Media Dabali

  • Ad
  • गृहपृष्ठ मुख्य समाचार, राष्ट्रीय, समाचार

    नक्कली लाइसेन्स बनाउने दुई जना पकाउ

    licence

    उपत्यकामा नक्कली लाइसेन्स तथा होलोग्राम बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। ललितपुर जिल्ला कार्यविनायक नगरपालिका बस्ने ३८ वर्षीय अनिलकुमार पाख्रिन र २१ वर्षीय गणेशबहादुर गोलेलाई प्रहरीले पक्राउ गरेको हो। उनको साथबाट नक्कली लाइसेन्स तथा...बाँकी

    मोर्चाले चुनावमा भाग लिने प्रतिबद्धता जनाए संशोधन प्रस्तावमा लचक हुन सकिन्छ: महासेठ

    raghubir-mahaseth-1-555x335

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले मधेशी मोर्चाले चुनावमा भाग लिने प्रतिबद्धता जनाए आफूहरु संविधान संशोधन प्रस्तावमा लचक हुन सक्ने बताएका छन्। बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता...बाँकी

    आनन्द बजारमा हराएको नेपाल प्रहरीको पेस्तोल फेला पर्‍यो

    goli

    भीमदत्तनगर : चौध दिनअघि आनन्द बजारमा भएको झडपका क्रममा हराएको नेपाल प्रहरीको पेस्तोल र त्यसको म्यागजिन भेटिएको छ। कल्भर्ट निर्माणका विषयलाई लिएर नेपाली र भारतीय सुरक्षाकर्मीबीच गत फागुन २६ गते कञ्चनपुर, पुनर्बास–८ आनन्द बजारमा झडप...बाँकी

    निर्दयी अर्बपति चौधरी खुडकिला चढ्दै, मजदूर चुसिँदै, उपभोक्ता ठगिँदै

    CG-binod-chaudharay-750x415

    नेपाली व्यापारी विनोद चौधरी विश्वका अर्बपति बन्ने भर्‍याङ उक्लिरहेका छन् । अमेरिकी म्यागजिन फोर्ब्सले मंगलबार सार्वजनिक गरेको सूचीमा चौधरी १५६७ औं स्थानमा छन् । फोर्ब्सका अनुसार चौधरीको कुल सम्पत्ति १ अर्ब ३० करोड डलर छ ।...बाँकी

    ललितपुरमा सवारी जुध्दा ट्रक चालक केशीको मृत्यु

    accident

    ललितपुरको कोटडाँडामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। टीकाभैरवबाट चापागाउँ जाँदै गरेको बा १८ प ४२१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा १ क ७३९५ नम्बरको मिनी ट्रक मंगलबार बेलुकी ७...बाँकी

    भक्तपुरमा जुवाखालबाट रेस्टुरेन्ट सञ्चालक श्रेष्ठसहित आठ पक्राउ

    arrest

    महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले मध्यपुरठिमी नगरपालिका–२ बस्ने प्रेमकृष्ण श्रेष्ठले ठिमी बोडेमा सञ्चालन गरेको न्यू युनिक रेस्टुरेन्टमा जुवा खेलाइरहेको अवस्थामा मंगलबार आठजनालाई पक्राउ गरेको छ। प्रहरीले रेस्टुरेन्ट सञ्चालक श्रेष्ठसहित जुवातास खेलिरहेको अवस्थामा आठजनालाई जुवाखालबाट नगद...बाँकी

    रौतहटमा अज्ञात समुहद्वारा गोली प्रहार, कंचटमा गोली लागेका यादव सिकिस्त

    goli

    रौतहटमा अज्ञात समुहको गोली प्रहारबाट एक जना घाइते भएका छन् । विश्रामपुर गाविस ४ का ४२ वर्षीय रामएकवाल यादव घाइते भएका हुन् । उनको कंचटमा गोली लागेको छ । गएराति एक बजे उनलाई घरमै गोली...बाँकी

    क्यानडामा विमान चालकलाई सजाय

    caneda-640x320

      क्यानडामा स्लोभाकियाका विमान चालक मिरोस्लाभ ग्रोइन्चलाई ककपिटमा रक्सी सेवन गरेको अभियोगमा सजाय सुनाइएको छ । उनले कानुनी सीमा भन्दा तीन गुणा बढी रक्सी सेवन गरेको पाइएकाले सजाय सुनाइएको हो । ग्रोइन्चले उडाउनु पर्ने विमानमा...बाँकी

    मौसम सफा हुन अझै केही दिन लाग्ने सम्भावना

    mausam

    जल तथा मौसम विज्ञान विभागका पूर्वानुमान महाशाखाका अनुसार मौसम सफा हुन अझै केही दिन लाग्ने भएको छ । गत सातादेखि सुरु भएको पश्चिमी वायु कायमै भएकाले अझै केही दिन मध्यसँगै पश्चिमी पहाडी क्षेत्रमा आंशिक बदली...बाँकी

    छुट्टाछुट्टै घटनामा परी सप्तरीमा दुईजनाको मृत्यु

    dath

    सप्तरीको छुट्टाछुट्टै घटनामा परी मङ्गलबार दुईजनाको मृत्यु भएको छ । जिल्लाको बोदेबरसाइन–१ मा मोरटसाइकल बयलगाडामा ठौक्किदा मोटरसाइकलको पछाडि सवार सप्तरीको धनगढी–५ निवासी ४५ वर्षीय सुभाष मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकलको...बाँकी