मुख्य समाचार — www.mediadabali.com
आज : २०७४ कार्तिक ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Media Dabali

  • Ad
  • गृहपृष्ठ मुख्य समाचार, राजनीति, राष्ट्रीय, समाचार

    वाम गठबन्धनमा प्रदेश र केन्द्रको सीट बाँडफाँट, एमाले र माओवादीले कहाँ कहाँ टिकट पाए ?

    नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनमा आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको सीट बाँडफाँड भएको छ । दुई दलको संयुक्त कार्यदलले पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाको सीट बाँडफाँट गरेको हो । कार्यदलले ३२ जिल्लाको...बाँकी

    मंसिर १० र २१ गतेको चुनाव अब कसैले रोक्न सक्दैनः प्रमुख निवार्चन आयुक्त यादव

    प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । उनले अब पनि निर्वाचन हुँदैन कि भनेर शंका नगर्न आग्रह...बाँकी

    निर्वाचनमा भाग लिन सबै दललाई प्रधानमन्त्रीको आग्रह

    प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मंसिर १० र २१ गते हुन लागेको केन्द्रीय र प्रदेशसभाको निर्वाचनमा सहभागी हुन सबै राजनीतिक दललाई आग्रह गर्नुभएको छ । नेपाल संवत् ११३८ समारोह समितिद्वारा यहाँ आज...बाँकी

    आयो घरबेटीलाई लगाम लगाउने कानून, कोठा तथा फ्लाट भाँडामा लिएर बस्नेलाई ठूलो राहत!

    राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्को बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका सातवटा विधेयक सोमबार प्रमाणीकरण गरेकी छिन्- मुलुकी देवानी (संहिता), मुलुकी देवानी कार्यविधि (संहिता), मुलुकी अपराध (संहिता), मुलुकी फौजदारी कार्यविधि (संहिता), फौजदारी कसूर (सजाय निर्धारण...बाँकी

    प्रचण्डलाई हराउन देवी ज्ञवालीले बनाए ‘खतरनाक प्लान’, जसरीपनि बदला लिने प्रण (भिडियो)

    भरतपुर महानगरपालिकामा मेयर पदमा पराजित एवम् एमाले चितवनका नेता मंसिरको निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई देखाइ दिने चेतावनी दिएका छन् । चितवनमा केही हप्ता अगाडि चितवन एमालेले आयोजना गरेको कार्यक्रमलाइक्षर्् सम्बोधन गर्ने क्रममा...बाँकी

    ‘भ्रातृत्व तथा भावनात्मक एकताका लागि चाडपर्व महत्त्वपूर्ण’

    प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालीहरूबीचको धार्मिक एवं सांस्कृतिक सहिष्णुता र एकता र सहकार्य मजबुत हुँदै जाने विश्वास व्यक्त गरेका छन्।   उज्यालो र रंगहरूको पर्व तिहारको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री देउवाले यस्ता चाडपर्वले नेपाली समाजमा भ्रातृत्व...बाँकी

    पैसावालालाई टिकट दिएको भन्दै राजपामा हंगामा

    पैसावाललाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि टिकट दिएको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा असन्तुष्टि बढेको छ । पैसा भएका र पहुँच भएकालाई टिकट वितरण गरेको विरोधमा महासचिव केशव झा सहित केन्द्रीय नेता पार्टी मुख्यालय...बाँकी

    प्रचण्ड र अखिल अध्यक्ष नवीना यसरी नाचे (भिडीयोसहित)

    अखिल क्रान्तिकारीले खेलेको देउसी भैलोमा एमाले अखिलकी अध्यक्ष नवीना लामा समेत सहभागी भएकी छन्। े अखिल क्रान्तिकारीले विहीवार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासबाट देउसी भैलो कार्यक्रम सुरु गरेको थियो, जहाँ एमाले अखिल अध्यक्ष लामा...बाँकी

    नेपाली कांग्रेस फुट्यो, कांग्रेस (विपी) नामक नयाँ पार्टीको घोषणा( को को छन् नयाँ पार्टीमा नामावली सहित)

    नेपाली कांग्रेसका पूराना तथा प्रभावशाली नेताहरुले पार्टी विभाजित गरेर नेपाली कांग्रेस (विपी) नामक नयाँ पार्टीको घोषणा गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उक्त पार्टीको विधिवत रुपमा घोषणा भएको उनीहरुले जानकारी गराएका हुन् ।...बाँकी

    हेटौँडामा तस्करको योजना भताभुङ, गाँजा छाडेर भागाभाग

    तिहारको मौका छापेर तस्करी गर्न लागेको चार बोरा लागूऔषध गाँजा मकवानपुर प्रहरीले बरामद गरेको छ । बुधबार मध्यराति सवा १२ बजे ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको गस्ती टोली सवार गाडी देखेपछि चार बोरा गाँजा छाडेर...बाँकी

    Ad