विज्ञान-प्रविधि — www.mediadabali.com

Media Dabali

  • Ad
  • गृहपृष्ठ जिबन शैली, विज्ञान-प्रविधि

    तपाईं पनि पटक–पटक मोबाइल चेक गरिरहनुहुन्छ अबदेखि सो नगर्नुहोस्, यस्तो छ कारण

      के तपाईं पनि पटक–पटक कुनै कारण बिना मोबाइल चेक गरिरहनुहुन्छ ? यस्तो नगर्दा तपाईंलाई असजिलो महसुस हुन्छ ?यदि यस्तो हुन्छ भने विश्वास गर्नुहोस् तपाईं डिप्रेशनको शिकार हुनसक्नुहुन्छ । अमेरिकी साइकोलोजिकल असोसिएसनको एक सर्वेक्षणमा सार्वजनिक...बाँकी

    के साच्चै फेसबुकले डिसलाइक बटन थप्दै छ त ?

    फेसबुकमा मानिसहरुले मनोभावना व्यक्त गर्नको लागि प्रयोग गरिने बटनमा एक डिसलाइक बटन पनि राख्ने भएको छ । यद्यपी, यो डिसलाइक बटन फेसबुकको न्यूज फिडमा नभई मेसेन्जरमा हुनेछ । टेक क्रन्चको रिपोर्ट अनुसार मेसेन्जरमा डिसलाइक बटनको...बाँकी

    जेडटीईले ल्‍यायो विश्‍वकै पहिलो फाइभजी स्मार्टफोन

      चिनियाँ टेलिकम कम्पनी जेडटीईले संसारकै पहिलो फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ। बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेसमा जेडटीईले फाइभजी स्मार्टफोन ९जेडटीई ब्लेड भी ८ मिनी सार्वजनिक गरेको हो। कम्पनीका अनुसार यो फाइभजी स्मार्टफोनले प्रतिसेकेण्ड १...बाँकी

    सुरुवातको ५० दिनमै फोरजीका ग्राहक साढे ४ लाख, थप १५ सहरमा विस्तार गर्ने टेलिकमको तयारी

    सेवा सुचारु गरेको एक महिना २० दिनको अवधिमा नेपाल टेलिकमका पोष्टपेड ग्राहकको संङ्ख्या चारलाख ६० हजार पुगेको छ। टेलिकमले पुष १७ गतेदेखि पोष्टपेडमा र माघ २२ गतेदेखि प्रिपेड मोवाइलका ग्राहकलाई फोरजी सेवा सञ्चालन गरेको थियो।...बाँकी

    दार्चुलामा फेसबुकका गुनासा

    जिल्ला प्रशासन कार्यालय दार्चुलाले पछिल्लो समय सामाजिक सञ्जाल मार्फत आएका गुनासाहरु सम्बोधन गर्ने गरेको जनाएको छ । विभिन्न क्षेत्रका नागरिकहरुले सम–सामयिक तथा विकास निर्माणमा भएका बेथीतीबारे आएका गुनासालाई सम्बोधनका लागी पहल गर्ने गरेको जनाएको हो...बाँकी

    स्मार्टफोनको ब्याट्री सिध्याउने ७ एपबारे जान्नुहोस

    तपाईको मोबाइलमा व्याट्री टिक्दैन भने त्यसमा भएका एप्लिकेसनहरुको प्रभाव धेरै हुन्छ । तपाईको मोबाइलमा यस्ता धेरै एपहरु हुन्छन् जसले चाँडै फोनको ब्याट्रीको चार्ज सिध्याइरहेका हुन्छन् । यदी तपाइँको फोनमा पनि त्यस्तै एपहरु छन् भने त्यसलाई...बाँकी

    यसरी बनाउनुहाेस स्मार्टफोनलाई भाइरस मुक्त ।

    तपाइँको स्मार्टफोन हरेक समय इन्टरनेट सँग जोडिएको हुन्छ  भने स्मार्टफोनमा भाइरस आक्रमणको खतरा पनि हरेक समय रहिरहेको हुन्छ । कहिलेकाहीँ ह्याकरहरुका कारण तपाइँको स्मार्टफोनमा भाइरस पुग्नसक्छ । अक्सर यो सल्लाह दिने गरिन्छ की यदि फोनमा भाइरस...बाँकी

    टेलिकमले ल्यायो निशुल्क ‘सिआरबिटी’अर्थात ‘कलर रिङ ब्याक टोन’को व्यवस्था

    नेपाल टेलिकमले मोबाइलमा फोन गर्नेलाई गीत सुनाउनका लागि सिआरबिटी अर्थात ‘कलर रिङ ब्याक टोन’को व्यवस्था थालेको छ। नेपाल टेलिकमले मोबाइलमा फोन गर्नेलाई गीत सुनाउनका लागि सिआरबिटी अर्थात ‘कलर रिङ ब्याक टोन’को व्यवस्था थालेको छ।  ...बाँकी

    एप्पलको आइफोन ८ मा ठूलो स्कृिन तथा वायरलेस चार्जिङ !

    एप्पलको आगामी आइफोन ८ लाई लिएर विभिन्न चर्चा र अड्कलबाजीहरु जारी छन् । अनुमान के छ भने, आइफोन ८ मा ठूलो स्कृिन हुनेछ र अन्य राम्रा फिचरहरु पनि थपिनेछन् । त्यसमा पनि सबैभन्दा बेसी एउटा...बाँकी

    चीनद्वारा ‘भूकम्प आउँदै छ’ भनि सूचना दिने स्याटेलाइट निर्माण

    चीनले यस वर्ष भूकम्प पूर्वानुमानका लागि स्याटालाइट पठाउने भएको छ । इलेक्ट्रोम्यागेटिक सूचना एकिकृत गर्नका लागि यो स्याटालाइट महत्वपूर्ण हुने जनाइएको छ । चीनका अधिकारीका अनुसार यस स्याटालाइट मे महिनापछि सार्वजनिक गरिने भएको छ ।...बाँकी