Media Dabali

  • Ad
  • गृहपृष्ठ पत्रपत्रिकाबाट, प्रवास, मुख्य समाचार

    कश्मिरमा तीन गोर्खा सैनिकको मृत्यु

    kashmir-map

    भारतको जम्मु कश्मिरमा भारतीय सेनामा कार्यरत तीन जना गोर्खा सैनिकको मृत्यु भएको छ । पाकिस्तानी विद्रोहीको आक्रमणबाट उनीहरुले सहादत प्राप्त गरेको भारतीय सेनाले जनाएको छ । मृत्यु हुनेहरुमा हवलदार गिरीश गुरुङ, डम्बर बहादुर र राइफल...बाँकी

    राष्ट्रपतिको पत्रपछि नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया थालिने

    sere

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबाट राजीनामा दिनुभएपछि नयाँ प्रधानमन्त्रीको निर्वाचनको प्रक्रिया सुरु हुने भएको छ । राष्ट्रपतिबाट प्रधानमन्त्री निर्वाचनको बहुमतीय प्रक्रिया अघि बढाउनेसम्बन्धी पत्र प्राप्त भएपछि सो प्रक्रिया अधि बढने छ । राजनीतिमा कुनबेला के...बाँकी

    हेटौंडा उपमहानगर एमालेको पोल्टामा

    cpnuml-logo

    देशको मध्यभागमा रहेको मकवानपुरको हेटौंडा उपमहानगर एमालेले आफ्नो पोल्टामा पार्न सफल भएको छ । स्थानिय तह निर्वाचन २०७४ मा भएको मतदानमा काँग्रेस-माओवादीको गठबन्धनलाई उछिँन्दै आफ्नो प्रमुख र उपप्रमुखसहित बहुमत वडा अध्यक्ष आफ्नो पोल्टामा पारेको हो...बाँकी

    राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालद्वारा राजीनामा

    pushpa-kamal-dahal-prachanda

    प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएका छन् । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन् । २०७३ साउन १९ गते संसदमा ३ सय ६३ को बहुमत...बाँकी

    प्रधानमन्त्रीद्वारा देशबासीको नाममा सम्बोधन

    pushpa-kamal-dahal-prachanda

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशबासीको नाममा विशेष सम्बोधन गरिरहेका छन् । प्रधानमन्त्रीले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट देशबासीको नाममा सम्बोधन गरिरहेका हुन् । प्रम पुष्प कमल दाहाल भन्छन् “२० बर्षपछि भएको स्थानीय निर्वाचनमा कसले जित्यो या हार्‍यो...बाँकी

    भोलि काठमाडौं उपत्यकाभित्र सार्वजनिक विदा (विज्ञप्तिसहित)

    Home_ministry_nepal

    सरकारले भोलि सार्वजनिक विदा दिएको छ । भोलि विहिबार ‘भोटो जात्रा’ परेकाले सो अवसरमा काठमाडौं उपत्यकाभित्र सार्वजनिक विदा दिने निर्णय गृह मन्त्रालयले गरेको हो । ‘यही २०७४ साल जेठ ११ गते विहिबारका दिन रातो मत्स्येन्द्रनाथको...बाँकी

    राष्ट्रका नाममा सम्बोधन गर्दै आज ४ बजे राजिनामा दिने प्रचण्डको तयारी

    http://mediadabali.com/

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रधानमन्त्रीबाट राजिनामा दिने भएका छन्। दिउँँसो ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट राजिनामा दिने भएका हुन। प्रचण्डका स्वकिय सचिव एवं छोरा प्रकाश दाहालका अनुसार दिउँसो ४ बजे प्रधानमन्त्रीले राजिनामा दिने कार्यक्रम...बाँकी

    संसद बैठक भोली ४ बजेसम्मका लागि स्थगित

    bicccc

    मङ्गलवार पटक पटक सूचना टाँसेर स्थगित गर्दै बुधवार विहान ११ बजेसम्मका लागि सारिएको ब्यबस्थापिका संसदको बैठक बिहीवार दिउँसो ४ बजेसम्मका लागि स्थगित भएको छ । स्थानीय तहको सङ्ख्या थपिएको बिरोधमा संसद अवरुद्ध गर्ने प्रतिपक्षि दल...बाँकी

    एक मतले हारेपछि पुनः मतगणनाको माग गर्दै उच्च अदालतमा मुद्दा दायर

    nir

    तनहुँको देवघाट गाउँपालिकामा एक मतको अन्तरले उपाध्यक्ष पदमा पराजित सावित्री न्यौपने दवाडीले पुनः मतगणनाको माग गर्दै उच्च अदालतमा मुद्दा दायर गरेकी छन् । निर्वाचन आयोगका अनुसार एमालेको तर्फबाट उपमेयरकी उमेदवार दवाडीले २ हजार ८५९ मत...बाँकी

    लिचीको दाना अड्किएर झापामा बालकको मृत्यु

    jhapa

    लिचीको दाना अड्किएर झापामा एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा कनकाई नगरपालिका–१ प्रजापति निवासी टेकनारायण बुढाथोकीका तीन वर्षीय छोरा रोशन छन्। उनी पशुपति प्राथमिक विद्यालयमा नर्सरीमा अध्ययनरत रहेको शिक्षक खेम कार्कीले जानकारी दिए।...बाँकी

    Subscribe Us On YouTube

    Please Like This Page