Media Dabali

  • Ad
  • गृहपृष्ठ मुख्य समाचार, राजनीति, राष्ट्रीय

    संविधानको पूर्ण कार्यान्वयनका लागि चुनाव अपरिहार्य छ : सभापति देउवा

    sere

    नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय निकायको चुनाव हुनेमा शङ्का नगर्न आग्रह गरेका छन । नेपाली काँग्रेस झापाले आज विर्तामोडमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने – ‘संविधानको पूर्ण कार्यान्वयनका लागि चुनाव अपरिहार्य छ...बाँकी

    सरकारलाई मोर्चाको १५ दिने अल्टिमेटम

    madhesi-morcha

    मधेसी मोर्चाले सरकारले परिमार्जनसहित संविधान संसोधनको सुनिश्चितता नगरे आफूले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। आज काठमाडौंको तीनकुनेमा बसेको मोर्चाको बैठकले त्यसका लागि १५ दिने अल्टिमेटम दिएको छ। बैठकपछि मोर्चाका नेताहरुले भने, ‘हामी...बाँकी

    टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवस (फोटोहरुसहित)

    Army-day-4-e1487926854103 (1)

    नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिकमञ्च टुँडिखेलमा शुक्रबार आयोजित विशेष समारोहमा सरिक हुनुभयो । सो अवसरमा राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित वीर स्मारकमा पुष्पहार चढाइ श्रद्धाञ्जलि अर्पण गर्नुका साथै...बाँकी

    स्थानीय तहको सञ्चालनसम्बन्धी विधेयकमाथि छलफल

    bicccc

    व्यवस्थापिका–संसद्को विकास समितिले ‘स्थानीय तहको शासन सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि प्राप्त सुझावलाई सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको छ। समितिको शुक्रबार बसेको बैठकले विधेयकमाथि छलफलका क्रममा उठेका विषय वस्तुलाई लिखित सुझावसहित आइतबार...बाँकी

    भोली नै स्ववियु निर्वाचन !

    nir

     यही फागुन १८ गते स्ववियुको निर्वाचन हुने कार्यतालिका रहेकोमा धादिङमा निर्वाचन हुने आठवटा क्याम्पसमध्ये तीनवटा क्याम्पसमा फागुन १४ गते नै निर्वाचन हुनेभएको छ । यही फागुन १४ गते नै निर्वाचन गर्नेगरी विद्यार्थी सङ्गठनबीच सहमति भई...बाँकी

    पूर्वराष्ट्रपतिलाई मासिक २ लाख घरभाडा

    rAM

    सरकारले पूर्वराष्ट्रपतिलाई घरभाडाबापत मासिक २ लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्थासहित व्यवस्थापिका–संसद्मा विधेयक दर्ता गरेको छ। पूर्वपदाधिकारीको सेवा, सुविधा बढाउने विधेयकमा पूर्वराष्ट्रपतिलाई मासिक घरभाडा २ लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरिएको हो। यस्तै, पूर्वउपराष्ट्रपतिलाई ७५ हजार...बाँकी

    उमेरको हदबन्दीले हाम्रो संगठनलाई सकारात्मक असर परेको छ : प्रकाश थापा स्ववियू उम्मेदवार अखिल क्रान्तिकारी विश्वभाषा क्याम्पस

    kc

    अखिल क्रान्तिकारी विश्वभाषा क्याम्पसका अध्यक्ष एवम स्ववियू सभापतिका उम्मेदवार प्रकाश थापासँग मिडिया डबलीका संवाददाता कृष्णप्रसाद पहाडीले लिएको सक्षिप्त अन्तर्वार्ता: लामो समयपछि स्ववियू र्निवाचन हुदै छ के छ विश्वभाषाको चुनावी माहोल? चुनावी माहोल वास्तवमा भन्नु पर्दा अहिलेको...बाँकी

    संविधान संशोधन फेल गर्न पनि सोच्नु पर्ने अवस्था छ : सुवास नेम्वाङ

    suvsh

    संविधान संशोधन विधेयकमाथि व्यवस्थापिका संसदमा नेकपा एमालेसहितको विपक्षी ९ दलीय गठवन्धनले एक दिनका लागि मात्रै छलफल गर्न दिने भएको छ । बिहीबारको संसद बैठकमा विशेष समय लिएर बोल्दै एमालेका संसदीय दलका उपनेता सुवास नेम्बाङले सरकार...बाँकी

    संविधान संशोधन प्रस्ताव पारित हुन्छ, त्यसमा कुनै दुईमत छैन, कसैले शंका नगरे पनि हुन्छ: मन्त्री नायक

    nayak

     कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयशंकर नायकले स्थानीय तहको निर्वाचन भन्दा अघि नै संविधान संशोधन प्रस्ताव पारित हुने ठोकुवा गरेका छन्। बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री नायकले भने,‘बैशाख ३१ गते...बाँकी

    निर्वाचन र संविधान संशोधन सरकारको मुख्य प्राथमिकता–गृहमन्त्री निधि

    nidh

     उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले निर्वाचन र संविधान संशोधन विशेष प्राथमिकताका साथ अगाडि बढेको बताएका छन् ।घरेलु तथा साना उद्योग विकास समितिले बिहिबार आयोजना गरेको २८ औँ राष्ट्रिय वस्तु तथा प्रविधि प्रदर्शनी र उत्कृष्ट लघु,...बाँकी