Media Dabali

गृहपृष्ठ पत्रपत्रिकाबाट, साहित्य

ओलीले कलाकारिता गरेको भए हुने : कवि मुकारुङ

sreawan

कवि श्रवण मुकारुङका नजरमा ७ नेता नामक स्टोरी आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ । अन्य नेताहरुसँगै एमाले नेता केपी ओलीका बारेमा उनले कडा टिप्पणी गर्दै भनेका छन्, – एमाले अध्यक्ष केपी ओली एउटा राम्रो...बाँकी

कुमारी आमा…

15326469_661242984054450_7026305811278143744_n

मागको महिना बेलुकाको पाच बजेको छ।अफिसको काम आजलाइ सकिएको छ। उ एउटा प्राइभेट अफिसमा काम गर्छे। प्राइभेट अफिसको नोकरी न पर्यो,पाच नबजे सम्म निस्कन नमिल्ने। बिस्तारै साझ पर्दैछ। घरबेटी आमालाइ छोरालाइ स्कुलबाट ल्याएर आफुसंगै राख्दिन...बाँकी

बजारमा सुष्माको ‘सिमल’

simal

सुष्मा खड्काद्वारा लिखित उपन्यास ‘सिमल’को लोकार्पण भएको छ । शनिबार काठमाण्डौंकोे सर्वनाम थिएटरमा हास्यकलाकार हरिवंश आचार्यले पुस्तकको लोकार्पण गरेका हुन् । पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै कलाकार हरिवंश आचार्यले सानै उमेरमा उपन्यास सिर्जना गर्नु निकै चुनौतीपूर्ण...बाँकी

रहेनन् साहित्यकार आत्माराम ओझा

atmaram

साहित्यकार एवं इतिहासरकार आत्माराम ओझाको हृदयघातले निधन भएको छ । भीमदत्त नगरपालिका–१ भाँसी, कञ्चनपुरका ८८ वर्षीय ओझालाई अाज बिहान ३ः४५ बजे हृदयघात भएपछि महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पताल पुर्याइएको थियो । अस्पतालले तत्कालै मृत उनको मृत्यु भएको...बाँकी

वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको निधन

madanmani

नेपाली भाषा–साहित्यसेवी कमलमणि दीक्षितको ८७ वर्षको उमेरमा आज बिहान निधन भएको छ । श्वासप्रश्वासको समस्याबाट पीडित उनको ललितपुरको बीएन्डबी अस्पतालमा उपचारको क्रममा बिहान दुई बजेर ४५ मिनेटमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । तीन...बाँकी

पूर्वसभासद् एवं नेपाल भाषाका विद्रोही कवि बुद्ध सायमिको निधन

kabi

नेपाल भाषाका विद्रोही धारका कवि तथा नेपाः पार्टीका पूर्वसभासद् बुद्ध सायमिको ७२ वर्षको उमेरमा आइतबार निधन भएको छ। गत सोमबार बेहोस भई ढलेपछि उनलाई उपचारका लागि जावलाखेलस्थित अल्का अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्यमा थप समस्या...बाँकी

झमक घिमिरेको १३औँ कृति ‘प्रेमिल आकाश’ सार्वजनिक

jhmak

साहित्यकार डाक्टर झमक घिमिरेको प्रकाशित १३औँ साहित्य कृति कविता सङ्ग्रह ‘प्रेमिल आकाश’ गृह जिल्लामा सार्वजनिक गरिएको छ। शनिबार धनकुटा सदरमुकाममा झमक घिमिरे साहित्य कला प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रेमिल आकाशमा समेटिएका ४९ वटा कविताको २४...बाँकी

माफ गर्नु अामा बुढेसकालको लाठी बन्न सकिन !

14333761_560960517427512_1167271426157197385_n

युनिसालाई प्रपोज गरेको पनि तीन दिन भइसकेको थियो । प्रपोज गर्दा त उ फुरुङ्ग भएकी थिइ, धेरै हिम्मत गरेर उसलाई प्रपोज गर्नु परेको थियो । उसले एकदुई दिनमा सोचेर भन्छुभन्दै टारेकी थिइ । एकदुई दिनसम्म...बाँकी

ऊ गुलाबी साडी र सुनौलो चोलोमा थिई : सुबिन भट्टराई

subin-bhattrai

सुन्दरे र मेरो मिसनै थियो— रामेश्वरको बिहेमा कोही न कोही केटी पट्याउने । त्यसैले हामी गिद्धे आँखा लिएर मिसनमा लागिपरेका थियौं । मलाई बिहेमा जान मन पर्ने एउटै कारण थियो— राम्री केटी भेटिने सम्भावना !...बाँकी

सत्यमोहन जोशी पदक दुई सयभन्दा बढीलाई दिइने

%e0%a4%b8%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a5%87%e0%a4%ae%e0%a5%8b%e0%a4%b9%e0%a4%a8

 त्रिमूर्ति निकेतनले शताब्दी पुरुष सत्यमोहन जोशीको योगदानको प्रचारप्रसार गर्ने तथा जोशीको शताब्दी महोत्सवमा योगदान गर्ने देशविदेशका दुई सय पाँच जनालाई ‘सत्यमोहन जोशी पदक’ प्रदान गर्ने निर्णय गरेको छ । निकेतनका अध्यक्ष इन्दिरा प्रसाईँको अध्यक्षतामा शनिबार...बाँकी