Media Dabali

  • Ad
  • गृहपृष्ठ अन्तर्राष्ट्रिय

    विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्ग सर्वसाधारणका लागि खुला

    longest-rail-tunnel-in-swiss-584e48b2dfd227-16702020

    विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्ग सर्वसाधारणका लागि आइतबारदेखि सेवामा आएको छ । स्वीस एल्पसको जुरिचदेखि लुगानोसम्म फैलिएको विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्गको औपचारिक रुपमा जर्मन चान्सलर एन्जेला मर्केल तथा फ्रान्सेली राष्ट्रपति फ्राँस्वा अलान्दले उक्त रेलमार्ग...बाँकी

    भेनेजुएलामा पनि ‘नोटबन्दी’

    36730186_303

    भेनेजुएलाको सरकारले ७२ घण्टा भित्र देशको सबैभन्दा ठूलो मूल्यको बैंक नोटलाई सिक्कामा बदल्ने घोषणा गरेको छ । सरकारको यस फैसलाले तस्करी तथा खाद्य समस्याबाट छुटकार पाउने अनुमान गरिएको छ ।  राष्ट्रपति निकोलस मादुरोले नोट प्रतिवन्धले...बाँकी

    ‘एक चीन नीति’ मा बाँधिएर नबस्ने ट्रम्पको भनाइ

    trump

    नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ ‘एक चीन नीति’ मा बाँधिएर नबस्ने बताएका छन् । फक्स न्यूजसँगको कुराकानीमा ट्रम्पले यस्तो बताएका हुन् । जसको चीनले आलोचना गर्नसक्ने जनाइएको छ । ट्रम्प राष्ट्रपति निर्वाचिन भएपछि ताइवानकी...बाँकी

    शासक किम जोङद्वारा दक्षिण कोरियामा आक्रमण गर्ने विशेष अभ्यास

    kim-jong_650x488_61436879164

    उत्तर कोरियाली शासक किम जोङ उनले दक्षिण कोरियामा आक्रमण गर्ने विशेष आक्रमणको अभ्यास आफ्नै नेतृत्वमा गराएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् ।दक्षिण कोरियामा राष्ट्रपतिलाई महअभियोग लागेपछि राजनीतिक तनाव बढिरहेको समयमा उत्तर कोरियाले आक्रमणको तयारी गरिरहेको...बाँकी

    मुम्बईमा हेलिकप्टर खस्यो,४ जना घाइते

    मुम्बईमा भएको हेलिकप्टर दुर्घटनामा परी ४ जना घाइते भएका छन्। मुम्बई गुडगाउँको आरिय कोलोनीमा दुर्घटना भएको हो। क्याप्टेन पीके मिश्र र क्याप्टेन देवेन्द्र सिंह घाइते हुने चार मध्ये दुई हुन्। पाइलटले एयर ट्राफिक कन्ट्रोललाई प्राविधिक...बाँकी

    भारतीय विदेशमन्त्री सुषमा स्वराजको मिर्गौला प्रत्यारोपण

    susma

    भारतीय विदेशमन्त्री सुषमा स्वराजको  मिर्गौला प्रत्यारोपण गरिएको छ । एम्स अस्पतालमा करिब पाँच घण्टा लामो अप्रेसनपछि उनलाई सघन चिकित्सा कक्ष (आइसियु)मा राखिएको छ । अस्पतालका अनुसार ४० वर्षीया महिलाले मिर्गौला दिएकी थिइन् । एम्सका निर्देशक...बाँकी

    चीनले गर्‍यो मंगोलियामाथि नाकाबन्दी

    china-blockade-on-mangolia

    मंगोलियाले चीनले आफ्नो देशमाथि नाकाबन्दी गरेको जनाएको छ । चीनले पृथकताबादी मान्ने तिब्बती धर्मगुरु दलाइ लामाले मंगोलिया भ्रमण गरेको विरोधमा चीनले मंगोलियामाथि नाकाबन्दी गरेको हो । चीनको सीमा क्षेत्रबाट मंगोलिया जाने गान्ट मोड क्रशिङमा सयौंको...बाँकी

    फुटबल स्टेडियम बाहिर विस्फोट, २९ को मृत्यु

    3380

    टर्कीको स्तानबुलमा एक फुटबल स्टेडियम बाहिर भएको बम विस्फोटमा कम्तिमा १५ जनाको मृत्यु भएको छ । विस्फोटमा १६६ जना घाइते छन् । टर्कीका आन्तरिक मन्त्री सुलेमान सोइलुका अनुसार दंगा निरोधी प्रहरीदस्ताले एक बसलाई लक्षित गरेको...बाँकी

    नाइजेरियामा चर्चको छत खस्यो, ६० को मृत्यु

    church

    नाइजेरियाको दक्षिण पूर्व शहर उयोमा एक चर्चको छत खस्दा ६० जनाको मृत्यु भएको छ । छत खस्दा कयौं व्यक्ति पुरिएको अनुमान गरिएको छ । सयौं मानिसहरु एक धार्मिक समारोहमा सहभागी भएको बेला उक्त दुर्घटना भएको...बाँकी

    दक्षिण कोरियाली राष्ट्रपति विरुद्ध महाअभियोग प्रस्ताव पारित

    korea

    दक्षिण कोरियाकी राष्ट्रपति पार्क गेउन हाइविरुद्धको महाअभियोग प्रस्ताव पारित भएको छ । संसदमा रहेका कुल ३०० सांसद मध्ये २३४ सांसदले महाअभियोगको प्रस्तावको पक्षमा भोट हालेपछि प्रस्ताव पारित भएको हो । सत्तारुढ सांसदहरुले पनि राष्ट्रपतिलाई महाअभियोग...बाँकी

    Subscribe Us On YouTube

    Please Like This Page