Media Dabali

  • Ad
  • गृहपृष्ठ मुख्य समाचार, राजनीति, राष्ट्रीय

    एमालेद्वारा अनिश्चितकालीन बन्द आह्वान

    http://mediadabali.com/

    शुक्रबार खुकुरी प्रहार घटनाका दोषीलाई कारबाहीको माग गर्दै नेकपा (एमाले) रसुवाले आजदेखि अनिश्चितकालीन रसुवा बन्द आह्वान गरेको छ । एमालेका जिल्ला अध्यक्ष कर्णेल लामाद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार खुकुरी प्रहार गर्ने दोषी र दोषी भगाएको आरोप लागेका...बाँकी

    पोखरा महानगरमा कांग्रेसका कार्की विजयी

    http://mediadabali.com/

    पोखरा लेखनाथ महानगरपालिकाको १२ वडाबाट कांग्रेसका रामबहादुर कार्की विजयी भएका छन् । कार्कीले १०४६ मत ल्याउँदा निकटतम प्रतिद्धन्द्धी एमालेका ऋषिराम लामिछानेले ८२९ मतमात्र ल्याउन सके ।...बाँकी

    चुनाव हारेपछि बाबुरामले लगाए गम्भीर आरोप हेर्नुहोस् प्रेस विज्ञप्ति सहित

    dr-baburam

    स्थानीय तहको पहिलो चरणको निर्वाचनमा लज्जास्पद हार व्यहोरेपछि नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले गम्भीर आरोप लगाएका छन् । उनले यो निर्वाचनमा पनि पुराना शक्तिहरुले पैसा, बाहुवल र सत्ताको खुलेर प्रयोग गरेको आरोप लगाए ।...बाँकी

    अन्तर्राष्ट्रिय विमानस्थलका कारण तनिया बस्ती उठीबास हुने डर

    http://mediadabali.com/

    राष्ट्र गौरवको आयोजनाका रुपमा बारा जिल्लामा निर्माण हुने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका कारण तनिया बस्ती उठीबास हुने डरले त्यहाँका बासिन्दा चिन्तित भएका छन् । तामाङ, मगर, बाहुन, दमार्इं, कानी, माघी, कोइरी तथा जनजाति गरी एक हजार...बाँकी

    भरतपुरमा गम्भीर विवाद, मतगणना स्थगित

    devi-and-renu

    दलहरुबीचको विवादका कारण भरतपुर महानगरपालिकामा जारी मतगणना स्थगित भएको छ । वडा नम्बर ९ को ४०८ मतको रेकर्ड फरक परेपछि विवाद भएको हो । कांग्रेस एमालेले त्यस वडाको पुनः मतगणना गर्नु पर्ने माग गरेका छन्...बाँकी

    राष्ट्रपति भण्डारीद्वारा व्यवस्थापिका संसदको बर्खे अधिवेशन आह्वान

    bidhya_reuters_380

    राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसदको अधिवेशनको आह्वान गरेकी छन्। राष्ट्रपति भण्डारीले यही जेठ ८ गते वस्ने गरी व्यवस्थापिका संसदको बर्खे अधिवेशनको आह्वान गरेकी हुन्।  शुक्रबार राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जारी भनिएको छ, ‘राष्ट्रपति विद्यादेवी भण्डारी ज्यूबाट...बाँकी

    स्थानीय निर्वाचन: बाबुरामकै गृह जिल्लामा नयाँ शक्ति शून्य

    nir

    स्थानीय तहको निर्वाचनअन्तर्गत पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नै गृहजिल्लामा नराम्रो हार व्यवहोर्नुपरेको छ । पछिल्लो मतपरिणामअनुसार गोरखाका ११ वटा स्थानीय तहमध्ये ९ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने २ गाउँपालिकामा माओवादी केन्द्रले जित...बाँकी

    काठमाडौंको टोखा नगरपालिकाको मेयरमा एमालेका प्रकाश बिजयी

    cpnuml-logo

    टोखा नगरपालिकाको मेयरमा एमालेका प्रकाश अधिकारी विजयी भएका छन्।अधिकारीले ८७४७ मत ल्याउँदै कांग्रेसका हरिहर अधिकारीलाई हराएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हरिहरले ७४६७ मत ल्याएका छन्। त्यस्तै नगरपालिकाको उपमेयरमा पनि एमालेकै ज्ञानुमाया डंगोल विजयी...बाँकी

    मन्त्रिपरिषदको निर्णय : थरुहट र मधेस आन्दोलनका घटनामा संलग्नलाई उन्मुक्ति,चुनावमा मारिएकालाई शहीद घोषणा

    micc

    सरकारले थरुहट आन्दोलन र मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनको रुपमा स्वीकार गर्ने र घटनामा संलग्नविरुद्ध लागेका मुद्दा फिर्ता लिने निर्णय गरेको छ । विहिबार बसेको मन्त्रिपरिषद बैठकले मुद्दा फिर्ता सम्बन्धी प्रस्ताव तयार गर्न कानुन मन्त्रालयलाई जिम्मेवारी...बाँकी

    संसद अधिबेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय,जेठ ८ बाट बर्खे अधिवेशन

    micc

    मन्त्रिपरिषद बैठकले संसदको चालु अधिवेशन अन्त्य गर्ने र जेठ ८ देखि बजेट अधिवेशन गर्ने निर्णय गरेको छ । विहिवार विहान बसेको बैठकले सरकारले चालु संसद अधिवशेन अन्त्य गर्ने निर्णय गरेको हो । साथै संसदको बजेट...बाँकी

    Subscribe Us On YouTube

    Please Like This Page