Media Dabali

  • Ad
  • गृहपृष्ठ रोचक

    त्यस्तो होटेल, जहाँ छिर्नासाथ लोग्नेस्वास्नीको डिभोर्स हुन्छ

    hotel-divorce

    यो दुनियामा यस्तो आश्चर्यजनक होटेल पनि छ जहाँ छिर्नासाथ श्रीमान श्रीमतीको डिभोर्स हुन्छ । सोही कारण यो होटेलको नामै डिभोर्स होटेल रहन गएको छ । नेदरल्याण्डमा रहेको यो होटेल सुन्दरताले भरिपूर्ण छ । होटेलमा डिभोर्सका...बाँकी

    युवतीको नांगा फोटा धरौटी राखेर ऋण दिने कम्पनी

    naked

    बैकबाट ऋण लिनका लागि धरौटी अर्थात् जमानत राख्नुपर्दछ । तर चीनमा एउटा कम्पनीले धरौटीको नाममा कुनै जग्गाजमिन वा गरगहना जस्ता चिज होइन युवतीहरुका नांगा फोटा राख्दछ । यतिमात्र होइन यदि ऋण चुक्ता नगरेमा जुन परिणामको...बाँकी

    कुकुरको मूल्य १२ करोड !

    dog

    आयरल्याण्डको पुलिसले एक शिकारी कुकुर (ग्रेहाउंड) को चोरीको अाराेपमा केही मानिसलाई गिरफ्तार गरेको छ । यो कुकुरको मूल्य दश लाख युरो साढे बाह्र करोड नेपाली रुपैया रहेको । ‘क्लेयर्स रकेट’ नाम गरेको उक्त शिकरी कुकुर...बाँकी

    कृत्रिम यौनाङ्ग भएका ४४ बर्षीय अहमदलार्इ ५० भन्दा बढी महिलाबाट सेक्सको अफर

    mohammad-abad

    ४४ बर्षको मानिसलाई यदि ५० भन्दा बढी महिलाबाट सेक्सको अफर अयो भने के होला ? त्यसमा पनि उनको लिंग कृतिम छ भने । स्कटल्याण्डका ४३ बषीय मोहम्मद अबदको जीवनमा यस्तै आइपरेको छ । ६ बर्षको...बाँकी

    जान्नु होस् तपाई को राशी अनुसार कुन सेक्स पोजिसन बेस्ट छ….

    sexx

    सेक्स खुसनुमा जिन्दगी को अभिन्न अंग हो र यसमा सरमाउने जस्तो कुनै कुरा हुदैन | एक सन्तुष्ट सेक्सुअल लाइफ को लागी आफ्नो पाटनर संग कम्फर्टटेबल हुनु जरुरि हुन्छ | सेक्सुअल लाइफ लाइ रोमान्चक बनाउन को...बाँकी

    लोखर्केले हमला गर्दा नेताको टाउको फुटेपछि

    lokhrke

    अमेरिकाको शिकागोका एक राजनीतिज्ञ लोखर्केको आक्रमणमा परी घाइते भएका छन् । उनको खप्पर फुटेको छ । हफिंटन पोष्टका अनुसार गत नोभेम्बर १३ मा उक्त घटना भएको हो । राजनीतिज्ञ होवार्ड ब्रुकिन्स जुनिएरले लोखर्केले आफुमाथि बदलास्वरुप...बाँकी

    २० अर्ब रुपैयाँ दाइजो दिने घोषणा गर्दा पनि पाउन सकिएन ज्वाइँ

    sung-hangkang

    चाओ जे सुंग हंगकंगका अर्बपति हुन्। उनी कैयन् जहाज तथा सम्पत्तिका मालिक हुन् । उनले आफ्नी छोरीको बिहेमा झण्डै २० अर्ब दाइजो दिने घोषणा गरेको धेरै भयो । तर उनकी छोरीलाई बिहे गर्ने मान्छे अर्थात्...बाँकी

    मान्छेले बनाए कुकुरको जस्तै अनुहार,यस्तो छ कारण

    dogman

    शौख भन्ने कुरा दुनियामा सबैभन्दा ठूलो र बलबान चिज हो भन्ने कुरा स्विकार नगरी सुखै छैन । यहीँ शौखमा कहिलेकाहीँ मानिसले आफुलाई कुकुरजस्तै बनाउँदो रहेछ । एकजना मानिसले कुकुरको अनुहारलाई आफ्नोे अनुहारमा लगाए ता की...बाँकी

     मानिसहरुलाई झुक्काएर कुकुरको दुध पिलाएपछी (भिडियो सहित)

    milk

    मानिसहरुले गाई, भैँसी, बाख्रा, उँट तथा भेँडा लगायतको दुध त आफ्नो दैनिक जिवनमा प्रयोग गरेकै हुन्छन् । तर कसैले कुकुरको दुध समेत खाएको सुन्नुभएको छ ? कुकुरको दुध पिउने कुरा कल्पना गर्दा पनि अप्ठेरो लाग्छ...बाँकी

    बलात्कार आरोपमा मृत्युदण्ड दिइएका युवक १९ बर्ष पछि निर्दोष सावित 

    china

    चीनमा बलात्कार तथा हत्याको आरोपमा २१ वर्षअगाडि एक युवकलाई मृत्युदण्ड दिइएकोमा उक्त फैसला उल्टेको छ । २० वर्षीय निल शुबिनलाई हेबेइ प्रान्तको शिजियाझुवाङमा एक महिलालाई बलात्कार गरी मारेको अभियोगमा सन् १९९५ मा मृत्युदण्ड दिइएको थियो...बाँकी

    Subscribe Us On YouTube

    Please Like This Page