका लगाएर मनाइँदै छ । हिन्दूहरूको दोश्रो ठूलो महान पर्व तिहारमा दिदी–बहिनीले आफ्ना दाजुभाईलाई टीका लगाई दिने गर्छन् । आज भाईटीकाको उत्तम साइत ११ बजेर ५२ रहेको छ...बाँकी

    आज लक्ष्मी पूजा, समृद्धिकी देवी लक्ष्मीको पूजा गरी मनाइँदै

    laxmi-puja

    कात्तिक कृष्ण औँसीका दिन आज धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा गरी यमपञ्चकको तेश्रो दिन लक्ष्मी पूजा पर्व मनाइँदैछ । आजका दिन घर वरीपरी सरसफाई गरी सिङ्गारेर बत्तीले झिलिमिली पारी लक्ष्मी पूजा गरेमा लक्ष्मीले सधैँ...बाँकी

    यमपञ्चकको दोश्रो दिन आज कुकुर तिहार मनाइँदै

    dog-day

    नेपालीहरूले धुमधामसँग मनाउने दोश्रो ठूलो चाड शुभ–दीपावलीअन्तर्गत आज यमपञ्चकको दोश्रो दिन कुकुर तिहार घर आँगनमा पूजाआजा गर्दै मनाइँदैछ । कुकुरलाई भैरबको बाहनको रूपमा पनि लिइन्छ भने घरको सुरक्षा गर्ने जनावरको रूपमा पनि लिइन्छ । आज...बाँकी

    विधिवत् रूपमा तिहार सुरु, आज कागतिहार मनाइँदै

    आजबाट विधिवत रूपमा तिहार सुरु भएको छ। यमपञ्चकको पहिलो दिन अाज बिहान कागलाई विभिन्न परिकार खान दिएर मुलुकभर कागतिहार मनाइँदै छ। शुभ र अशुभ दुबै प्रकारको सन्देश दिने कागका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन पूजा...बाँकी

    याद र जिन्दगी

    susil lamsal

    मिल्काउनु पर्ने सबैकुरा फोहोर नहुँदा रहेछन् । नत्र याद भन्ने जिनिशलाई पनि “फोहोर मलाई” को बाकसमा “याद तँलाई” भन्दै मिल्काईदिन्थे । तर , यादले दिमाग भरेर मात्र जान्छन् , बाकसमा भरिन जाँदैनन् , चाहँदैनन्, रुचाउँदैनन्...बाँकी