Media Dabali

  • Ad
  • गृहपृष्ठ समाचार

    आज शेर्पा जातीको पर्व ग्याल्बो ल्होसार

    losar

    नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले ग्याल्बो ल्होसार (नयाँ वर्ष) सोमबार विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । भोट भाषाको दाथोक पात्रो अनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको नयाँ वर्ष सुरु हुन्छ...बाँकी

    उपत्यकामा बुधबारदेखि २० वर्ष पुराना गाडी प्रतिबन्ध

    gadi

    उपत्यकाभित्र आगामी बुधबारदेखि २० वर्षभन्दा पुराना सवारीसाधन चल्न बन्देज लाग्ने भएको छ। यातायात व्यवस्था विभागका अनुसार पहिलो चरणमा सार्वजनिक प्रयोजनका सवारीसाधनको हकमा मात्रै यो नियम लागू हुनेछ। बुधबारदेखि उपत्यकाभित्र कालो नम्बर प्लेटका २० वर्ष पुराना...बाँकी

    फिलिपिन्समा जेल तोडेर १३ जना फरार

    philipin

    फिलिपिन्सको एउटा जेलमा थुनामा रहेका १३ जना थुनुवा आइतबार जेल तोडेर फरार भएका छन् । फिलिपिन्समा केही समयदेखि यसरी जेल तोडेर भाग्ने शृङ्खला चलिरहेको छ । सान फर्नाण्डो सहरमा रहेको जेलबाट उनीहरुले प्रहरीलाई समेत छलेर...बाँकी

    राप्रपाद्वारा संविधान संशोधन प्रस्तावको समर्थन नगर्ने निर्णय

    rppp

    राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावमा समर्थन नगर्ने निर्णय गरेको छ । सो पार्टीको संसदीय दलको आइतबार बसेको वैठकले यस्तो निर्णय गरेको हो । साथै यथास्थितिमा संशोधन विधेयक अघि बढाइए प्रत्युत्पादक...बाँकी

    नेविसंघको कारण स्ववियू निर्वाचन अनिश्चित : नविना लामा

    nabina

    प्रमुख दलका विद्यार्थी भातृ संगठनका नेताहरूले यही फागुन १८ गते तोकिएकै मितिमा स्ववियू निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्। आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूकी अध्यक्ष नविना लामाले...बाँकी

    पत्रकारद्वारा आयोजित रात्रिभोज ट्रम्पद्वारा बहिष्कार

    1485740835trump

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरुको समूहले आयोजना गर्ने रात्रिभोजमा आफू सहभागी नहुने बताएका  छन् । केही समययता ह्वाइट हाउस र पत्रकार अर्थात सञ्चार माध्यमबीच राष्ट्रपतिको सम्बन्ध बिग्रिएको यस अवस्थामा उक्त भनाइ आएको हो । ह्वाइट...बाँकी

    धुम्बाराहीमा ओलीको बोली: निर्वाचनमा एमालेले जित्छ अरुले सिक्छन्

    oli

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले अवको चुनावमा एमालेले जित्ने र अरुले सिक्ने बताएका छन् । नेकपा माओवादी केन्द्र र बैद्य माओवादीका युवा कार्यकर्ताहरुलाई पार्टी कार्यालय धुम्बाराहीमा प्रवेश गराउँदै ओलीले भने ‘स्ववियु त अनेरास्ववियुले जित्छ, जित्छ,...बाँकी

    तोकिएको समयमा चुनाव हुन सक्दैनः अध्यक्ष यादव

    upendra

    सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तोकिएको समयमा स्थानीय तहको चुनाव हुन नसक्ने बताएका  छन । “सरकारले पहिला प्रदेशको चुनाव गराउनुपर्छ, प्रदेशले मात्र स्थानीय तहको चुनाव गराउने हो,” सङ्घीय प्रेस फोरमले  आज आयोजना गरेको...बाँकी

    संशोधन प्रस्ताव पारित गराइछाड्ने कांग्रेसको दृढता

    congress

    विपक्षी दलहरु संविधान संशोधनको विपक्षमा दुई तिहाई पुग्ने दावी गरिरहेका बेला सत्तारुढ नेपाली कांग्रेसले भने संविधान संशोधन प्रस्ताव पारित गराइ छाड्ने दृढता व्यक्त गरेको छ । तराई–मधेसबाट प्रतिनिधित्व गर्ने काँग्रेसका सांसदसँग संशोधन प्रस्तावका सम्बन्धमा छलफल...बाँकी

    युवसंघ रुपन्देही अध्यक्षको हत्यामा संलग्न १२ जना पक्राउ

    tiwari

    युवा संघ नेपालका रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न आठ जना पक्राउ परेका छन्। मुख्य अभियुक्त मनोज पुन भएको दावी गर्दै प्रहरीले तिवारी हत्‍यामा संलग्न आठ जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो। तिवारीको रुपन्देहीको...बाँकी