Media Dabali

  • Ad
  • गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

    राष्ट्रपति भण्डारीद्वारा वीरगन्जमा योग शिविर उद्घाटन

    bidhya-devi-bhandari-jpg-jpeg

    राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वीय सभ्यताको अभिन्न अङ्गको रुपमा रहेको योगले मानवजीवन स्वस्थ बनाउने भएकाले यसको अपरिहार्य आवश्यकता रहेको बताए। वीरगन्जको आदर्शनगर रङ्गशालामा आजदेखि सञ्चालित योग विज्ञान शिविर—२०७३ को आज विहान उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले योगको...बाँकी

    विद्युत प्राधिकरणका ज्यालादारी कर्मचारी १२ गतेबाट आन्दोलनमा उत्रने

    dainik-jyaladari-ko-news-copy

     नेपाल विद्युत प्राधिकरण दैनिक ज्यालादारी केन्द्रीय संघर्ष समितिले सरकारसामु ७ बुँदे माग अघि सारेको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संर्घर्ष समितिले निकालिएका दैनिक ज्यालादारी कर्मचारी साथीहरूलाई पुर्नवहाली गर्नुपर्ने, ने.वि.प्रा.मा कार्यरत सम्पूर्ण...बाँकी

    गढीमाईलाई लुम्बिनी र पशुपतिनाथ जत्तिकै विकास गर्नुपर्छ : राष्ट्रपति भण्डारी

    bidhya-devi-bhandari-jpg-jpeg

    राष्ट्रपति विद्यादेवी भण्डारीले गढीमाई मन्दिरलाई लुम्बिनी र पशुपतिनाथको जस्तो धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्न बताएका छन् । बारा जिल्ला गढीमाई नगरपालिकास्थित शक्तिपीठ गढीमाईको आज पूजाअर्चनापछि आयोजित सभालाई सम्बोधन गर्दै उहाँले गढीमाईलाई पर्यटकीयस्थलका रुपमा विकास...बाँकी

    राष्ट्रिय समस्याको सम्बोधन नगरी ल्याइने संशोधन प्रस्ताव मान्य नहुनेः अध्यक्ष यादव

    upendra

    सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय समस्याको सम्बोधन नगरी ल्याइने संशोधन प्रस्ताव आफूहरुलाई मान्य नहुने बताएका छन् । सङ्घीय प्रेस फोरम सप्तरीले बुधबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने– ‘जातीय, वर्गीय, क्षेत्रीय,...बाँकी

    पाँच नम्बर प्रदेश टुक्रिए शीर्ष तीन दल मिलेर कडा आन्दोलन गर्ने जनमोर्चा नेताको चेतावनी

    7-pardesh

    पाँच नम्बर प्रदेश टुक्राउने चलखेल भइरहेको भन्दै त्यसो गरिए कडा आन्दोलन गर्ने चेतावनी जिल्लास्थित विभिन्न राजनीतिक दल र सरोकारवालाले दिएका छन् । पहाड र तराई भनेको घर र बेँसी जस्तै भएकोले तराई र पहाडलाई अलग...बाँकी

    ५ नम्बर प्रदेश टुक्राए प्रतिकारस्वरूप आन्दोलन सुरु हुने

    %e0%a5%ab

    पाँच नम्बर प्रदेश टुक्राउने चलखेल भैरहेको भन्दै त्यसो गरिए कडा आन्दोलन गर्ने चेतावनी जिल्लास्थित विभिन्न राजनीतिक दल र सरोकारवालाले दिएका छन्। पहाड र तराई भनेको घर र बेँसी जस्तै भएकोले तराई र पहाडलाई अलग गर्न...बाँकी

    मधेशी मोर्चा संविधान संशोधन प्रस्ताव अघि बढाउने कुरामा सहमत

    baluwatar-baithak

    व्यवस्थापिका संसद्मा मधेशी मोर्चाद्वारा संविधान संशोधन प्रस्ताव अघि नबढाउने भन्दै केही सयमदेखि संसद् बैठक अबरुद्ध गर्दै आएकोमा आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संविधान संशोधनलगायतका विषयमा भएको बैठकमा तीन बुँदे सहमतिअनुसार संशोधन दर्ता गर्न मधेशी मोर्चा...बाँकी

    मधेसी नेताहरू संशोधन प्रस्ताव अघि बढाउन सहमत

    baluwataar

    मधेशवादी दलका नेताहरू संविधान संशोधनको प्रस्ताव अघि बढाउन सहमत भएका छन् । बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका उनीहरू सरकारले तयारी गरिरहेको संविधान संशोधनको प्रस्ताव अघि बढाउने कुरामा सहमत भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले...बाँकी

    राप्रपा अध्यक्ष थापाले मागे उपप्रधान र स्थानीय विकास मन्त्रालय, प्रम दाहालले दिए आश्वासन

    dahal-thapa

    राप्रपा र राप्रपा नेपालबीच पार्टी एकीकरण भएको साता दिन बित्न नपाउँदै राप्रपा पार्टीका अध्यक्ष कमल थापाले उपप्रधान र स्थानीय विकास मन्त्रालय आफूहरूलाई दिन माग गरेका छन् । यता प्रधानमन्त्री पुष्पकमल दाहाल भने संविधान संशोधनमा दलीय...बाँकी

    संविधान संशोधन प्रस्तावलाई अन्तिम रुप दिन कांग्रेस माओवादी र मोर्चाबीच वार्ता

    %e0%a4%a8%e0%a5%87%e0%a4%a4%e0%a4%be

    संविधान संशोधनमा समावेश गर्ने बुँदालाई अन्तिम रुप दिन कांग्रेस माओवादी र मधेसी मोर्चाबीच अहिले वार्ता हुने भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा हुने वार्तामा संविधान संशोधन प्रस्तावलाई अन्तिम रुप दिने तयारी सरकारले गरेको छ ।...बाँकी