Media Dabali

  • Ad
  • गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

    पृथ्वीको आकारका नयाँ सात वटा ग्रह, तीन वटामा जीवनको सम्भावना

    earth

    अमेरिकी वैज्ञानिकले पृथ्वीकै आकारका सातवटा ग्रह पत्ता लगाएका छन् । अमेरिकी स्पेस एजेन्सीका वैज्ञानिकले एउटा ताराको नजिकै पृथ्वी आकारको सातवटा ग्रह भएको पत्ता लगाएको बिबिसीले जनाएको छ । यी सबै ग्रहको सतहमा पानी पाइने सम्भावना...बाँकी

    स्थानीय निर्वाचनको मिति फिर्ता लिन बाबुराम र उपेन्द्रको माग

    Baburam-upendra

    संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालले स्थानीय तह निर्वाचनको मिति फिर्ता लिन सरकारसँग माग गरेका छन् । बिहीबार बिहान समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले...बाँकी

    संसद बैठक आज तीन बजे बस्दै: संविधान संशोधन माथिको छलफल अगाडि बढ्ने

    bicccc

    संसदको बैठकमा संविधान संशोधन माथिको छलफल प्रारम्भ हुने भएको छ। आज तीन बजे बस्ने संसदको बैठकमा संविधान संशोधन माथि छलफल हुने भएको हो। सभामुख ओनसरी घर्तीका अनुसार प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संविधान संशोधनको प्रक्रिया...बाँकी

    कांग्रेसभित्र असन्तुष्टि चुलिदै

    congress

    पार्टीका विभाग र समितिहरु पूर्णता नदिएको आलोचना खेपिरहेका कांग्रेस सभापति शेरबहादुर देउवा पछिल्ला दुई प्रकरणपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले नेतृत्वले क्षमतामाथि नै प्रश्न उठाउन थालेको छ। जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउन देउवाले निर्वाह गरेको...बाँकी

    विपक्षी नौ दल लचक हुनुको गाँठी कुरो यस्तो पो रहेछ

    bicccc

    विपक्षी नौ दल संविधान संशोधन प्रस्ताव संसदीय प्रक्रियामार्फत टुंगो लगाउन लचक देखिएका छन्। संशोधन विधेयक फेल हुने स्थिति देखिएको विश्लेषण गर्दै एमालेसहित नौ विपक्षी दल मतदान प्रक्रियामा लैजान लचक देखिएका हुन्। तर, सरकार र मधेसी...बाँकी

    निर्वाचनका लागि सर्वपक्षीय सरकारको गठन गर्न नयाँ शक्तिको माग

    baburam

    नयाँ शक्ति पार्टी, नेपालले चुनावको निम्ति आवश्यक वातावरण तयार पारी सबै पक्षबीच विश्वासको वातावरण बनाउन सरकारसँग माग गरेको छ । पार्टीका संयोजक डा बाबुराम भट्टराईले आज एक प्रेस विज्ञप्ति जारी गरी जारी संविधानप्रति असन्तुष्ट पक्षको...बाँकी

    आजदेखि स्ववियु निर्वाचन प्रक्रिया सुरु

    nir

    त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पसमा आजदेखि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रिया सुरु हुँदैछ। निर्वाचन कार्य तालिकानुसार आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको त्रिविका रजिस्ट्रार डिल्लीप्रसाद उप्रेतीले जानकारी गराए। उनका अनुसार निर्वाचनका लागि आज देशभरका त्रिविका आङ्गिक र...बाँकी

    संसद बैठक सूचना टाँसेर भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित

    bicccc

    व्यवस्थापिका संसदको बैठक भोलि (बिहीबार) सम्मका लागि स्थगित भएको छ। संविधान संशोधन विधेयकलाई कार्यसूचीबाट हटाउन विपक्षी ९ दलले औपचारिक आग्रह गरेपछि बैठक सूचना टाँसेर बिहीबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको हो। बैठकमा बुधबार संविधान...बाँकी

    एमाले बैठकको निर्णय: ‘संशोधन विधेयक पेस गर्न दिने, पारित हुन नदिने’

    oli

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान संशोधन प्रस्तावलाई छलफलमा लैजान दिने भएको छ। बुधबार विहान सिंहदरबारस्थित् एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई प्रक्रियामा लैजान दिने निर्णय गरेको छ। बैठकमा...बाँकी

    राप्रपा केन्द्रीय सदस्यमा क-कसले जिते ?

    rppp

    राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यका लागि भएको मतदानमा बुद्धिमान तामाङले सबैभन्दा बढी मत पाएर जित हात पारेका छन् । चर्चामा रहेकी गायिका कोमल ओली तेस्रो स्थान हात पार्दै केन्द्रीय सदस्यमा विजयी भएकी छिन् । महाधिवेशनमा...बाँकी