Media Dabali

  • Ad
  • गृहपृष्ठ साहित्य

    सहरीया मैयाँ

    durpin

    शहरमा हुकेएकी,सुखै सुख पाकी तिमी मम्मी सगँ ठुस्कीदै,मिठो मिठो खाकी तिमी मेरो घर त गाउमा पर्छ, उकाली नि हिडनु पर्छ हिडदा कैडा लाग्न सक्छ,नरूनु है थाकी तिमी गुन्यो चोली लाउनु पर्छ,फरिया नि लाउनु पर्छ के...बाँकी

    ‘मान भर्सेस मती’ अन्तिम सातामा

    bb-1

      थिएटर मल नाटकघरमा नाटक ‘मान भर्सेस मती’को मञ्चन अन्तिम सातामा पुगेको छ । फागुन १३ गतेदेखि नियमित मञ्चन भइरहेको केदार श्रेष्ठको लेखन, परिकल्पना र निर्देशन रहेको नाटकको अब केही शो मात्र बाँकी रहेको छ...बाँकी

    यादहरु यादहरु

    rohit khatiwada

    यादहरु यादहरु कहिले आउँछन् बिहानै सिरानीमा सुस्तरी हटाएर झ्यालको पर्दा र, पोखिन्छन् उमंगरउत्साह कहिले आउँछन् आँधी झैं आवेग लिएर र, छोडिजान्छन् मनभरी पीडा र निराशा। यादहरु समुद्रबाट फर्किआएका पानीका बुँदहरु हुन् जो तिम्रै घरछेउको नदीबाट...बाँकी

    थिएटर मलमा हाँस्यप्रधान नाटक ‘मान भर्सेस मती’

    12-3

    सुनधरास्थित काठमाडौं मलका रहेको नाटकघर थियटर मलमा फागुन १३ गतेदेखि केदार श्रेष्ठको लेखन, परिकल्पना र निर्देशन रहेको नाटक ’मान भर्सेस मती’ मञ्चन भैरहेको छ । अघिल्लो वर्ष पनि एक महिना मञ्चन हुँदा निकै मन पराइएको...बाँकी

    ‘माफ गर, मैलै तिमीलाई बोलाउन सकिनँ’

    rohit khatiwada

    उसलाई सताउँदा मलाई आनन्द आउँथ्यो । अहिलेजस्तै– प्रत्येक साँझ चराहरु गुँड फर्किन्थे । घामको पारिलो हटाएर अँध्यारोले बिस्तारै लुकाउँथ्यो काठमाडौँउपत्यकालाई । बिहान पूर्वबाट आएको घाम चन्द्रागिरीको डाँडा हुदैँ पश्चिमी जगत्सम्म पुगिसक्थ्यो ।कीर्तिपुरको डाँडामा चन्द्रागिरीको छायाँ...बाँकी

    बिष छ भनेपछि झमक घिमिरेले स्वात्तै फ्याँकिन् घाँटीको माला

    jhamak

    नागरिक समाजले गरेको नागरिक अभिनन्दन कार्यक्रममा साहित्यकार झमक घिमिरेले आफूलाई गलामा लगाइदिएको माला फ्याँकिदिएकी छिन् । बिर्तामोडमा बुधबार साहित्यकार घिमिरेलाई अभिनन्दन गरिएको कार्यक्रममा उनको जीवनीबारे बोल्न माइक्रोफोन समातेका कञ्चनजंघा एफएम बिर्तामोडका प्रबन्ध निर्देशक चन्द्र भण्डारीले...बाँकी

    लेखक वेदप्रकाश शर्माको ६२ वर्षको उमेरमा निधन

    vedprakash

    चर्चित हिन्दी उपन्यासकार वेदप्रकाश शर्माको ६२ वर्षको उमेरमा मृत्यु भएको छ। हिन्दी साहित्यमा उनले लेखेका उपन्यास सबैभन्दा बढी बिक्री हुने सूचिमा पर्छन्। १४ वर्षको उमेरमा साहित्य लेखन सुरु गरेका उनले आफ्नो जीवन कालमा उनले १७६...बाँकी

    डा. लोहनीको पुस्तक सार्वजनिक

    Launchign-photo-640x427

      डा. प्रकाशचन्द्र लोहनीको राष्ट्रवादी चिन्तनका आयामहरू नामक पुस्तक बिहिबार एक समारोहका बीच सार्वजनिकीकरण गरियो । पुस्तक सार्वजनिक कार्यक्रममा राप्रपाका राष्ट्रिय अध्यक्ष समेत डा.लोहनीले केही दलले राष्ट्रवादको दुरुप्रयोग गरेको बताएका छन् । दलको फाइदाका लागि...बाँकी

    नेपालको इतिहासमा सिन्धुलीगढी विमोचन

    sindhuli-640x427

      सागर कुमार ढकाल लिखित सिन्धुलीगढीसम्बन्धी ऐतिहासिक पुस्तक नेपालको इतिहासमा सिन्धुलीगढी को सोमबार राजधानीमा सार्वजनिक गरिएको छ । सिन्धुलीगढी संरक्षण तथा सम्वद्र्धन समितिले सो पुस्तक प्रकाशन गरेको हो । समृद्ध सिन्धुली नागरिक अभियानद्वारा आयोजित कार्यक्रममा...बाँकी

    बेल्जियममा संरक्षण कविता आन्दोलन यूरोपको तेश्रो कार्यक्रम सम्पन्न

    baljum-640x360

    “सरक्षण कविता आन्दोलन, यूरोप” को तेश्रो कार्यक्रम बेल्जियमको एन्तोर्पेनमा काव्य गोष्ठी र काव्य वहस सहित १२ फेब्रुअरी आईतबारका दिन सम्पन्न भएको छ ।   सो अवसरमा कार्यक्रमका प्रमुख अतिथी एनआरएनका केन्द्रीय सचिव अर्जुन श्रेष्ठले बेल्जियममा...बाँकी

    Subscribe Us On YouTube

    Please Like This Page