Media Dabali

  • Ad
  • गृहपृष्ठ मुख्य समाचार, राजनीति, राष्ट्रीय

    स्थानीय निर्वाचन गर्नु भनेको उल्टो गंगा बगेको जस्तो हो: यादव

    unnamed-3-12-555x335

    मधेशी मोर्चाका शीर्ष नेता रामनरेश राय यादवले पहिले स्थानीय तहको निर्वाचन घोषणा गरेर सरकारले गलत गरेको टिप्पणी गर्दै पहिले केन्द्रको निर्वाचन गर्नुपर्ने बताएका छन् । उनले निर्वाचनको मिति तत्काल सार्नुपर्ने माँग गरे। शुक्रबार रिपोर्टर्स क्लब...बाँकी

    वैशाख ३१मा निर्धारण गरिएको स्थानीय निर्वाचन कुनै पनि बहानामा सर्दैन: महरा

    mahara

    उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले स्थानीय तहको निर्वाचन कुनै पनि बहानामा नसर्ने बताए । आज रोल्पाको सदरमुकाम लिबाङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो — ‘वैशाख ३१ गते निर्धारण गरिएको स्थानीय तहको निर्वाचन कुनै पनि...बाँकी

    चुनावी अभियान र आन्दोलन सगसँगै: नेता जबरा

    pashupati-shamsher-rana-001_qNgAq50Gbp

    राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता पशुपति शमशेर जबराले रापप्रको एजेन्डा निर्वाचन आयोगले झिकेर विवाद सृजना गरेकाले आन्दोलन गर्दै स्थानीय तहको चुनावमा जाने बताएका छन् । बुधबार रफत सञ्चार क्लब भक्तपुरले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै...बाँकी

    एमालेले निर्वाचनमा बहुमत ल्याउँछु भनेर नसोचे हुन्छ: माओवादी नेता शर्मा

    dinanath-sha

    सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले संविधान संशोधन गरेर निर्वाचनमा जानेगरि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहकार्य गरिरहेको स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लब नेपालद्धारा बुधबार आयोजित साक्षात्कारमा बोल्दै उनले भने, ‘मधेशी मोर्चाका माँगहरुलाई...बाँकी

    मोर्चाले चुनावमा भाग लिने प्रतिबद्धता जनाए संशोधन प्रस्तावमा लचक हुन सकिन्छ: महासेठ

    raghubir-mahaseth-1-555x335

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले मधेशी मोर्चाले चुनावमा भाग लिने प्रतिबद्धता जनाए आफूहरु संविधान संशोधन प्रस्तावमा लचक हुन सक्ने बताएका छन्। बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता...बाँकी

    चन्दलाई आईजीपी बनाउने सरकारको निर्णय सर्वोच्चद्वारा बदर

    jai

    सरकारले डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउन गरेको निर्णय सर्वोच्च अदालतले खारेज गरेको छ । मंगलबार सर्वोच्चले प्रहरी नियमावलीको नियम ४१ विपरित सरकारले निर्णय भएको ठहर गर्दै उक्त निर्णय खारेज गरेको छ । सर्वोच्चको...बाँकी

    बुद्धका आदर्श र सन्देशलाई समाजमा थप स्थापित गर्न आवश्यक छ: राष्ट्रपति भण्डारी

    nfdf u'? cWoog e|d0f ;dfkg/fi6«klt ljBfb]jL e08f/LnfO{ dªunaf/ ;ª3Lo dfldnf tyf :yfgLo ljsf; dGqfno cGtu{tsf] af}4 bz{g k|j4{g tyf u'Daf ljsf; ;ldltåf/f cfof]lht $! cfF} nfdf u'? cWoog e|d0fsf] zLtn lgjf;df ;dfkgkl5 yfªsf k|bfg ub{} . tl:a/ M k|bLk/fh jGt, /f;;

    राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, अहिंसा, करुणा, सद्भाव र मित्रताका आदर्श पुरुष भगवान् गौतमबुद्धका आदर्शलाई आत्मसात् गर्न आग्रह गरेकी छिन् । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिद्वारा आज आयोजित...बाँकी

    स्थानीय चुनावमा साझा पार्टीले पनि स्वतन्त्र उम्मेदवार उठाउने

    sajha

    रविन्द्र मिश्र नेतृत्वको साझा पार्टीले आगामी स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवार उठाउने भएको छ । तर, आर्थिक सहयोग भने नगर्ने बताएको छ । वरिष्ठ पत्रकार मिश्रले हालै मात्र पार्टी गठनको घोषणा गरेका थिए । तर, अझैसम्म पार्टी...बाँकी

    मधेस केन्द्रित दलका सांसदद्वारा संसद बैठक बहिष्कार

    bicccc

    मधेस केन्द्रित दलका सांसदहरुले व्यवस्थापिका–संसद्को आजको बैठक बहिस्कार गरेका छन्। मेधस केन्द्रित दलले उठाउँदै आएका माग सम्बोधन गर्नेतर्फ पहल नभएको, सामाजिक सद्भाव कायम गर्ने भन्दा पनि भड्काउनेतर्फ प्रमुख दल क्रियाशील रहेको भन्दै सांसद धर्मेन्द्रकुमार साह...बाँकी

    संसदीय दलको बैठक नियमित गर्न माग

    bicccc

    नेकपा (माओवादी केन्द्र)मा सरकार गठनपछि पार्टी संसदीय दलको बैठक बस्न नसकेको जनाउँदै नियमित गर्न माग गरिएको छ । माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान बसेको बैठकमा सहभागी सांसदले सरकार गठनपछि दलको बैठक नबसेको...बाँकी