Media Dabali

  • Ad
  • गृहपृष्ठ अन्तर्राष्ट्रिय

    पानी पिउन नपाएर सहारा मरुभूमिमा ४४ जनाको मृत्यु

    sahara-625x359

    प्यास मेटाउन नपाउँदा सहारा मरुभूमिमा ४४ जनाको मृत्यु भएको छ । दर्जनाैँ मानिस बोकेको ट्रक उत्तरी नाइजेरियाको सहरा मरुभूमिमा बिग्रेपछि पानी पिउन नपाएर उनीहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय रेडक्रसले जानकारी दिएको हो । सहारा मरुभूमिबाट पैदल...बाँकी

    फिलिपिन्सको एक होटलमा बन्दुकधारीले आक्रमण गर्द्रा ३६ जनाको मृत्यु

    phili

    फिलिपिन्सको राजधानी मनिलास्थित एक होटलमा शुक्रबार बिजहान बन्दुकधारीले अन्धाधुन्द गोली प्रहार गरेर ३६ जनाभन्दा बढीको हत्या गरेको छ। मध्यराततिर होटलमा प्रवेश गरेका बन्दुकधारीले होटलको क्यासिनोमा रहेको टेलिभिजनमा गोली प्रहार गरी आगजनी गरेपछि निस्केको धुँवामा फसेर...बाँकी

    टर्कीमा सेनाको हेलिकप्टर दुर्घटना तेह्रको मृत्यु

    turkey

    टर्कीको सिनाक प्रदेशमा बुधबार अवेर राती टर्की सेनाको हेलिकप्टर दुर्घटना भएको छ । सो दुर्घटनामा परी १३ जना सैनिकले ज्यान गुमाएका छन् । सिर्नाक प्रदेशको सेनोबाबाट १३ जना सैनिकलाई लिएर उडेको हेलिकोप्टर दुर्घटनामा परेको सेनाद्धारा...बाँकी

    काबुलमा शक्तिशाली विस्फोट, मर्नेको सङख्या ८० जना पुग्यो, ३५० बढी घाइते (फोटोफिचर)

    afgan

    अफगानिस्तानको राजधानी काबुलस्थित कूटनीतिक क्षेत्रमा मंगलबार गराइएको शक्तिशाली विस्फोटमा परी कम्तीमा ८० जनाको मृत्यु भएको छ । मारिनेमा अधिकांश सर्वसाधारण छन् । विस्फोटमा परी ३५० भन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर...बाँकी

    काबुलमा शक्तिशाली बम बिस्फोट, ४९ जनाको मृत्यु, ३ सयभन्दा बढी घाइते

    AFGAN

    अफगानिस्तानको राजधानी काबुलमा राष्ट्रपति भवन र विदेशी दूतावासहरु रहेको क्षेत्रमा ठूलो विस्फोट भएको छ । अहिलेसम्मकै ठूलो विस्फोट भनिएको उक्त घटनामा आत्मघाती ट्रक बम विस्फोट गराइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । घटनामा कम्तिमा ४९ जनाको...बाँकी

    ब्राजिलमा बाढी सातको मृत्यु, ४८ हजार विस्थापित

    Brazil-

    उत्तरी ब्राजिलमा आएको भीषण बाढीमा परी सात जनाको मृत्यु भएको छ । यस प्रकोपको. कारण ४८ हजार सर्वसाधारण विस्थापित भएका छन् । यस बाढीबाट पेर्नाम्बुको प्रदेश अत्यन्त प्रभावित भएको र त्यहाँ दुई जनाको मृत्यु हुनुको...बाँकी

    आइएस आतङ्ककारीद्वारा १९ सर्वसाधारणको हत्या

    download-2

    फिलिपपिन्सको दक्षिणी सहरमा इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहले सडक अवरुद्ध गरी सुरक्षाकर्मीसँग सुरु गरेको सशस्त्र भिडन्तको कारण १९ सर्वसाधाराणको मृत्यु भएको सैनिक स्रोतले शुक्रबार जानकारी दिएको छ । सो सहरमा करिब एक हप्तादेखि आइएस आतङ्ककारी...बाँकी

    लिबियामा कम्तीमा २० जनाको मृत्यु

    libiya

    लिबियातर्फको समुद्री किनारदेखि ३० माइल टाढा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । अन्सा समाचार संस्थाले बुधबार दिएको जानकारीअनुसार इटलीतर्फ गइरहेको डुङ्गा दुर्घटना भएको हो । दुर्घटना भएको बेला डुङ्गामा झन्डै...बाँकी

    अफगानिस्तानमा दोहोरो भिडन्त हुँदा दश आतङ्ककारीको मृत्यु

    afgh-MMAP-md

    अफगानिस्तानको पूर्वीय प्रान्त गजनीको प्रान्तीय राजधाानी गजनी सहरको बाहिरी इलाकामा बुधबार कम्तीमा दश आतङ्ककारी मारिएका छन् । गजनी सहरको बाहिर इलाकामा अवस्थित एक प्रहरीचौकीमा तालिवान आतङ्ककारी समूहले गरेको आक्रमणपछि कैयौ घण्टासम्म भएको दोहोरो भिडन्तमा ती...बाँकी

    म्यानचेष्टरमा विस्फोट गराउने अभियुक्तको पहिचान, आइएस समर्थक २२ बर्षीय युवा

    Manchester-1

    बेलायतको म्यानचेष्टर शहरमा २२ जनाको ज्यान जाने गरी भएको आक्रमणमा संलग्न अभियुक्तको पहिचान भएको छ । म्यान्चेष्टरमै जन्मिएका सलमान अबेदी नाम गरेका २२ बर्षीय युवाले विस्फोट गराएको प्रहरीले जनाएको छ । प्रहरीले घरमै बनाइएको विष्फोटक...बाँकी

    Subscribe Us On YouTube

    Please Like This Page