Media Dabali

  • Ad
  • गृहपृष्ठ मुख्य समाचार, राजनीति, राष्ट्रीय

    संशोधन प्रस्ताव पारित गराइछाड्ने कांग्रेसको दृढता

    congress

    विपक्षी दलहरु संविधान संशोधनको विपक्षमा दुई तिहाई पुग्ने दावी गरिरहेका बेला सत्तारुढ नेपाली कांग्रेसले भने संविधान संशोधन प्रस्ताव पारित गराइ छाड्ने दृढता व्यक्त गरेको छ । तराई–मधेसबाट प्रतिनिधित्व गर्ने काँग्रेसका सांसदसँग संशोधन प्रस्तावका सम्बन्धमा छलफल...बाँकी

    युवसंघ रुपन्देही अध्यक्षको हत्यामा संलग्न १२ जना पक्राउ

    tiwari

    युवा संघ नेपालका रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न आठ जना पक्राउ परेका छन्। मुख्य अभियुक्त मनोज पुन भएको दावी गर्दै प्रहरीले तिवारी हत्‍यामा संलग्न आठ जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो। तिवारीको रुपन्देहीको...बाँकी

    निर्वाचन मिति घोषणासँगै संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढेको छ: नेता नेपाल

    Madhav Kumar Nepal, General Secretary of the Nepal Communist Party-United Marxist and Leninist, delivers a speech at the Parliament in Kathmandu 30 April 2006. Nepal's new premier Girija Prasad Koirala urged Maoist rebels to renounce violence, making the appeal in his first parliamentary speech after being sworn in by a monarch whose power he has promised to curb. Koirala took the oath in front of King Gyanendra before legislators met to act on demands from hundreds of thousands of protesters to end the monarch's sweeping powers. AFP PHOTO/DEVENDRA M. SINGH

    नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन मिति घोषणासँगै मुलुकमा संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढेको बताएका छन् । प्रेस चौतारी नेपाल कास्की शाखाद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने: राजनीतिक...बाँकी

    एमालेद्धारा मधेसी मोर्चाको कार्यक्रम बहिष्कार

    amale

    नेकपा एमालेले भारतीय राजदूत रञ्जीत रेलाई विदाईमा मधेसी मोर्चाद्धारा आयोजित कार्यक्रमलाई बहिष्कार गरेको छ । मोर्चाले शनिबार साँझ राजधानीको लाजिम्पाटस्थित होटल र्याडिसनमा राजदूत रेको विदाई तथा सम्मानमा डिनरसहितको रक्सी पार्टी आयोजना गरेको थियो । उक्त...बाँकी

    स्वास्थ्य मन्त्री थापाद्वारा आफ्नो ६ अंग दान गर्ने घोषणा

    gagan

    स्वास्थ्य सेवा दिवसको अवसरमा स्वास्थ्य मन्त्री गगन कुमार थापाले आफ्नो अंग दनको घोषणा गरेका छन्। स्वास्थ्य मन्त्रालयमा मृत्यु पश्चात अंग दान दिन चाहनेले हस्ताक्षर गर्ने मञ्जुरीनामा उनले आफ्नो मृगौला, मुटु, फोक्सो, कलेजो, प्याङक्रियाज र सानो आन्द्रा...बाँकी

    नेपाली सेनाद्वारा पेट्रोल पम्पमा राखिएको बम निष्क्रिय

    300px-rautahat_district_location

    नेपाली सेनाले पेट्रोल पम्पमा राखिएको सुतली बम आज बिहान ९.३० बजे निष्क्रिय गरेको छ । सरमुज्वा गाविस– ८ बङ्कुल बजारस्थित रहेको ओम आयल ट्रेड कन्र्सनमा गए राति अज्ञात व्यक्तिले राखेको सुतली बम आज बिहान स्थानीयवासीले देखेपछि...बाँकी

    कपाल काटेर मासिक २ लाखभन्दा बढी आम्दानी

    hair

    सानै उमेरदेखि विदेश जाने र प्रशस्त धन कमाएर ल्याउने सपना बोकेका यहाँका एक युवाले सैलुन व्यवसायबाट मासिक रु दुई लाखभन्दा बढी आम्दानी गर्न थालेका छन । खाडी मुलुक युएईमा पुगेर दुई वर्षसम्म पसिना बगाए पनि...बाँकी

    सगरमाथाको उचाइ आफैंले नाप्‍ने नेपालको तयारी

    sagar

    विश्वको सर्वोच्च शिखर सगरमाथाको भौगोलिक अवस्था र उचाइ सर्वेक्षण गर्न नापी विभागले सर्भेको प्रस्ताव गरेको छ । नापी विभागका महानिर्देशक कृष्णराज बीसीले सन् १८५५ मा सगरमाथाको उचाइ तत्कालीन सर्भे अफ इन्डियाले नापेको भए पनि नेपाल...बाँकी

    माओवादी नेता वर्षमान पुनलाई उपचारका लागि थाइल्याण्ड लगिँदै

    barsa-man-pun

    नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनलाई उपचारको लागि थाइल्याण्ड लाने तयारी भएको छ । उच्च ज्वरो आएपछि गएको मंगलबारदेखि धापासीको ग्राण्डी अस्पताल भर्ना भएका पूर्व अर्थमन्त्री पुनलाई दिउँसो दुई बजे थाई एयरबाट थाइल्याण्डको बैंकक लैजाने...बाँकी

    स्ववियु निर्वचन: अखिल क्रान्तिकारी १२ ओटा क्याम्पसमा विजयी

    nir

    नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी १२ वटा क्याम्पसको स्ववियुमा विजयी भएको छ । अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले शनिबार विज्ञप्ती जारी गर्दै अनेक प्रतिकुलताका बाबजुद आफ्नो संगठनले विजय हासिल गरेको जनाएका छन् । अखिल...बाँकी