समाचार — www.mediadabali.com

Media Dabali

  • Ad
  • गृहपृष्ठ राजनीति

    चुनाव आउनु ५ दिन अगाडि प्रधानमन्त्रीको ठाडो आदेशमा सिडिओ सरुवा

    सरकारले पहिलो चरणको निर्वाचन आउनु ५ दिन पहिले प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखको सरुवा भटाभट् गर्न थालेको छ ।  केही दिन पहिले  मात्र कैलाली, नुवाकोट लगायतका प्रहरी प्रमुख फेरेको  सरकारले फेरि प्रमुख जिल्ला अधिकारीहरुको...बाँकी

    काँग्रेसबाहेक अरु मधेशको हितैषी हुन सक्दैन : मन्त्री यादव

    खानेपानी तथा सरसफाइ मन्त्री एवं नेपाली काँग्रेसका नेता महेन्द्र यादवले काँग्रेसबाहेक अरु कोही मधेशको हितैषी हुन नसक्ने भन्दै काँग्रेसलाइ नै विजयी गराउन आग्रह गरेको छ । धनुषा क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत...बाँकी

    पत्रकार प्रकाश डुम्रे गिरफ्तार

    नेकपा निकट क्रान्तिकारी पत्रकार संगठन, लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक तथा पत्रकार महासंघ रुपन्देहीका कार्यसमिति सदस्य प्रकाश डुम्रेलाई प्रहरीले गिरफ्तार गरेको छ । आज (मंगलबार) रुपन्देहीको बुटवलबजारबाट प्रहरीले गिरफ्तार गरेको हो । यसैगरी रसुवाबाट लेखनाथ...बाँकी

    प्रहरीभित्रको चरम गुटबन्दीका कारण एसपी भण्डारीले दिए राजीनामा

    नेपाल प्रहरीका एसपी गोरखसिंह भण्डारीले राजीनामा दिएका छन् । प्रहरीभित्रको चरम गुटबन्दीका कारण उनले राजीनामा दिएको बताइएको छ । प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाले भण्डारीले राजीनामा दिएको पुष्टि गरेको छ । तर निर्वाचन आचारसंहिता...बाँकी

    नेपाल–भारत सिमा नाका बन्द हुने

    मंसिर १० हुने पहिलो चरणकाे प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि नेपाल–भारत सिमा नाका तीन दिन बन्द हुने भएका छन् । निर्वाचनका लागि बैतडीको भारतसँग जोडिएको सिमा नाका झुलाघाट र दार्चुला ७२ घण्टाका लागि...बाँकी

    काँग्रेस उम्मेदवार खड्काको घरमा बम बिस्फोटपछि यस्ताे देखियाे

    बागलुङमा बम बिस्फोट भएको छ । सोमबार राति राज्यमन्त्री एवं नेपाली काँग्रेसबाट बागलुङ क्षेत्र नं १ की प्रतिनिधीसभा सदस्यकी उमेदवार चम्पादेवी खड्काको निवासमा बिष्फोट भएको हो । बागलुङ बजारको लालीगुराँस चोक स्थित राज्यमन्त्री खड्काको निवासमा...बाँकी

    युबा नेता गगन थापाको एमाले नेता केशब स्थापितलाइ चुनौती, जे मन लाग्यो त्यही नबोल्न चेतावनी ! [ भिडियोमा ]

    कृषि व्यवसाय मात्र होइन मेरो जीवनका हरेक पानाहरू सदैव पारदर्शी र खुला छन् । त्यसैले चरित्रहत्याको हतियार र प्रवृत्तिलाई प्रयोग गरेर यस्ता भ्रामक दुस्प्रचारमा नलाग्न र स्वस्थ प्रतिस्पर्धामा उत्रन म मेरा प्रतिस्पर्धीहरूलाई आग्रह गर्दछु।...बाँकी

    देउवाको आदेश, ‘आवश्यक परे विप्लवलाई समेत पक्राउ गर्नू’

    प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावका उम्मेदवारमाथिको आक्रमण नरोकिएको खण्डमा आवश्यकताको आधारमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई समेत पक्राउ गर्न आदेश दिएका छन् । गृहमन्त्रालयसमेत आफैंसँग राखेका देउवाले बम र विस्फोटका घटनाका विप्लव समुहको संलग्नता...बाँकी

    चर्चित निर्वाचन क्षेत्र : कञ्चनपुरमा लेखकले पुनः बाम गठबन्धनलाइ धुलो चटाउदै, यस्तो छ अरुको चर्चा

    प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कञ्चनपुरमा लोकतान्त्रिक र वाम गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ बाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नारायणप्रकाश साउद, निर्वाचन क्षेत्र नं ३ बाट...बाँकी

    बुबाको किरिया बसेका विप्लव का बैतडी जिल्ला इञ्चार्ज पक्राउ

    बुबाको किरियामा बस्नुभएका नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका जिल्ला इञ्चार्ज वासुदेव जोशीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । जोशीलाई प्रहरीले उनकै घर डिलाशैनी गाउँपालिका–३ रुद्रेश्वरबाट पक्राउ गरेको हो । विभिन्न जिल्लामा विप्लव समूहले उच्छृङ्खल गतिविधि...बाँकी