रोचक — www.mediadabali.com

Media Dabali

  • Ad
  • गृहपृष्ठ रोचक

    यो कस्तो जेल ? जहाँ तपाईंलाई पनि कैदी बन्ने इच्छा जाग्छ

    फाइभ स्टार होटल हुनु त सामान्य कुरा भयो । तर के फाइभ स्टार जेल हुनुपनि सामान्य हो त रु निश्चित रुपमा होइन । तर अष्ट्रियामा चाहीँ एउटा फाइभ स्टार जेल छ । अष्ट्रियाको जस्टिस सेन्टर...बाँकी

    कस्तो अनौठो : हराएको हिराको औँठी १३ वर्षपछि गाजरमा भेटियो

    क्यानडाको अल्बर्टाकी मेरी ग्राम्सको हिराको औँठी १३ वर्ष पहिले घरकै बगैँचामा हराएको थियो । त्यो सन् २००४ को कुरा थियो । अहिले मेरी ८४ वर्षकी छिन् । हराएको यति लामो समय हुुँदा समेत फेला नपरेपछि...बाँकी

    सहरका कुकुरहरु एकाएक निलो हुन थालेपछि

    भारतको मुम्बई सहरमा निलो रंगका कुकुरहरु घुम्न थालेका छन् । नयाँ मुम्बईका घुमन्ते कुकुरहरु एकाएक निलो रङमा बदलिएपछि सबै अचम्ममा परेका छन् । आखिर कुकुरहरु किन निलो भए रु यसको कारण खोजिँदैछ । नयाँ मुम्बईका...बाँकी

    आइन्स्टाइनले पत्नीलाई लेखेको चिठी २२ लाखमा बिक्री

    एकजना श्रीमानले आफ्नी श्रीमतीलाई लेखेको चिठीको मूल्य कति होला रु सायद त्यस्तो चिठीको मूल्य श्रीमतीलाई चाहिँ अमूल्य हुनसक्छ अनि अरुलाई अर्थ नहोला । तर, ९८ वर्ष पहिले लेखिएको एउटा चिठी भने लाखौं मूल्यमा बिकेको छ...बाँकी

    पत्नीलाई सुन्दरी प्रतियोगिता जिताउन लोग्नेले सारी चोर्दा प्रहरी फन्दामा

    तपाईंले पनि सुन्नुभएको होला, प्रेम र युद्धमा सबै जायज हुन्छ । प्रेममा मानिसहरुले हद पार गर्न पछि पर्दैनन् । मायालुहरु कहिलेकाहिँ आफ्नो मायालुका लागि यस्ता हर्कत पनि गरिदिन्छन् जो असहज लाग्छन् र सबैले मानक बनाउँछन्...बाँकी

    जब चोरले यस्तो चिज चोर्याे

    राजधानी डब्लिनमा ट्रामबाट यात्रा गरिरहेको बेला चोरले उनको यस्तो चिज चोर्यो की उनलाई रिस उठेन, उल्टै हाँसो उठ्यो । वास्तवमा चोरले उनको गोजीबाट रजस्वला हुँदा लगाउने प्याड चोरेको रहेछ । जब चोरले उनको गोजीबाट झिकेको...बाँकी

    हाँसको एउटै अण्डाबाट जुम्ल्याहा चल्लाको जन्म

    चराको एउटा अण्डा भित्रबाट जुम्ल्याहा चल्ला कोरलिएको कहिल्यै सुन्नुभएको छ ? अहिलेसम्म सुनिएको थिएन । तर क्यानडामा यो घटना भएको छ ।क्यानडामा एउटा हाँसको अण्डाबाट जुम्ल्याहा चल्ला निस्केका छन् । दुःखद कुरा के भने यी...बाँकी

    यी ११ गुण जसले गर्दा महिला हरु हुन्छन आकर्षित

    महिलाहरुलाई निकै मन पर्ने पुरुषका ११ गुणहरु यस्ता छन । सेन्स अफ ह्युमर भएका र बुद्धिमान पुरुषलाई महिलाहरुले बढी महत्व दिन्छन । सेन्स अफ ह्युमर भएका पुरुषहरु जीवनमा आए भने जिन्दगी रमाइलो हुने र हासिखेली...बाँकी

    नासाको ग्रह सुरक्षा अधिकारी पदका लागि ९ वर्षका बालकको आवेदन

    नासाले ग्रह सुरक्षा अधिकारी पदका लागि माग गरेपछि एक नौ वर्षका बालकले आवेदन दिएका छन् । उक्त पदका लागि अनुभवी कर्मचारीको आवश्यकता भएको कुरा सार्वजनिक गरेपछि नासामा यस्तो निवेदन परेको थियो । नासाले अपेक्षा पनि...बाँकी

    मृत्यु हुनु भन्दा पहिला देखिने संकेत हरु

    मान्छे हरु सधैं एउटा शब्दबाट डराउँछन्,  त्यो हो ‘मृत्यु’ । मृत्यु कसैलाई पनि प्यारो लाग्दैन । तर एक न एक दिन सबैले मृत्युलाई अंगाल्नु पर्ने हुन्छ । मृत्यु अंगाल्नुपर्ने धुर्वसत्य थाहा भएरै कतिपयले आफ्नो मृत्युबारे...बाँकी