Media Dabali

  • Ad
  • गृहपृष्ठ अन्तर्राष्ट्रिय

    कोलम्बियामा बाढी, १६ जनाको मृत्यु

    columbiya-badhi-625x405

    कोलम्बियाको मध्य क्षेत्रमा आएको बाढी पहिरोमा परी कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीले बताएका छन् । बाढी पहिरोकै कारण सयौँ जनाको मृत्यु भएको केहीदिनपछि पुनःअर्को बाढी पहिरोको घटना भएको सरकारी उद्धारकर्ताको भनाइ रहेको छ ।...बाँकी

    चट्याङ लागेर तेह्रथुममा एक महिलाको मृत्यु, दुई घाइते

    chatyang

    गएराति वर्षासँगै परेको चट्याङले तेह्रथुममा एक महिलाको ज्यान गएको छ भने अन्य दुईजना घाइते भएका छन्। चट्याङले फेदाप गाउँपालिका–५, सम्दुकी ५३ वर्षीया फितरानी राईकोे घटनास्थलमै ज्यान गएको सक्रान्तिबजार इलाका प्रहरी कार्यालयले जनाएको छ। बुधबार बेलुका...बाँकी

    गुणस्तरीय खानाबारे भिडियो पोष्ट गरेका भारतीय बीएसएफका जवान यादव बर्खास्त

    Yadav-20042017031613-1000x0

    भारतीय बोर्डर सेक्युरिटी फोर्स (बीएसएफ) ले खानाको बिषयमा असन्तुष्टी जनाएका एक जवानलाई बर्खास्त गरेको छ । तेजबहादुर यादवले केही महिना अघि बोर्डर सुरक्षामा खटिएका सैनिकलाई दिइने कम गुणस्तरीय खानाबारे भिडियो पोष्ट गरेका थिए जुन निकै...बाँकी

    मधेसी मोर्चा र प्रहरीबीच रौतहटमा झडप, तीन जना पक्राउ

    300px-rautahat_district_location

    मधेसी मोर्चा र प्रहरीबीच रौतहटमा झडप भएको छ । झडपका क्रममा तीन जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएका छ । बिहीबार रौटहटको गौरमा मोर्चाले निकाले लाठी जुलुस अनियन्त्रित भएपछि प्रहरीले हस्तक्षेप गरेको हो । मोर्चाका कार्यकर्ताको...बाँकी

    गायक शंकर राई सहित ३२ जनाको टोलि काँग्रेसमा प्रवेश

    lokskksks057039_1080609312085537_3220062365779597800_n

    नेपाली काँग्रेस पार्टीमा प्रवेश गर्नेहरुको लहर बढेर गएको छ । नव गायक शंकर राई मेमोरीसहित विभिन्न राजनीतिक पार्टी त्यागेर ३२ जना काँग्रेस प्रवेश गरेका छन् । उनीहरु सबैलाई नेपाली काँग्रेसका प्रभावशाली नेता एवम् सांसद मिन...बाँकी

    माओवादी केन्द्रलाई ठूलो धक्का आफ्नै नेताले दिए स्वतन्त्र उम्मेदवार

    18009269_1868977700018646_967308652_n

    स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा दोलखा कालिन्चोक गाउँपालिका प्रमुखको लागि माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीका पूर्व विद्यार्थी नेता सुरेन्द्र खड्काले स्वतन्त्र उम्मेदवार दिएका छन् । खड्का दोलखा जिल्लाको माओवादी केन्द्रका जल्दाबल्दा युवा नेता हुन् ।...बाँकी

    नारायणगढ–मुग्लिन सडकखण्डमा विस्फोट गर्न नमिल्ने

    muglinn

    नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिनतर्फको भागमा भित्तो काट्न कठिन भए पछि ठेकेदार कम्पनीले पहाड विस्फोटका लागि अनुमति माग गरेकोमा परामर्श दाता कम्पनीले दीर्घकालीन रुपमा असर पर्ने भन्दै अस्वीकार गरेको छ । सो सडक निर्माणको परामर्श दातामा भारत,...बाँकी

    गाउँमा गाडी आउँदा बाजा बजाएर स्थानीयवासीले मनाए ‘उत्सव’

    ]gadi

    ‘यस्तो भिरपाखामा मोटर आउला भन्ने सोँचेका थिएनौँ’, जैमिनी नगरपालिका–७ जैदी, बोरका ७५ वर्षीय नैनसिंह रानाले भने, ‘बुढ्यौलीमा विकास देख्न पाइयो।’ विकासबाट वञ्चित बोर गाउँ सडकसँग जोडिएपछि गाउँभरि खुसी छाएको छ। मङ्गलबार बोर पुगेका जिप, ट्र्याक्टर,...बाँकी

    यसकारण हिलारीले ओबामासँग माफी मागिन्

    clinton

    हिलारी क्लिंटनले अमेरिकी राष्ट्रपति पदको चुनावमा डोनाल्ड ट्रम्पसँग पराजित भएपछि तत्कालीन राष्ट्रपति बाराक ओबामासँग माफी मागेकी थिइन् । मीडिया रिपोर्टमा भनिएको छ कि एक अमेरिकी अखबारले मोक्रेटिक पार्टीकी उम्मेदवारको सन् २०१६ को असफल चुनावी अभियानमाथि...बाँकी

    सिन्धुलीको वीपी राजमार्गमा सवारी दुर्घटना, दुई जनाको मृत्यु

    sindhuli_district_location

    काठमाडौंबाट जनकपुर जाँदै गरेको जीप गएराति सिन्धुलीको वीपी राजमार्गअन्तर्गत पिपलभञ्याङमा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । ८ जना गम्भिर घाईते भएका छन् । दुर्घटनामा धनुषाको बलवाखर—८ का जयकुमार यादव र सरोजकुमार मण्डलको...बाँकी

    Subscribe Us On YouTube

    Please Like This Page