Media Dabali

गृहपृष्ठ अन्तर्राष्ट्रिय

ब्राजिलको जेलमा फेरि ३३ जनाको हत्या

brazil-jail-riot_650x400_41483413392

ब्राजिलको एक जेलमा फेरि ३३ जनाको टाउको छिनालेर हत्या गरिएको छ । जेलमा भएको एक घटनामा ५६ जना मारिएको एक दिनपछि फेरि जेलमै अरु ३३ जना मारिएका हुन् । उत्तरी ब्राजिलस्थित जेलमा भएको उक्त घटनामा...बाँकी

नग्न भेटिएको थियो ओम पुरीको शव ,के भन्छ पोष्टमार्टम रिपोर्ट

om_puri_mm_650_032015093228

ओम पुरीको शुक्रबार बिहान निकै संदिग्ध स्थितीमा शव भेटिएको भारतीय सञ्चार माध्यमले जनाएको छ । सुत्रका अनुसार ओमपुरीको नग्न शरिर उनको फ्ल्याटको किचन नजिकै भेटिएको थियो । यसका साथै पोष्टमार्टम रिपोर्टमा पुरीको टाउकोको माथिल्लो भागमा...बाँकी

विमानस्थलमा अन्धधुन्ध गोलीबारी, ५ को मृत्यु

florida1_ge_060117

फ्लोरिडामा एक बन्दुकधारीले यूएस फोर्ट लडरडेल हवाई अड्डामा शुक्रबार अन्धधुन्ध गोलीबारी गरेका छन् जसमा कम्तीमा पनि पाँचजनाको मृत्यु भएको । घाइते आठजनालाई तुरुन्त अस्पताल पुर्याइएको छ । फ्लोरिडाको यो विमानस्थल उत्तर मायामीबाट २५ किलोमिटर टाढा...बाँकी

दक्षिणी थाइल्याण्डमा भारी बर्षा र बाढीबाट ६ को मृत्यु

thai-flood

दक्षिणी थाइल्याण्ड अबिरल बर्षा र बाढीको कारण कम्तीमा ६ व्यक्तिको मृत्यु भएको समाचार छ । यस प्रकोपको कारण उडानसेवाहरु समेत ढिला भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । एक हप्तायतादेखि जारी भारी बर्षा र त्यसपछि...बाँकी

ओसामा बिन लादेनका छोरा आतंककारीको सूचिमा

bin-lasdan

अमेरिकाले ओसामा बिन लादेनका छोरालाई आतंककारीको सूचिमा राखेको छ । अमेरिकालेले लादेनका २० वर्षका छोरा  हमजा विन लादेनलाई आतंककारीको सूचिमा राखेको हो ।  हमजा सन् २०१५ मा औपचारीक रुपमा अल–कायदाको सदस्य बनेका थिए । हमजाले पार्टीमा...बाँकी

सिरियामा कारबम विस्फोट, १० को मृत्यु

syria-car-bomb_pgya8nszmm

सिरियाको उत्तरपश्चिमी तटीय सरह लताकियामा बिहीबार भएको कारबम विस्फोटमा हुँदा १० जनाको मृत्यु भएको छ। १५ घाइते भएका स्थानीय समाचार संस्थालाई उद्धृत गर्दै मेल अनलाइनले लेखेको छ। लताकिया प्रान्तको ग्रामीण इलाकामा अवस्थित जेबलेह सरहको एक...बाँकी

पेटबाट निकालियो १८ वर्षअघि डाक्टरले छाडेको कैंची

kaichi

१८ वर्ष अघि शल्यक्रियाका क्रममा चिकित्सकको लापरवाहीका कारण पेटमा छुटेको कैँची हालै निकालिएको छ । भियनतामका ५४ वर्षीय मा भान न्हाटको पेटबाट चिकित्सकले शल्यक्रिया गरी कैंची निकालेको समाचार एजेन्सीहरुले बताएका छन् । उनको पेटमा १८ वर्षअघि...बाँकी

ट्रम्पको सपथ ग्रहणमा बिल र हिलारी क्लिन्टन पनि सरिक हुने

trump

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथ ग्रहण समारोहमा पूर्वराष्ट्रपति बिल क्लिन्टन र उनकी श्रीमती तथा हालै सम्पन्न राष्ट्रपतीय चुनावका पराजित उमेदवार हिलारी क्लिन्टनले सरिक हुने घोषणा गरेका छन् । साथै पूर्वराष्ट्रपति जर्ज डब्लु बुश तथा उनकी...बाँकी

भेनेजुएलामा हेलिकोप्टर दुर्घटना हुँदा १३ बेपत्ता

venejuyala

भेनेजुएलाको एमाजोनस् राज्यको पुएर्टो एयाकुचो र ला इस्मेराल्डाबीच उडिरहेको एक सैनिक हेलिकोप्टर गत डिसेम्बर ३० मा दुर्घटनाग्रस्त भएको स्थानीय सरकारी अधिकारीहरुले सोमबार पुष्टि गरेका छन्। युनियन रेडियो नामक स्थानीय सञ्चार माध्यमका वरिष्ठ अधिकारी लिबोरिओ गुआरुल्लासँग...बाँकी

इस्लाम धर्मविरोधी काम गरेको भन्दै ,आइएसले लियो मोदीको नाम

narendra-modi

मुसलमानी आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) ले सोमवार एक भिडियो जारी गर्दै नरेन्द्र मोदी, रेचेप तैय्यप एर्डोगान र भ्लादिमिर पुटिन लगायतका नेताले मुसलमान र इस्लाम धर्मविरोधी काम गरेको बताएको छ । सिरियामा भएको रक्तपात र...बाँकी