Media Dabali

  • Ad
  • गृहपृष्ठ समाचार

    नेपाल–भारत सीमामा दुईमुखे सर्प बरामद, यौन उत्तेजना बढाउन प्रयोग हुने खुलासा

    two_headed_snake_3575511b

    नेपाल र भारतको बिहार सीमामा सीमा सशस्त्र बलले प्रतिबन्धित सर्प स्यान्ड बोआ (दुईमुखे साँप) बरामद गर्दै एक तस्करलाई पक्राउ गरेको छ । बरामद गरिएको सर्प यौनशक्ति बढाउनका लागि प्रयोग गरिने औषधि बन्छ । यसको मूल्य...बाँकी

    निर्वाचन अवधिभर हतियार र मदिरा बन्देज

    raksi

    स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण बनाउन अनुमति प्राप्त बन्दुक, पेस्तोलजस्ता हातहतियार र सोमा प्रयोग हुने गोलीगठ्ठा निर्वाचन अवधिभरका लागि जिल्ला प्रशासन कार्यालय, झापामा बुझाउन सार्वजनिक अपिल गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको अपिलमा सुरक्षाको...बाँकी

    प्रहरीको हिरासतबाट कैदी फरार, डिएसपी भन्छन् केही थाहा छैन् !

    nepal-police

     लागु औषध ओसार पोसार मुद्धामा पक्राउ गरिएका एक अभियुक्त सुनसरी प्रहरीको नियन्त्रणबाट आईतवार दिउँसो सुनसरी सदरमुकाम इनरुवाबाट फरार भएका छन् । तर यसबारे जिल्ला प्रहरी कार्यालय सुनसरीका निमित्त प्रहरी प्रमुख डिएसपी प्रविण धितालले अनभिज्ञता जनाएपछि...बाँकी

    झुण्ड्याइएको अवस्थामा युवकको शब फेला

    fasi-358x300

    सिरहाको लहान नगरपालिका ३ स्थित आँपको बगैंचामा करिब २० वर्षका युवकको शव झुण्ड्याइएको अवस्थामा भेटिएको छ । सप्तरीको मलहनमा १ का देवनारायण साहको छोरा श्रवणकुमार साहको शव आपको रुखमा खुट्टा भुईँमै छुनेगरी झुड्यिाइएको अवस्थामा सोमबार...बाँकी

    एनसेलले घटायो ३० देशको कल शुल्क

    ncell

    एनसेलका सबै ग्राहकले अब लोकल कलको दरमा नै विश्वका विभिन्न ३० मुलुकहरुमा कुरा गर्न पाउने भएका छन् । देशकै अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले यही सोमबारदेखि लागु हुने गरी नयाँ योजना ल्याएको हो...बाँकी

    धुर्मुस सुन्तली फाउन्डेसनलाई दक्षिण कोरियाबाट ११ लाख सहयोग

    dhurmus

    दक्षिण कोरियामा रोजगारिको शिलशिलामा आएका कुनै पनि राजनितिक पार्टीमा आबद्द नभएका, कुनै दलको पार्टी झण्डा र आस्था नबोकेका जुझारु स्वतन्त्र र समाज सेवामा सक्रिय युवाहरुको समूह ‘स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियान’ ले बर्दिबास २,...बाँकी

    संशोधन नभए कुनै पनि हालतमा निर्वाचन हुन सक्दैन: मधेसी मोर्चा

    upendra-yadav

    सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभए कुनै पनि हालतमा निर्वाचन हुन नसक्ने बताएका छन्। सप्तरीमा प्रहरीको हातबाट ज्यान गुमाएका पाँच जना मधेसी मोर्चाका कार्यकर्ताको आइतबार मलेठस्थित राजविराज औद्योगिक क्षेत्रमा आयोजित श्रद्धाञ्जलि...बाँकी

    झापाबाट २० जना ‘बिजुली चोर’ पक्राउ

    arrested_pnp10

     झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गाबाट विद्युत चुहावटमा संलग्न सात महिलासहित २० जना पक्राउ परेका छन् । नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्र र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त गस्ती टोलीले आइतबार राती उनीहरुलाई विद्युत चोरी गर्दागर्दै...बाँकी

    आज घोडेजात्रा, सेनाद्वारा टुंडिखेलमा विशेष कार्यक्रम

    ghode-jatra

    काठमाडौं उपत्यकामा प्रचलित मध्येको एक प्राचीन जात्रा घोडेजात्रा पर्व, आज मंगलबार मनाईंदै छ। घोडेजात्रा हरेक बर्षको चैत कृष्ण औंसीका दिन मनाउने गरिन्छ। नेपाली सेनाको क्याभलरी युनिटबाट रिसल्लासहित आएको टोलिले नयाँ सडक जुद्ध शालिक सामुन्ने रहेको...बाँकी

    विदेश व्यथाः दैनिक ८ सय नेपाली विदेश जान्छन्, चार जनाको शव आउँछ

    dath

    वैदेशिक रोजगारीका लागि दैनिक सातसय देखि आठ सय नेपाली जाने गरेका छन् । चालू आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि सबैभन्दा बढी कतार र मलेसिया जाने गरेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी रमा भट्टराईले जानकारी दिइन्...बाँकी