Media Dabali

  • Ad
  • गृहपृष्ठ पत्रपत्रिकाबाट, मुख्य समाचार, राष्ट्रीय

    पूर्वराजासँग यसरी छलिए अरू दलका नेता

    C2R3KRsUsAUQ4ln

    पूर्वराजा ज्ञानेन्द्र शाहको जम्काभेट राप्रपाका बाहेक अरू दलका नेतासँग भएन। पूर्वराजा भोजनस्थल जाँदै गर्दा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, पूर्वसभामुख सुवास नेम्बाङ, परराष्ट्र मन्त्री प्रकाशशरण महतलगायत नेताहरू चौरमा गफ गरिरहेका थिए। नजिकैकझ टेवलमा प्रधानन्याधीश शुसीला...बाँकी

    महिला हराउने संख्या बढ्यो : अधिकांश भारत र खाडीमा बेचिन्छन्

    girl-raped

    बर्सेनि हराएका महिलाको संख्या बढेको बढ्यै छ । प्रहरी तथा महिलाको क्षेत्रमा काम गर्ने संस्थाहरुको तथ्यांक अनुसार त्यस्ता हराएका महिलाको संख्या बर्सेनि बढ्ने क्रममा रहेको  छ । माइती नेपालका अनुसार सन् २०१६ मा पूर्वबाट हराउने...बाँकी

    भकाभक पशुचौपाया मरे, तर पशु चिकित्सक छैनन्

    jajarkot-map-407x300

     जाजरकोटको दुर्गम गर्खाकोट–४ मा भकाभक गाई, गोरु मर्न थालेपछि किसान मर्कामा परेका छन् । टाउको सुन्निने, र्याल निकाल्ने र घाँस खानछोडेलगत्तै गाईगोरु मर्ने गरेका स्थानीयवासी तथा दीपेन्द्र प्राविका प्रधानाध्यापक वीरबहादुर शाहीले बताए । दैनिक गाई,...बाँकी

    डनलाई जोगाउन गृहमन्त्री निधिको निर्देशन

    nidhi

    बिमलेन्द्र निधिले गृहमन्त्री सम्महालेपछि देशको सुरक्षा दिनप्रतिदिन खस्किदै गएको छ । तराईमा अपराधिक समूह सक्रिय भएका छन् भने गुण्डाहरु पनि फेरी सलबलाउन थालेको छ । गुण्डागर्दीमै संलग्न बुटवलका मनोज पुनले युवासंघ रुपन्देहीका नेता दुर्गा तिवारीको...बाँकी

    प्रधानमन्त्रीको निजी निवासको खानेपानीको बिल सरकारले तिर्‍यो

    pushpa_kamal_dahal_prachanda

    प्रधानमन्त्री पुष्पकमल दाहाल र उनको परिवारले उपभोग गरेको खानेपानीको बक्यौता सरकार आफैंले भुक्तान गरेको खुलासा भएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले गत मंसिरमा दाहाल यसअघि प्रधानमन्त्री हुँदा बालुवाटारस्थित निवास र लाजिम्पाटस्थित निजी आवासको करिब...बाँकी

    सोलारको तार सर्ट भएर खोटाङमा आगलागी, सात लाख रुपैयाँभन्दा बढीको क्षति

    khotang

    बाँझेच्यानडाँडा–२ बस्ने महेश गुरुङको घरमा आगलागी हुँदा करिब सात लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । सोलारको तारबाट सोमबार दिउँसो ३ बजेतिर अचानक आगलागी हुँदा गुरुङको नगद १५ हजार रुपैयाँ, एक तोला सुन, घर तथा...बाँकी

    एनजिओको कार्यक्रम गर्न विद्यालय नै बन्द

    300px-rautahat_district_location

    रौतहटस्थित चन्द्रपुर नगरपलिको जनज्याति उच्च माध्यमिक विद्यालय बन्द गरी सोमबार एक गैरसरकारी संस्थाले खुला दिसामुक्त वडा घोषणा गरेको छ । चार दिनअघि पनि एक रक्सी कम्पनीको कार्यक्रमका लागि उक्त विद्यालय बन्द गरिएको थियो । आजको...बाँकी

    कन्सर्ट भएको ठाउँमा ग्याङफाइट गर्ने १५ युवक पक्राउ

    arrest

    ललितपुरको जाउलाखेलको खेल मैदानमा ग्याङफाइट गर्ने १५ जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसरले गत शनिबार सांगितिक कार्यक्रम चलिरहेका बेला समूह बनाएर बनाएर ग्याङफाइट गर्ने १५ जनालाई पक्राउ गरेको हो। रोहित थापा, रमन...बाँकी

    संशोधन विद्येयक पारित नभए चुनाव हुन दिँदैनौं : कर्ण

    laxman-555x335

    मधेशी मोर्चाका नेता लक्ष्मणलाल कर्णले संविधान संशोधन विद्येयक पारित नभएसम्म मोर्चाले कुनैपनि निकायको निर्वाचन हुन नदिने चेतावनी दिए। सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै कर्णले भने,‘संसदमा टेबुल भएको संशोधन विद्येयक पारित नभएसम्म हामी...बाँकी

    लालबाबुले मधेसी मोर्चालाई भने–‘हठ त्यागेर निर्वाचनमा लाग्नोस्’

    lal

    नेकपा एमालेका नेता लालबाबु पण्डितले स्थानीय निकायको निर्वाचन गराउन सरकारले नै अग्रसरता लिनुपर्नेमा जोड दिँदै निर्वाचनका लागि एमालेले पूर्ण सहयोग गर्ने बताएका छन् । सोमबार राजधानीमा आयोजित साक्षात्कारमा उनले सरकारले पहिला चुनावको मिति घोषणा गरेमा...बाँकी