Media Dabali

  • Ad
  • गृहपृष्ठ पत्रपत्रिकाबाट, राष्ट्रीय

    यस्तो छ तीन लाखको ‘चिटिक्कका घर’

    house-model

    सरकारले दिएको तीन लाख रुपैयाँमा घर नबन्ने चिन्तामा रहेका भूकम्पपीडितलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले खुसीको खबर दिएको छ । प्राधिकरणले स्वीकृत गरेको नयाँ डिजाइनको घर भूकम्पपीडितले दुई लाख ९२ हजार रुपैयाँमै तोकेको मापदण्डअनुसार बनाउन सक्नेछन् । प्राधिकरणले पक्की...बाँकी

    चन्दलाई आईजीपी बनाउने सरकारको निर्णय सर्वोच्चद्वारा बदर

    jai

    सरकारले डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउन गरेको निर्णय सर्वोच्च अदालतले खारेज गरेको छ । मंगलबार सर्वोच्चले प्रहरी नियमावलीको नियम ४१ विपरित सरकारले निर्णय भएको ठहर गर्दै उक्त निर्णय खारेज गरेको छ । सर्वोच्चको...बाँकी

    बुद्धका आदर्श र सन्देशलाई समाजमा थप स्थापित गर्न आवश्यक छ: राष्ट्रपति भण्डारी

    nfdf u'? cWoog e|d0f ;dfkg/fi6«klt ljBfb]jL e08f/LnfO{ dªunaf/ ;ª3Lo dfldnf tyf :yfgLo ljsf; dGqfno cGtu{tsf] af}4 bz{g k|j4{g tyf u'Daf ljsf; ;ldltåf/f cfof]lht $! cfF} nfdf u'? cWoog e|d0fsf] zLtn lgjf;df ;dfkgkl5 yfªsf k|bfg ub{} . tl:a/ M k|bLk/fh jGt, /f;;

    राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, अहिंसा, करुणा, सद्भाव र मित्रताका आदर्श पुरुष भगवान् गौतमबुद्धका आदर्शलाई आत्मसात् गर्न आग्रह गरेकी छिन् । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिद्वारा आज आयोजित...बाँकी

    दुर्घटनामा परेकी एमाले सांसद दुलारीको खुट्टा काटियो

    dulari_devi

    सवारी दुर्घटनामा गम्भीर घाइते भएकी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद दुलारी देवीको खुट्टा काटिएको छ । दुलारी सर्लाहबाट एमालेकी समानुपातिक सांसद हुन् । चैत ५ गते विहान सामान किन्न सीमावर्ती भारतको सीतामढी बजारतर्फ मोटरसाइकलमा...बाँकी

    स्थानीय चुनावमा साझा पार्टीले पनि स्वतन्त्र उम्मेदवार उठाउने

    sajha

    रविन्द्र मिश्र नेतृत्वको साझा पार्टीले आगामी स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवार उठाउने भएको छ । तर, आर्थिक सहयोग भने नगर्ने बताएको छ । वरिष्ठ पत्रकार मिश्रले हालै मात्र पार्टी गठनको घोषणा गरेका थिए । तर, अझैसम्म पार्टी...बाँकी

    मधेस केन्द्रित दलका सांसदद्वारा संसद बैठक बहिष्कार

    bicccc

    मधेस केन्द्रित दलका सांसदहरुले व्यवस्थापिका–संसद्को आजको बैठक बहिस्कार गरेका छन्। मेधस केन्द्रित दलले उठाउँदै आएका माग सम्बोधन गर्नेतर्फ पहल नभएको, सामाजिक सद्भाव कायम गर्ने भन्दा पनि भड्काउनेतर्फ प्रमुख दल क्रियाशील रहेको भन्दै सांसद धर्मेन्द्रकुमार साह...बाँकी

    नक्कली एटिएम कार्ड प्रयोग गरी करोडौं रकम झिक्ने गिरोह पक्राउ

    atm

    नक्कली एटिएम कार्ड प्रयोग गरी एटिएम बुथबाट रकम झिक्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले राजधानीका विभिन्न स्थानबाट ६ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा केवलबहादुर जबरा, अभिषेक पाण्डे, सुरेक...बाँकी

    एकीकृत नमुना मुसहर बस्ती निर्माण गर्न एक करोड अभाव

    dhurmus

    बर्दिवासमा धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्ती निर्माणका लागि एक करोडभन्दा बढी रकमको अभाव देखिएको छ। साबिक बर्दिबास नगरपालिका– २ ९ हाल बर्दिवास– १० मा निर्माणाधीन सो बस्तीको ७२ दिनको अवधिमा ८० प्रतिशत...बाँकी

    संसदीय दलको बैठक नियमित गर्न माग

    bicccc

    नेकपा (माओवादी केन्द्र)मा सरकार गठनपछि पार्टी संसदीय दलको बैठक बस्न नसकेको जनाउँदै नियमित गर्न माग गरिएको छ । माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान बसेको बैठकमा सहभागी सांसदले सरकार गठनपछि दलको बैठक नबसेको...बाँकी