समाचार — www.mediadabali.com

Media Dabali

  • Ad
  • गृहपृष्ठ मुख्य समाचार, समाचार

    प्रहरीसँगको मुठभेडमा रौतहटमा एकको मृत्यु

    रौतहटमा सोमबार प्रहरी र हतियारधारी समूहबीच भएको भीडन्तमा एक जनाको मृत्यु भएको छ। रौतहटको देवाही– ८ लालबकैया नदीको बाँधमा सोमवार बिहान छ बजे हतियारधारी समूह र प्रहरीबीच दोहोरो भीडन्त भएको थियो। भीडन्तमा हतियारधारी समूहका एक...बाँकी

    भक्तपुरमा नगदसहित जुवाडे पक्राउ

    महानगरीय प्रहरी वृत्त थिमिको टोलीले जुवा खेल्दै गर्दा जुवा खालबाट नगदसहित आठजनालाई पक्राउ गरेको छ । प्रहरीले मध्यपुरथिमी नगरपालिका–७ स्थित भीमबहादुर राईको घरमा छापा मारी आइतबार साँझ जुवा तास खेल्दै गरेको अवस्थामा रु एक लाख...बाँकी

    ट्रम्पले जित्दैनन् भन्ने अमेरिकी प्राध्यापकले किरा खाए (भिडियोसहित)

    अमेरिकी एक प्राध्यापकले अमेरिकी राष्ट्रपति पदमा डाेनाल्ड ट्रम्पले चुनाव जिते किरा खाने प्रतिज्ञा गरेका थिए । अन्ततः ट्रम्पले अमेरिकी राष्ट्रपति पदमा जितेसँगै ती प्राध्यापकले शनिबार आफ्नो वाचा पुरा गर्दै किरा खाएका छन् । अमेरिकाको प्रसिद्ध...बाँकी

    अवैध आप्रवासीहरुलाई जेल हाल्ने डोनाल्ड ट्रम्पकाे घोषणा

    अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीहरुलाई जेल हाल्ने घोषणा गरेका छन् । आप्रवासीविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आएका ट्रम्पको यो पछिल्लो घोषणाले करिब ३० लाख व्यक्ति प्रभावित हुने बताइएको छ । अमेरिकी च्यानल सीबीएससँगको...बाँकी

    बङ्गलादेशमा विपक्षी दलद्वारा देशभरी विरोध प्रदर्शन

    बङ्गलादेशको सबैभन्दा ठूलो विपक्षी दलले देशभरी आज विरोध प्रदर्शनको आयोजना गर्ने जनाएको छ । यो महिनाको सुरुतिर, पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको दल बङ्गलादेश नेसनल पार्टी (बीएनपी) ले ढाकाको एक चल्तीको हरित पार्क ‘सुहरावर्ती उद्यान’...बाँकी

    ३३ वटा गाई र एक बाछा बरामद

    तस्करले भन्सार छली नेपालबाट भारततर्फ लैजाँदै गरेको ३३ वटा गाई र एउटा बाछा महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको पश्चिमी सीमानाका सम्सी गाविस–५ स्थित वनको बाटो हुँदै नेपालबाट भारत लैजाँदै गरेको ३३ वटा गाई...बाँकी

    नेतृ कोइरालालाई रु. ५० लाख दिने मन्त्रिपरिषद्को निर्णयमा मन्त्री थापाको आपत्ति

    हिजो बसेको मन्त्रिपरिषद्को बैठकले छलफलको तालिकामा रहेको उपचारसम्बन्धी संशोधित कार्यविधिलाई रोकेर नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई स्तन क्यान्सरको उपचारका लागि खर्च भन्दै एक करोड माग गरिएकोमा रु. ५० लाख दिने निर्णयले स्वास्थ्यमन्त्री गगनकुमार थापाले आपत्ति...बाँकी

    ब्यवस्थापिका संसदको वेवसाइट ह्याक भयपछि..

    व्यस्थापीका संसदको वेव साइट ह्याक भएको छ। ह्याकरले संसदको सूचना आउने स्थानमा पृथ्वीनारायण शाहको तस्बिर राखेका छन्। पुरानो साइट बन्द गरेर नयाँ बनाउने तयारीमा रहेकै बेला साइट ह्याक भएको संसद सचिवालयका प्रवक्ता भरत गौतमले बताए।...बाँकी

    सामाजिक सञ्जालबाट स्वास्थ्य मन्त्री थापालाई सुझाव- कि सरकारी निर्णयको स्वामित्व लेउ कि राजीनामा देउ

    पूर्व उपप्रधानमन्त्री एवं कांग्रेस नेतृ सुजाता कोइरालालाई क्यान्सर उपचारका लागि ५० लाख दिने सरकारी निर्णयको तीब्र विरोध भएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नेतृ कोइरालाको स्वास्थ्य उपचारका लागि ५० लाख दिने निर्णय गरेको थियो। कोइराला...बाँकी

    ‘मेरो शरीरका साथ जेसुकै गर्नुस्, तर मेरो आमाको उपचारखर्च जुटाइदिनुस्’

    यौनकर्मीले ग्राहकबाट पैसा लिइसकेपछि आफ्नो शरीरमाथि जे गरेपनि सहनुपर्ने हुन्छ । ग्राहकले अलिकति मर्यादा चाहिँ राखिदेओस् अनि मानवीय व्यवहार भन्ने यौनकर्मीहरू चाहन्छन् । चीनकी १९ वर्षीया चाओ मेन्ग्युआन एक गरीब किसान हुन् । छालाको क्यान्सरले...बाँकी