Media Dabali

  • Ad
  • गृहपृष्ठ रोचक

    कस्तो अचम्मको बादर,जसले इलेक्ट्रिक रेजरले दाह्री खौरिन्छ( भिडियोसहित)

    Monkey

    सोसल मिडियामा हालैका दिनहरुमा एउटा भिडियो भाइरल बनिरहेको छ । जसमा रातो रङको टिसर्ट तथा खुट्टामा कार्टून क्यारेक्टरवाला जुत्ता पहिरिएको एउटा बाँदरले इलेक्ट्रिक शेवर मेसिनले दाह्री खौरिरहेको छ । पहिलोपटक इन्स्टाग्राममा गत बुधबार यो भिडियो...बाँकी

    कस्तो अचम्मको क्याफे ? जहाँ मज्जाले तोडफोड गर्न पाइन्छ..

    todfod

    भारतको इन्दोरमा यस्तो क्याफे छ जसलाई मज्जाले तोडफोड गर्न सकिन्छ । यसरी तोडफोड गरिरहँदा कसैले रोक्दैन, कारवाही गर्दैन । कारवाही त भोग्नु पर्दैन, तर यसरी तोडफोड गर्नका लागि सुरुमै अनुमति लिँदा केही शुल्क तिर्नुपर्ने हुन्छ...बाँकी

    साहसी भारतीय युवती, जसले बलत्कार गर्न खोज्ने स्वामीको लिंग च्वाट्टै पारिन्

    baba

    एक भारतीय युवतीले आफूलाई बलत्कार गर्न खोज्ने एक साधुको लिंग च्वाट्टै काटिदिएकी छिन् । उनको साहसिक कार्यले सामाजिक सञ्जालमा खुबै प्रशंसा पाएको छ । भारतीय संचारमाध्यमका अनुसार धर्मगुरु हरी स्वामीले २३ वषिर्या युवतीलाई पाँच वर्षदेखि...बाँकी

    कस्तो अचम्म… यहाँ खुल्दैछ ‘मुसा क्याफे’

    rat-cafe12

    के तपाइँ मुसासँग मित्रता गर्न चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने यो क्याफेमा जान सक्नुहुन्छ । उसो त कुनै रेष्टुरेन्ट तथा क्याफेमा मुसा हुनु भनेको फोहोरको संकेत हो र त्यस्ता रेष्टुराँ तथा क्याफेमा जान मानिसहरु रुचाउँदैनन्...बाँकी

    कस्तो पापी पिता? जसले ४५ दिनको आफ्नै छोरीको टाउको काटी पूजा गर्यो

    india

    भारतको उत्तर प्रदेश संभल जिल्लास्थित चंदासी भन्ने ठाउँमा एक पिताले आफ्नी ४५ दिनकी छोरीको टाउको काटी भगवानलाई चढाएका छन् । प्रहरीले उनको खोजी गरिरहेको छ तर उनी फरार रहेको समाचारहरूमा जनाइएको छ । प्रहरीका अनुसार...बाँकी

    खानाको फोटो शेयर गर्ने श्रीमतीलाई लोग्नेले डिभोर्स दिएपछि

    divorce

    त्यो निकै रोमान्टिक डिनर हुनेवाला थियो । तर बिडम्बना दुखद भयो र डिभोर्समा टुंगियो । जोर्डनमा एकजना पुरुषले खानेकुराको फोटो स्न्यापच्याटमा शेयर गरेको झोँकमा श्रीमतीसँग डिभोर्स गरेका छन् । जोर्डनको राजधानी अम्मानस्थित एक रेष्टुराँमा डिनरका...बाँकी

    प्रेमका लागि राजकुमारीले राजघराना नै त्यागेपछि

    f

    जापानकी राजकुमारीले एक सामान्य युवकसँगको प्रेममा राजघराना नै त्यागेकी छन् । २५ वर्षीय राजकुमारी माकोले राजपरिवारको परम्पराविपरीत विवाह गरेपछि राजपरिवारबाट अलग हुनु परेको हो । उनी जापानका नरेश अकिहितोकी नातिनी हुन् । २५ वर्षीय प्रेमी...बाँकी

    दोस्रो घर खोजिरहेछ दुनियाको सबै भन्दा दुखी कुकुर

    kukur-dukhi

    २०१५ मा पहिलोपटक लानालाई दुनियाको सबैभन्दा दुखी कुकुर भनियो । लानालाई कुकुरका लागि काम गर्ने एक संस्थाले मेक्सिकोबाट क्यानडा लिएर गयो । लानाको नयाँ मालिकले अहिले उसलाई त्यागिदिएपछि लाना असहाय बनेको छ । ऊ तेश्रो...बाँकी

    न्युजिल्याण्डमा सरकार विरुद्ध ‘आची आन्दोलन’

    aachi

    आन्दोलनका अनेक तरिका हुन्छन् । न्युजिल्याण्डमा एउटा समूहले सरकार विरुद्ध आची आन्दोलन सुरु गरेको छ । आची आन्दोलन भन्ने बित्तिकै आचीले प्रहार गर्ने वा जहाँतहीँ आची गर्ने पो होकी भन्नुहोला । तर होइन । यो...बाँकी

    महिलाहरुलाई उठेर पिसाब फेर्ने तालिम

    standing

    धेरै महिलाहरु सार्वजिनक शौचालयमा पिसाब नगरी पिसाब रोकेरै बस्न बाध्य हुन्छन् । महिलाहरुका लागि सार्वजनिक शौचालयको प्रयोग निकैै कष्टकर हुन्छ । सार्वजनिक शौचालय फोहोर हुने हुनाले बसेर पिसाब फेर्नुपर्ने महिलाका लागि संक्रमण तथा जिउमा फोहोर...बाँकी

    Subscribe Us On YouTube

    Please Like This Page