Media Dabali

गृहपृष्ठ अन्तर्राष्ट्रिय

बिहारमा आफ्नै सहकर्मीमाथि गोली प्रहार, चार सुरक्षाकर्मीको मृत्यु

goli

भारतीय अर्धसैनिक सुरक्षा बलका एक जवानले भारतको बिहार राज्यको औरंगवाद सहरमा आफ्नै सहकर्मीमाथि गोली चलाउँदा चार सुरक्षाकर्मीको मृत्यु भएको भारतीय अधिकारीले बताएका छन् । औरंगवाद सहरको ‘सेन्ट्रल इन्डष्ट्रियल सेकुरिटी फोर्स’ मा कार्यरत् सुरक्षा अधिकारीबीच सुरक्षा...बाँकी

अफगानिस्तानमा बमबारी, संयुक्त अरब इमिरेट्सका पाँच अधिकारीसहित ५७ को मृत्यु

boo,

अफगानिस्तानको सहरहरूमा मङ्गलबार भएका बमबारीमा परी संयुक्त अरब इमिरेट्सका पाँच अधिकारीसहित ५७ व्यक्तिको मृत्यु भएको समाचार छ । दक्षिणी कान्दाहारमा रहेको एक सरकारी कार्यालय परिसरका एक सोफामा लुकाएर राखेको बम विस्फोट हुँदा १२ व्यक्तिको मृत्यु...बाँकी

विदाइ भाषणमा ओबामाको आँखामा आँसु (भिडियोसहित)

barak-obama

अमेरिकी राष्ट्रपति बाराक ओबामाले मङ्गलबार राष्ट्रपतिका रुपमा अन्तिम मन्तव्य दिनुहुँदै आफ्नो कार्यकाल सफल बनेको दावी गरेका छन्। आठ वर्षसम्म अमेरिकी प्रशासनको उच्च पद सम्हालेको अनुभव साट्न आफू राष्ट्रपति निर्वाचित भएपछि जस्तै सिकागो शहर पुग्नुभएका राष्ट्रपति...बाँकी

अफगान संसद भवन नजिकै दुई वटा विस्फोट २१ को मृत्यु

afgan

अफगानिस्तानको राजधानी काबुलमा अवस्थित संसद भवननजिकै मङ्गलबार भएको दुई वटा बम विस्फोटमा परी कम्तीमा २१ व्यक्तिको मृत्यु भएको समाचार छ । व्यस्त समयमा भएको यस विस्फोटनमा परी अन्य ४५ जना घाइते भएका छन् । संसद...बाँकी

अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पको अश्लील भिडियो रुससँग !

trump

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको कथित अश्लिल भिडियो रुससँग रहेको दाबी एक प्रतिवेदनमा गरिएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यममा हालै प्रकाशमा आएको रिपोर्ट अनुसार रुससँग ट्रम्पको अश्लिल भिडियो भएकै कारण कुनै पनि समय उनी रुसी ब्ल्याकमेलिङको...बाँकी

जर्मनीका पूर्वराष्ट्रपति रोमन हर्सोगको निधन

brajil

जर्मनीका पूर्वराष्ट्रपति रोमन हर्सोगको ८२ वर्षको उमेरमा मंगलबार निधन भएको छ । सन् १९९४ देखि १९९९ सम्म राष्ट्रपति रहनु भएका हर्सोगले आफ्नो कार्यकालमा आर्थिक सुधारका कार्यक्रमहरु लागू गरी जर्मनीलाई आर्थिक रुपमा समुन्नत तुल्याउन ठूलो योगदान...बाँकी

इन्डोनेसियामा ७ दशमलव २ म्याग्निच्युडको शक्तिशाली भूकम्प

earthqukae

इन्डोनेसियाको सेलेवेस सामुद्रिक क्षेत्रलाई केन्द्रविन्दु बनाएर मंगलबार विहान २ बजेर १३ मिनेट जाँदा शक्तिशाली भूकम्प गएको चिनियाँ भूकम्प नेटवर्क केन्द्र सिइएनसीले जनाएको छ । सिइएनसीका अनुसार बिहीबार विहानै गएको भूकम्प ७ दशमलव २ म्याग्निच्युडको भएको...बाँकी

कोलम्बियामा झोलुङ्गे पुल खस्दा ११ जनाको मृत्यु

kol

कोलम्बियाको भिलाभिसेन्सियो शहरनजिकको दुर्गम गाउँमा झोलुङगे पुल खस्दा कम्तिमा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बालबालिका बढी परेका छन् । पुल चुँडिएर ८० मिटर तल नदीमा खसेको थियो । बढी भारका कारण पुल...बाँकी

ट्रम्पले ज्वाइँको सल्लाहमा देश चलाउने

trump

अमेरिकी नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ज्वाइँको सल्लाहमा देश चलाउने भएका छन् ।  यसको लागि ट्रम्पले ज्वाइँ ज्यारड कुसनरलाई वरिष्ठ सल्लाहकारको रुपमा नियुक्त गरेका छन् । गएको नोभेम्बरमा भएको राष्ट्रपतीय चुनावमा कुसनरले आर्थिक चाँजोपाँजो...बाँकी

एक दशकमा आधा गरिबी घटाउन सफल पेरु

peru-mmap-md

ल्याटिन अमेरिकी देश पेरुले एक दशकमा देशमा ५० प्रतिशत गरिबी घटाउन सफल भएको छ । पेरुले आर्थिक उन्नतिको नजिर प्रस्तुत गर्दैै लगभग ५० प्रतिशत नागरिकको जीवनस्तारमा सुधार गरेको छ । त्यहाँ पछिल्लो पाँच वर्षमा ७०...बाँकी