Media Dabali

  • Ad
  • गृहपृष्ठ मुख्य समाचार, राष्ट्रीय

    सांसद दुलारीको पार्थिव शरीर पार्टी कार्यालयमा

    dulari-640x822

    नेकपा (एमाले)का दिवङ्गत सांसद दुलारी देवीको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि अहिले सो पार्टीको केन्द्रीय कार्यालय, धुम्रबाराहीमा राखिएको छ । उपचारका क्रममा गएराति बिएन्डबी अस्पताल, ललितपुरमा निधन हुनुभएका सांसद देवीको पार्थिव शरीरलाई बिहान ११ बजेसम्म पार्टी...बाँकी

    सिन्धुलीवासीले सिनो पन्साउँदै सुनकोसीको पानी खान नपर्ने घरघरमा आयो पानी

    sindhuli_district_location

    अहिलेको सुख्खा समय, नजिकका पानीका मुहान सुकेपछि धेरै ठाउँमा पानीको समस्या थपिँदै गएको छ । तर विगतमा खानेपानीको समस्या भोगेका सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बाशेश्वर घोक्सिलाका स्थानीयवासी अहिले भने खानेपानीको समस्याबाट मुक्त भएका छन् । नजिकका...बाँकी

    कर नतिर्ने एनसेलको ‘सिम जलाऔं’ अभियान तीब्र

    ncell

    कर नतिर्ने एनसेलको ‘सिम जलाऔं’ अभियान तीब्र बनेको छ । अझै एनसेलले नेपाल सरकारलाई तिर्नुपर्ने लाभकर ३३ अर्व तिर्न अटेर गर्ने हो भने एनसेलको सिम जलाउने अभियान आँधीहुरी बन्ने छ । युवा जागेपछि के हुन्न...बाँकी

    चुनावी अभियान र आन्दोलन सगसँगै: नेता जबरा

    pashupati-shamsher-rana-001_qNgAq50Gbp

    राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता पशुपति शमशेर जबराले रापप्रको एजेन्डा निर्वाचन आयोगले झिकेर विवाद सृजना गरेकाले आन्दोलन गर्दै स्थानीय तहको चुनावमा जाने बताएका छन् । बुधबार रफत सञ्चार क्लब भक्तपुरले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै...बाँकी

    प्रधानमन्त्री प्रचण्ड र चिनिया रक्षामन्त्री चाङबिच शिष्टाचार भेट

    तीन दिने नेपाल भ्रमणको लागि बिहीबार काठमाडौं आएका चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानले प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेटवार्ता गरेका छन्  । भेटमा प्रधानमन्त्री दाहालले चीनले नेपालको विकास र रक्षा क्षेत्रमा गरेको सहयोगको प्रशंसा गरेका थिए...बाँकी

    अपहरणपछि प्रेमिकाको हत्या गर्ने प्रेमीसहित तीन जना पक्राउ

    bjtlWAuH

    व्यवसायीको अपहरण र प्रेमिकाको हत्यामा संलग्न भक्तपुरका रोशनकुमार लामिछाने सहित तीन जना पक्राउ परेका छन्। गत फागुन ५ गते प्रेमिकासँग मिलेर एक व्यवसायीको अपहरण गरेको र सोही राति प्रेमिकाको हत्या गरेको आरोपमा लामिछाने समातिएका हुन्। यसरी...बाँकी

    सहिद गौतमको परिवारलाई माओवादीबाट ६ लाख रुपैयाँ सहयोग

    C7ln71QVAAAMl_o

    नेकपा माओवादी केन्द्रले केही दिन पहिले कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीले हत्या गरेका सहिद गोविन्द गौतमको परिवारलाई ६ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव र केन्द्रीय...बाँकी

    अलपत्र अवस्थामा रहेका ६ नेपाली बालकको भारतबाट उद्धार

    india

    भारतको सिलिगुढी र दार्जीलिङमा अलपत्र अवस्थामा रहेका ६ नेपाली बालकको उद्धार गरी नेपाल ल्याइएको छ । महिला तथा बालबालिका कार्यालयको सहयोगमा ती बालकलाई बुधबार राति भारतबाट नेपाल ल्याइएको हो । इलाम साङ्रुम्बाका रोशन विक, जनकपुरका...बाँकी

    युबतिसंगै नारायणिमा हाम्फालेका सैनिक मृत फेला

    dath

    चितवनको देवघाटबाट नारायणी नदीमा हाम्फालेर बेपत्ता भएका सैनिक जवानको शव ११ किलोमिटर तल नारायणी नदीमा फेला परेको छ। नेपाली सेना र प्रहरीको संयुक्त खोजतलास टिमले उनको शव पाँच दिनपछि फेला पारेको हो। उनको शव बुधबार...बाँकी

    मोरङमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु १९ जना घाइते,मिर्तक तीन जनाको सनाखत

    accident

    पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरी र कानेपोखरी सडकखण्डमा पर्ने छधारेमा गएराति बस दुर्घटना हुँदा चारजनाको मृत्यु र १९ जना घाइते भएकोमा तीन जनाको सनाखत भएको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा तीन...बाँकी