रोचक — www.mediadabali.com

Media Dabali

  • Ad
  • गृहपृष्ठ रोचक

    दुनियाकै लामो खुट्टा भएकी युवती

    उसो त अग्लो जिउ महिलाको सुन्दरताको एउटा मानक पनि हो । तर रुसी युवती क्याटरिना लिसिनाका लागि चाहिँ उनका अग्ला खुट्टा सुन्दरताका लागि भन्दा दुनियामा चिनाउनका लागि सहयोगी बनेका छन् । २९ वर्षकी क्याटरिना पेशाले...बाँकी

    रक्सी पसलमा भालु पुगेपछि (भिडियोसहित)

    अमेरिकाको अलास्कामा एउटा भालु रक्सीको पसलमा पुगेको अनौठो घटना सार्वज्निक भएको छ । गत २९ जूनको हो यो घटना । एउटा भालु मदिरा पसलभित्र छिर्यो र यताउती केही खोज्न लाग्यो । रक्सी पसलभित्र छिरेर यताउति...बाँकी

    यो कस्तो चोर ! जसले मस्जिदमा चोरी गरेपछि लेख्यो – यो म र अल्लाहबीचको मामिला हो

    हालैका दिनहरुमा पाकिस्तानमा भएको एउटा चोरी निकै चर्चित छ । पाकिस्तानको दक्षिणी पन्जाबस्थित खानेवाल जिलामा रहेको जामे मस्जिद सादिकुद मेदिना अहिले चर्चामा छ ।चोरले मस्जिदमा निकै अनौठो कुरा लेखेर छाडेको थियो । चोरीको घटना आफू...बाँकी

    एउटा कुकुरले पायो स्कुलको जागिर

    बेलायतमा एउटा स्कुलले कुकुरलाई कर्मचारीको रुपमा भर्ना ग्ारेको छ । शोला नामको उक्त कुकुरले फूल टाइम जब पाएको हो ।उक्त कर्मचारी कुकुर हरेक बिहान स्टाफ बैठकमा सहभागी हुन्छ र त्यसपछि विद्यार्थीहरुसँग भेटघाट गर्दछ । परीक्षाको...बाँकी

    प्रेमि जोडिलाई सरकारले नै होटेल उप्लब्ध गराएपछि

     सार्बजनिक स्थानमा खुल्ला रुपमा प्रेमि-प्रेमिका हिड्दा अफ्ट्यारो पर्ने हाम्रो देशमा यो समाचार अनौठो लाग्न सक्छ । तर क्युबाको सरकारले भने यस्ता जोडिका लागि व्यवस्थित रुपमै होटेलको कोठा उपलब्ध गराउने भएको छ। सार्वजनिक स्थलमा डेटिङ जाने...बाँकी

    मासु खानका लागि एक हप्ता बिदा..!

    अब साउन सुरु हुने लागेको छ साउन महिनामा शिवको भक्तहरु ब्रत बस्ने गर्दछन | यो ब्रतको महिनामा मासु बाट टाडा रहनुपर्ने हुन्छ त्यसैले छिमेकी देश भारतका एक व्यक्तिले असार महिनामै कुखुराको मासु खाने एक हप्ते...बाँकी

    कस्तो अनाैठाे देश! जहाँ मनपरेकी युवतीलार्इ श्रीमती बनाउन बलात्कार गर्नैपर्छ

    विश्वमा केही यस्ता राष्ट्रहरु छन् जहाँ अजिब खाले परम्परा चल्दै आइरहेका छन् । एउटा यस्तै देश रहेको छ जसको संस्कृति सुन्नुभयो भने अचम्ममा पर्नुहुनेछ । किर्किस्तानमा बलात्कार गरेकै आधारमा ज्वाँइ बन्ने चलन रहेको छ ।...बाँकी

    अनौठो ठाउँ, जहाँ हाटबजारमा बिक्री हुन्छन् बेहुला

    भनिन्छ मान्छेको जोडी माथिबाटै बनेर आएको हुन्छ । तर कहिलेकाहीँ जिवनसाथीको खोजी गर्न अलिक बढि नै मेहेनत गर्नुपर्दछ । कुनै ठाउँमा चाहीँ बेहुलाको किनबेच नै हुँदोरहेछ । छिमेकी देश भारतको बिहारमा बेहुलाको हाटबजार लाग्दछ ।...बाँकी

    प्रेमी प्रेमिकाबीच माया बढाउन एक अर्काको रगत पिउदै

    डेनमार्कका अल्बर्ट तथा इलारियाको प्रेम दर्साउने तरिका भने आम प्रेमी–प्रेमिकाभन्दा भिन्न छ ।३० वर्षीय अल्बर्ट र २० वर्षीया इलारियाको भेट फेसबुकमार्फत तीन वर्षअघि भएको हो । सर्कसका लागि प्रस्तुत गरिने भ्याम्पायर चमेरो०शोका लागि युवती चाहिएपछि...बाँकी

    केटाहरूले विद्यालयमा स्कर्ट लगाएपछि भयो ‘बबाल’

    बेलायतको डेभोनमा प्रशासनले करिब ३० जना विद्यार्थीलाई सर्ट लगाएर स्कुल आउन रोक लगाएपछि उनीहरूले स्कर्ट लगाएर विरोध जनाएका छन् । एक्सेटरको आईएससीए एकेडेमीमा छात्रले बढ्दो गर्मीका कारण स्कुल पोसाक परिवर्तन गर्न आग्रह गरेका थिए ।...बाँकी