Media Dabali

  • Ad
  • गृहपृष्ठ मुख्य समाचार, राजनीति, राष्ट्रीय

    संशोधनपछि मात्रै चुनावको मितिःमन्त्री निधि

    nidhi

    उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन पछि मात्रै स्थानीय निकायको चुनावको मिति घोषणा गरिने बताएका छन् । नेपाल प्रेस युनियन पर्साले मंगलबार बिहान वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री निधिले मधेसी मोर्चा र संघीय...बाँकी

    साढे ८ किलो चरेशसहित पक्राउ

    arrested_pnp10

    साढे ८ किलो चरेशसहित एक जनालाई प्रहरीले थानकोट नागढुंगाबाट पक्राउ गरेको छ । पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख ३६७८ नम्बरको बसमा सवार बाग्लुङ अर्गल-४ का ५० वर्षीय जुद्ध बनलाई पक्राउ गरिएको प्रहरी नायव...बाँकी

    इस्तानबुलको नाइट क्लबमा भएको आक्रमणका मुख्य आरोपी पक्राउ

    istanbul-reina-nightclub-attack-suspect-captured_2cUVzjZUzY

    नयाँ वर्षको पूर्वसन्ध्यामा टर्कीको इस्तानबुलमा भएको आक्रमणमा संलग्न रहेको आशंकामा त्यहाँको प्रहरीले शंकास्पद् व्यक्तिलाई पक्राउ गरेको छ । आक्रमणको झण्डै तीन सातापछि मुख्य अभियुक्त मानिएका अब्दुल कादिर माशारिपोभलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उज्वेकिस्तानका नागरिक...बाँकी

    सडक विस्तारको विरोधमा आज पनि हेटौँडा बन्द

    band

     डिभिजन सडक कार्यालय हेटौँडाले मंगलबारबाट बजार क्षेत्रमा सडक विस्तार अभियान सुरु गर्ने बताएपछि त्यसको विरोधमा स्थानीयले हेटौँडा बन्द आह्वान गरेका छन्। सडकको २५ मिटर क्षेत्रभित्र पर्ने सम्पूर्ण संरचना हटाउन दिएको समयसिमा सकिएपछि मंगबारबाट सडक विस्तार...बाँकी

    पूर्वराजासँग यसरी छलिए अरू दलका नेता

    C2R3KRsUsAUQ4ln

    पूर्वराजा ज्ञानेन्द्र शाहको जम्काभेट राप्रपाका बाहेक अरू दलका नेतासँग भएन। पूर्वराजा भोजनस्थल जाँदै गर्दा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, पूर्वसभामुख सुवास नेम्बाङ, परराष्ट्र मन्त्री प्रकाशशरण महतलगायत नेताहरू चौरमा गफ गरिरहेका थिए। नजिकैकझ टेवलमा प्रधानन्याधीश शुसीला...बाँकी

    महिला हराउने संख्या बढ्यो : अधिकांश भारत र खाडीमा बेचिन्छन्

    girl-raped

    बर्सेनि हराएका महिलाको संख्या बढेको बढ्यै छ । प्रहरी तथा महिलाको क्षेत्रमा काम गर्ने संस्थाहरुको तथ्यांक अनुसार त्यस्ता हराएका महिलाको संख्या बर्सेनि बढ्ने क्रममा रहेको  छ । माइती नेपालका अनुसार सन् २०१६ मा पूर्वबाट हराउने...बाँकी

    भकाभक पशुचौपाया मरे, तर पशु चिकित्सक छैनन्

    jajarkot-map-407x300

     जाजरकोटको दुर्गम गर्खाकोट–४ मा भकाभक गाई, गोरु मर्न थालेपछि किसान मर्कामा परेका छन् । टाउको सुन्निने, र्याल निकाल्ने र घाँस खानछोडेलगत्तै गाईगोरु मर्ने गरेका स्थानीयवासी तथा दीपेन्द्र प्राविका प्रधानाध्यापक वीरबहादुर शाहीले बताए । दैनिक गाई,...बाँकी

    डनलाई जोगाउन गृहमन्त्री निधिको निर्देशन

    nidhi

    बिमलेन्द्र निधिले गृहमन्त्री सम्महालेपछि देशको सुरक्षा दिनप्रतिदिन खस्किदै गएको छ । तराईमा अपराधिक समूह सक्रिय भएका छन् भने गुण्डाहरु पनि फेरी सलबलाउन थालेको छ । गुण्डागर्दीमै संलग्न बुटवलका मनोज पुनले युवासंघ रुपन्देहीका नेता दुर्गा तिवारीको...बाँकी

    प्रधानमन्त्रीको निजी निवासको खानेपानीको बिल सरकारले तिर्‍यो

    pushpa_kamal_dahal_prachanda

    प्रधानमन्त्री पुष्पकमल दाहाल र उनको परिवारले उपभोग गरेको खानेपानीको बक्यौता सरकार आफैंले भुक्तान गरेको खुलासा भएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले गत मंसिरमा दाहाल यसअघि प्रधानमन्त्री हुँदा बालुवाटारस्थित निवास र लाजिम्पाटस्थित निजी आवासको करिब...बाँकी

    सोलारको तार सर्ट भएर खोटाङमा आगलागी, सात लाख रुपैयाँभन्दा बढीको क्षति

    khotang

    बाँझेच्यानडाँडा–२ बस्ने महेश गुरुङको घरमा आगलागी हुँदा करिब सात लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । सोलारको तारबाट सोमबार दिउँसो ३ बजेतिर अचानक आगलागी हुँदा गुरुङको नगद १५ हजार रुपैयाँ, एक तोला सुन, घर तथा...बाँकी

    Subscribe Us On YouTube

    Please Like This Page