Media Dabali

  • Ad
  • गृहपृष्ठ विज्ञान-प्रविधि

    फेसबुकमा आयो नयाँ फिचर, अब ‘भिडियो देखाएर डलर कमाउन सकिने’

    प्रयोगकर्ताका लागि नयाँ नयाँ सुविधामा काम गरिरहेको फेसबुक अब टेलिभिजन बजार तर्फ अघि बढेको छ। फेसबुकले हेर्न र आफैँ चलाउन मिल्ने गरी  चांडै नै नयाँ फिचर ‘वाच फेसबुक ट्याब’ अर्न्तगत ‘अनलाइन फेसबुक टेलिभिजन’ ल्याउने भएको...बाँकी

    यु ट्युवका बारेमा यी रोचक तथ्यहरु तपाइलाई थाहा नहुनसक्छ !

    विश्वभरमा यु ट्युव भिडियो सेयर गर्नेहरुकालागि आकर्षणको केन्द्रबिन्दु बन्दै गएको छ । पछिल्लो समयमा गीतको भिडियो , चलचित्रको टे«लर तथा समाचार पनि यु ट्युव मार्फत हेर्न सकिन्छ । यसका साथै थुप्रै मानिसहरुका लागि यु ट्युव...बाँकी

    यसरी सजिलै पत्ता लगाउनुहोस् कुनै पनि वाईफाईको पासवर्ड

    आहिलेको हाईटेक लाइफमा सबैसँग समार्टफोन हुन्छ । र मोवाइल सेवाप्रदायक कम्पनीले प्रदान गर्ने 2G, 3G, 4G तथा वाईफाईमार्फत इन्टरनेटको प्रयोग नहुने त कुरै भएन । यस्तोमा कुनै पब्लिक (सार्वजनिक) वाईफाईको पासवर्ड पत्ता लाग्यो भने त मज्जा...बाँकी

    फेसबुकको आम्दानी ह्वात्तै किन बढ्यो ?

     दिनप्रतिदिन लोकप्रिय बन्दै गएको सामाजिक सञ्जाल फेसबुकको आम्दानी ह्वात्तै बढेको छ । विज्ञापनदाता फेसबुकतर्फ आकर्षित भएपछि सन् २०१७ को दोस्रो त्रैमासिकमा ९ दशमलब ३ अर्ब डलर आम्दानी भएको छ । विश्वको जनसंख्याको एक चौथाईभन्दा बढी...बाँकी

    किन हुन्छ कम्प्युटर स्लो ? यी हुन समाधानका उपायहरु

    कहिलेकाहीँ कम्प्युटर तथा ल्यापटप प्रयोग गरिरहँदा अचानक सुस्त भएर काम गर्न नै समस्या हुन्छ । यसरी कम्प्युटरको गति स्लो भएर हाम्रा कतिपय काम गर्न साह्रै नै मुस्किल हुन्छ । अझ तुरुन्त सकाउनुपर्ने काम भएमा कठिन...बाँकी

    तपाईको फेसबुक ह्याक भइरकेको छ ? यस्तो तरिका अपनाउनुहोस् ( भिडियोसहित )

    आजभोलि सुन्नमा आइरहेको छ । ठूला ठूला सेलिब्रेटीहरुको फेसबुक ह्याक भइरहेको छ । फेसबुकले भर्खरै लन्च गरेको एक प्रकारको तरिकाबाट फेसबुक ह्याक हुनबाट जोगिन सकिन्छ । फेसबुकले लन्च गरेको सिस्टम टु फ्याक्टर अथेन्टिकेसन रहेको छ...बाँकी

    मोबाइल तातेर हैरान हुनुभयो? यी हुन् समाधानका उपायहरु

    अाजभोली सामान्य मानिसहरुले पनि स्मार्ट मोबाइल बोक्ने कुरा समान्य भइसकेको छ । यसले दैनिक जीवनीलाई एकहदसम्म सहज बनाइदिएको छ । दुरुपयोगले केही खराब काम लतको विकास गराएपनि यसको विकास सकारात्मक कामको लागि भएकोले प्रविधिको प्रयोग...बाँकी

    साबधान! फेसबुकमा झुक्किएर पनि उल्लेख नगर्नुस यी कुराहरू

    पछिल्लो समय फेसबुक अपराधिक क्रियाकलापका लागि पनि बढी प्रयोग भइरहेको छ । फेसबुकको प्रयोगबाटै देशमा विभिन्न अपराधिक घटनाहरू घटिरहेको छ। कतिपयले आफ्नो व्यक्तिगत विवरण फेसबुकमा सार्वजनिक गरिरहेका हुन्छन् । उक्त विवरणले साथीहरूले गलत फाइदा उठाइरहेका...बाँकी

    मोबाइल हरायो? अब प्रहरीकहाँ धाउनु पर्दैन् यसरी सजिलो तरिकाले खोज्नुस्

    अहिले महंगा मोवाइल प्रयोग गर्ने एक प्रकारको फेसन नै बनेको छ । साथै मानिसहरुले मोवाइलाई बहुउपयोगी साधानका रुपमा पनि प्रयोग गर्छन् । मोवाइलमा फोन नम्बर मात्रै हैन, जिन्दगीका कतिपय अविस्मरणीय पल पनि राखिएका हुन्छन् ।...बाँकी

    एनसेलले शुरु गर्यो फोरजी /एलटिई सेवा

    एनसेलका ग्राहकले अब चौथो पुस्ताको मोवाइल सेवा फोरजी÷ लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा लिन सक्नेछन् । एनसेलले नवीन प्रविधिहरु भित्र्याउँदै विश्वस्तरीय सेवा तथा ग्राहक अनुभव प्रदानगर्ने आफ्नो प्रतिवद्धता बमोजिम आफ्ना ग्राहकलाई उच्चगतिको मोबाइल ब्रोडब्याण्ड सेवामा...बाँकी