Media Dabali

  • Ad
  • गृहपृष्ठ अन्तर्राष्ट्रिय

    रामनाथ कोविन्द भारतको १४ औं राष्ट्रपतिमा निर्वाचित

    kovind1

    भारतीय जनता पार्टीका नेता रामनाथ कोविन्द भारतको राष्ट्रपतिमा निर्वाचित भएका छन् ।बिहीबार भएको मतगणनामा राष्ट्रिय प्रजातान्त्रिक गठवन्धनका राष्ट्रपतिका उम्मेदवार कोविन्दले ६५.३५ प्रतिशत मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी युपीएकी उम्मेदवार मिरा कुमारले ३४.३५ प्रतिशत मत...बाँकी

    फिलिपिन्सका राष्ट्रपतिको सवारीमा आक्रमण, चार अङ्गरक्षक घाइते

    philipiun

    फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेको सवारीमाथि सशस्त्र आक्रमण भएको छ । बुधबार आक्रमणमा परी उनका चार अङ्गरक्षक गम्भीर रुपमा घाइते भएका छन् । उनलाई नै लक्ष्यगरी सो हमला भएको हो । तर सो सवारीमा सुरक्षाको लावालस्करको...बाँकी

    ७.७ रिक्टरको शक्तिशाली भूकम्पको धक्का, क्षतिको विवरण आउन बाँकी

    eartj

    रुसमा सोमबार साँझ शक्तिशाली भूकम्प गएको समाचार छ । रुसमा करिब ७.७ रिक्टर स्केलको भूकम्प मापन गरिएको समाचारमा जनाइएको छ ।  रुसको पूर्वी तटीय क्षेत्रमा केन्द्रबिन्दु बनाएर आएको सो भूकम्प निकै शक्तिशाली भएको बताइएको छ...बाँकी

    दक्षिणी अफगानिस्तानमा कारबम हमलामा परी १६ जनाको ज्यान गयो

    afgan

    दक्षिणी अफगानिस्तानको लासकारघा सहरमा भएको कारबम हमलामा परी १६ जनाको ज्यान गएको समाचार छ। सरकारी सेवा लिनका लागि लाम लागेर बसेका सर्वसाधारणलाई लक्ष्यगरी कारबम आक्रमण भएको थियो।  सो आक्रमणमा परी कम्तीमा पनि १६ व्यक्तिको मृत्यु...बाँकी

    अमेरिकाको सैन्य विमान दुर्घटना हुँदा १६ जनाको मृत्यु

    us-military-plane-crash

    चालक दलका हराइरहेका सदस्यहरूको खोजी जारी छ । लेफ्लोर काउन्टीका शेरिफ रिकी ब्यांक्सले पत्रकारहरूलाई जानकारी दिएअनुसार सैन्य विमान सोमवार साँझ दुर्घटनाग्रस्त भएको थियो । मरीन कोर्प्सले दुर्घटनाको पुष्टि गरेका छन् तर यसका बारेमा थप जानकारी...बाँकी

    कश्मीरमा तीर्थयात्री चढेको बसमाथि आक्रमण, सातको मृत्यु

    jammu 2

    म्मू–कश्मीरको अनन्तनागमा सोमबार राति अमरनाथ गैरहेका तीर्थयात्रीहरूमाथि आतंकवादी हमला हुँदा पाँच महिलाहरूसहित सात जनाको मृत्यु भएको छ र ३२ जना घाइते भएका छन् । नेसनल कन्फ्रेन्स, कांग्रेस, विश्व हिन्दू परिषद् र जेकेएनपीपीसहित विभिन्न राजनीतिक दलहरूले...बाँकी

    दार्जिलिङमा गोली लागि थप एकको मृत्यु

    dargjiling_mandalmap

    दार्जिलिङमा जारी प्रदर्शनमा शनिबार दिउँसो प्रहरीको गोली लागेका थप एकको मृत्यु भएको छ। मृत्यु भएका आशा कुमारलाई शनिवबारको प्रदर्शनका दौरान गोली लागेको थियो ।  गम्भीर घाइते उनको उपचारका क्रममा आइतबार अस्पतालमा उपचारका क्रममा निधन भएको हो...बाँकी

    चीनमा भएको सडक दुर्घटनामा १९ जनाको मृत्यु

    china

    चीनको दक्षिणी क्षेत्रमा पर्ने गौङडङ प्रान्तमा बिहीबार दिउसो भएको सडक दुर्घटनामा परी १९ जनाको मृत्यु भएको छ । द्रुत मार्गमा गलत दिशामा जाँदा दुर्घटनामा परेको गाडीमा रहेका मध्ये अन्य २५ जना घाइते भएका छन् ।...बाँकी

    फिलिपिन्समा शक्तिशाली भूकम्प

    phili

    फिलिपिन्समा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भविभागले जनाए अनुसार ६.५ रेक्टर स्केलको भूकम्प गएको हो । फिलिपिन्सको दक्षिणपश्चिम ट्याक्लोबनलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। भूकम्प स्थानीय समय अनुसार दिउँसो ४:०३ बजेको समयमा  गएको युएसजीले...बाँकी

    अमेरिकाको रात्रि क्लबमा आक्रमण, सत्र जना घाइते

    DDtLlf-XYAAT8wN

    संयुक्त राज्य अमेरिकाको लिटिल रकस्थित एक रात्रिक्लवमा  शनिबार  विहानीपख भएको आक्रमणमा १७ जना घाइते भएका त्यहाँको प्रहरीले जनाएको छ । शहरको प्रहरी प्रमुख केन्टन बकनरले अमेरिकी अधिकारीले घटनामा धेरै जनाको समूहको सम्लग्नता रहेको भएपनि यसमा...बाँकी

    Subscribe Us On YouTube

    Please Like This Page