Media Dabali

  • Ad
  • गृहपृष्ठ अन्तर्राष्ट्रिय, पत्रपत्रिकाबाट

    अब यी सामान अमेरिका लैजान प्रतिबन्ध

    lap

    अमेरिकाले मध्यपूर्वका १० विमानस्थलबाट अमेरिका आउने हवाइजहाजमा मोबाइलभन्दा ठूला विद्युतीय उपकरण बोक्न प्रतिबन्ध लगाएको छ । सुरक्षा संवेदनशीलताको कारण देखाउँदै ल्यापटप, आइप्याड, ट्याब्लेट, क्यामेराजस्ता उपकरणमा रोक लगाएको  छ । विद्रोही समूहले विद्युतीय उपकरणमार्फत विस्फोटक पदार्थहरु...बाँकी

    १००० सिक्का खाने ‘पिग्गी ब्याङ’ नामक कछुवाको मृत्यु

    kachhuwa-piggy-bang

    थाइल्यान्डमा सिक्का खाने कछुवाको मृत्यु भएको खबरले चर्चा पाएको छ । पेटको अप्रेसन गरी करिब १००० सिक्का निकालिएको कछुवाको मृत्यु ब्लड पोइजनिङका कारण मंगलबार भएको छ । उक्त कछुवाको दुई साताअघि सफलतापूर्वाक अप्रेसन गरिएको थियो...बाँकी

    ड्रोन आक्रमणमा परी अफगानिस्तानमा २६ लडाकूको मृत्यु

    afgan

    अफगानिस्तानको पूर्वी राज्य नानगार्हारमा भएको चालकरहित विमान (ड्रोन) आक्रमणमा परी इस्लामिक स्टेट (आइएस) समूह आबद्ध कम्तीमा २६ जना लडाकुको मृत्यु भएको छ । लुकेर बसेका ती आइएस आतङ्ककारीलाई लक्षित गरी सो आक्रमण गरिएको प्रान्तका प्रहरी...बाँकी

    पेरुमा गत डिसेम्बरबाट हालसम्म पनि बाढीपहिरो जारी

    peru-1024x683

      पेरुमा गत डिसेम्बरदेखि हालसम्म बाढीपहिरोको प्रकोप जारी रहेको छ ।भारी बर्षापछि आएको यस बाढीपहिरोमा परी सो समयदेखि हालसम्म ७५ जनाको मृत्यु भएको छ भने, अन्य ३० जना हराइरहेका छन् । त्यसैगरी यस घटनामा परी...बाँकी

    बिहारमा दलाइ लामालाई बोलाएपछि चीन-भारत सम्बन्ध चिसियो

    dalai

    तिब्बती बौद्ध धर्मगुरू दलाइ लामालाई अन्तर्राष्ट्रिय बौद्धिष्ट सेमिनारमा बोलाएपछि चीन र भारतको सम्बन्धमा चिसोपना आएको छ । भारतीय समाचार एजेन्सी प्रेस ट्रष्ट अफ इन्डियाका अनुसार दलाइ लामालाई बिहारको एक बौद्धिष्ट सेमिनार उद्‌घाटन गर्न बोलाएकोमा आपत्ति...बाँकी

    रुखले किच्दा घानामा २० जनाको मृत्यु

    ghana

    घानामा विशाल रुख ढलेर किच्दा २० जनाको मृत्यु भएको छ । कयौँ घाइते भएका छन् । पर्यटकले भरिएको एक झरनामा पौडी खेलिरहेका बेला आएको आँधीका कारण अचानक रुख ढलेको स्थानीय प्रशासनले जनाएको छ । ब्रोङ्ग...बाँकी

    अमेरिकी सेना प्रमुख हृयारी आज नेपाल आउँदै

    us

      अमेरिकी नौसेना प्रमुख ह्यारी बिन्क्ले ह्यारिस ३ दिने भ्रमणका लागि आज नेपाल आउँदैछन् । काभ्रेको पाँचखालमा सेनाले भोलीदेखि आयोजना गर्न लागेको ‘शान्ति प्रयास’ ३ नामक सैन्य अभ्यासको उद्घाटन कार्यक्रममा सहभागी हुन ह्यारिस आउन लागेको...बाँकी

    ह्वाइट हाउसमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प असुरक्षित !

    1485740835trump

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाकै राष्ट्रपति भवन ‘ह्वाइट हाउस’ मा असुरक्षित रहेको तथ्य प्रकाशमा आएको छ । अमेरिकाका एक पूर्व गुप्तचर अधिकारीले अमेरिकी राष्ट्रपति ह्वाइट हाउसमै असुरक्षित रहेको जनाएका हुन् । ह्वाइट हाउसमा आतंकवादी हमला...बाँकी

    अमेरिकामा चाउचाउको माग

    large-rampan chicken noodles

      एसियन थाई फुड्सले उत्पादन गरेको रमपम चाउचाउ अमेरिका निर्यात गर्न थालेको छ ।नेपालमा उत्पादित चाउचाउको अमेरिकामा माग हुन थालेको सो उद्योगका प्रबन्ध निर्देशक महेश जाजूले बताए “सुरुमा नेपालीको रोजाइ भए पनि अहिले अमेरिकी उपभोक्ताले...बाँकी

    दिल्लीको पाँचतारे होटलमा आगलागी धन्न बाँचे धोनी

    fire

    भारतको राजधानी नयाँ दिल्लीस्थित एउटा पाँच तारे होटलमा शुक्रबार बिहान आगलागी भएको छ । आइटीसी वेलकम होटलमा बिहानको समयमा अचानक आगलागी भएको हो । भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीसमेत सोही होटलमा बसेका थिए । भारतीय...बाँकी

    Subscribe Us On YouTube

    Please Like This Page