Media Dabali

गृहपृष्ठ मुख्य समाचार, राष्ट्रीय

भारतीय उद्योगका मदिरा बरामद

jhapa

पूर्वपश्चिम राजमार्गअन्तर्गत दुवागढी–५ स्थित चारआली सडकखण्डबाट प्रहरीले ३० बोतल सिक्किमे मदिरा बरामद गरेको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पशुपतिनगरबाट आएको यात्रुवाहक बस जाँच गर्दा उक्त मदिरा बरामद गरेको...बाँकी

नगरका जनताले सुविधा पाउनुपर्छ: केसी

arjun-narsingh-kc

सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले भवन आचारसंहिताको पालना गरी भूकम्प प्रतिरोधात्मक घर बनाउन जोड दिएका छन । उन्नाइसौँ भूकम्प सुरक्षा दिवसका अवसरमा जिल्ला देवीप्रकोप उद्धार समितिद्वारा आयोजित कार्यक्रममा उनले भवन आचारसंहिताको सम्बन्धमा सर्वसाधारणमा जनचेतना फैलाउनुपर्ने बताए...बाँकी

तारुकामा गोरु जुधाउँदा मालिकको झन्डै ज्यान गयो

goru

नुवाकोटको तारुकामा शनिबार भएको गोरू जुधाईमा एक व्यक्ति मुस्किलले बचेका छन्। गोरु जुधाउन पुगेका तारुका–६ का भैरव श्रेष्ठलाई गोरूले हाने पछि उनी घाइते भए। केहीबेर गोरूले लडायो तर खासै ठूलो चोट लाग्न पाएन। श्रेष्ठ आफ्नो...बाँकी

पुनर्निर्माणलाई तीव्रता दिनकै लागि प्राधिकरणका सिइओ हटाइएको हो : गृहमन्त्री निधि

nidhi

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भूकम्पको पुनर्निर्माणको कामलाई सरकारले तीव्रता दिने बताएका छन्। काठमाडौँ महानगरपालिकाले ‘१९औं भूकम्प स्मृति दिवस’का अवसरमा आयोजना गरेको श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै पुनर्निर्माणको कामलाई तीव्रता दिनका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा नयाँ...बाँकी

चिसो मध्यरातमा यसरी बरामद भयो १५ किलो सुन

gold

चीनको केरुङ नाका हुँदै काठमाडौं भित्रिएको १५ किलो सुनसहित एकजना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त बालाजुको टोलीले ना १ ज ४९६४ नम्बरको टाटा सुमोबाट १५ किलो सुन बरामद गरेको हो । १५ किलो...बाँकी

प्रधानमन्त्री फर्किएपछि मन्त्रिपरिषद् विस्तार : साना दललाई पनि लैजाने

pushpa-kamal-dahal

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युएईको चारदिने भ्रमणबाट फर्केपछि मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । चौथो ठूलो दल राप्रपालाई थप तीन मन्त्रालयसहित तथा फोरम लोकतान्त्रिक र साना दुई दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री रहेको...बाँकी

शीतल निवासमा बिहेको चटारो

nishakusum-marrige

शीतल निवासमा केही दिनदेखि विवाहको चटारो छ । राष्ट्रपति विद्यादेवि भण्डारीकी कान्छी छोरी निशाकुसुमको विवाह  छ। उनको विवाहको लगन सोमबार जुराइएको छ। निशाकुसुमको गणतन्त्र नेपालको पहिलो राष्ट्रपति रामवरण यादवका भतिजा अभिशेकसँग विवाह हुन लागेको हो...बाँकी

देउता रिसाउने डरले गोठमै सुत्केरी

jajarkot-map-407x300

घरमै सुत्केरी गराउँदा देउता रिसाउने अन्धविश्वासले जाजरकोटको ग्रामीण भेगका अधिकांश सुत्केरीको ज्यान जोखिममा परेको छ । प्रसवपीडामा रहेका महिललाई घरमा नराखी गोठमा सुत्केरी गराउने गरिएको छ । रामीडाँडा, पैक, सक्ला, लहँ, डाँडागाउँ, रग्दा भगवतीलगायतका दुई...बाँकी

पाल्पामा बस दुर्घटना हुँदा दुईको मृत्यु, २० जना घाइते

accident

पाल्पाको सिलुवा बैछापमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा रामपुर मटेरीका ३८ वर्षीय लालसिंह थापा, सनाखत हुन नसकेका अन्दाजी २२ वर्षीय एक पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय, रामपुरले जानकारी दिएको छ...बाँकी

आज १९ औं भूकम्प सुरक्षा दिवसः देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

earthqukae

आज १९ औं भूकम्प सुरक्षा दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । भूकम्पबाट हुने क्षति कम गर्न जनचेतनामूक कार्यक्रम गरी सरकारले आज काठमाडौंको साँखुमा एक विशेष कार्यक्रमको आयोजना गरेको छ । २०७२ साल वैसाख...बाँकी