Media Dabali

  • Ad
  • गृहपृष्ठ मुख्य समाचार

    कोदालो प्रहार गरी श्रीमतीद्वारा श्रीमानको हत्या

    murder

    म्याग्दीको मालिका गाउँपालिका–२ रुमको धुलावाङमा श्रीमतीद्धारा श्रीमानको हत्या गरेकी छिन् । मंगलवार राती १० बजेतिर ३४ बर्षका शिब जिसीलाई उनको श्रीमती २५ बर्षिया रञ्जना जिसीले कोदालो प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ...बाँकी

    लोक दोहोरि प्रतिष्ठानका अध्यक्ष गायक पंगेनी जुवा खाल बाट पक्राउ

    maxresdefault

    लोक गायक बद्री पंगेनी जुवाको खालबाट पक्राउ परेका छन् । मंगलबारराती काठमाडौंको बाँसबारी क्षेत्रबाट जुवा खेलिरहेका बेला गायक पंगेनीसहित ११ जना पक्राउ परेको महाराजगंज प्रहरीका डिएसपी गोबिन्द पुरीले  जानकारी दिए। उनीहरुको साथबाट प्रहरीले २  लाख...बाँकी

    ११ वर्षीया बालिकालाई जबर्जस्ती करणीको आरोपमा एक युवा पक्राउ

    pakrau_vD0fA2AIbZ

    अरुण गाउँपालिका–५, याकु, भोजपुरकी ११ वर्षीया बालिकालाई जबर्जस्ती करणीको आरोपमा एक युवा पक्राउ परेका छन् । गर्भवती बालिकाले न्यायका लागि प्रहरीमा उजुरी दिएपछि २० वर्षीय दुर्गाबहादुर श्रेष्ठलाई मङ्गलबार पक्राउ गरी प्रहरीको नियन्त्रणमा राखिएको प्रहरी नायब...बाँकी

    कारबाही गर्नुपर्ने रामेछापका डीएसपीलाई पुरस्कार

    nepal-police

    लिखु गाउँपालिका २ सैपुकी १४ बर्षीया सुन्तली तामाङ हत्याकाण्डको अभियुक्तलाई भगाउन भूमिका खेलेका रामेछापका तत्कालीन डिएसपी सञ्जीव शर्मा दासलाई विभागीय कारबाहीको सिफारिस गरेको भए पनि प्रहरी प्रधान कार्यालयले एसपीमा बढुवा गर्न सिफारिस गरेर पुरस्कृत गरेको...बाँकी

    जग्गा खरिद गर्दा निगममा आर्थिक हिनामिना भएको आरोप

    24234f4947f98f33e7ec11c5a9600735

    नेपाल आयल निगमले महँगो मूल्यमा कामै नलाग्ने खोलाको जग्गा खरिद गरी आर्थिक घोटाला गरेको भन्दै सासदहरूले तत्काल छानबिन गरी कारबाही गर्न माग गरेका छन् । व्यवस्थापिका संसद्को अर्थसमितिले जग्गा खरिद गर्दा आर्थिक घोटाला भएको विषयमा...बाँकी

    काठमाडौं महानगरले बढायो सवारीसाधनमा कर

    water-bike

    काठमाडौं महानगरपालिकाको महानगर परिषदले कर बढाएको छ भने केही करमा सहुलियत दिएको छ । इन्जिनबाट चल्ने दुई पांग्रे मोटरसाइकल, स्कुटर, वा यस्तै सवारी साधनको कर बढाएर बार्षिक ४ सय रुपैयाँ पुर्याएकोछ । यसअघि दुई सय...बाँकी

    मकवानपुरमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

    accident

    त्रिभूवन राजमार्गअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१ खानीगाउँमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् । कैलाश गाउँपालिकाको पकनेबाट काठमाण्डौका लागि छुटेको ना.४ ख. ४५६७ नम्बरको बस दुर्घटना खानीगाउँमा दुर्घटनामा...बाँकी

    ११ वर्षीया बालिकालाई बलात्कार गरि गर्भवती बनाउने युवक पक्राउ

    yu

     जिल्लाको अरुण गाउँपालिका ५ याकुमा ११ वर्षीया बालिका समिरा (नाम परिवर्तन) लाई अवैध रुपमा गर्भवती बनाउने छिमेकी २१ वर्षीय युवक दुर्गाबहादुर श्रेष्ठ पक्राउ परेका छन् । उनलाई प्रहरीले धरानबाट पक्राउ गरी भोजपुर लैजाने तयारी गरिरहेको...बाँकी

    भक्तपुरमा १४ वर्षीय बालिकालाई बसभित्रै बलात्कार गर्ने ‘खलासी’ पक्राउ

    gangrape-rna

    १४ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा धादिङ जलकिमिटार घर भई बाल्कोट बस्ने बा.२ ख ५०२० नम्बरको बसका सहचालक १८ वर्षीय प्रकाश उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार उप्रेतीले गत...बाँकी

    धादिङमा जमिन फाटेपछि गाउँबासीको जंगलमा बास

    dhading-57ea128d1a5019-72167305

     उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नं २ रि गाउँस्थित प्रुन्दुङगाउँ पहिराको जोखिममा परेपछि गाउँबासी घर छाडेर जंगलमा बस्न थालेका छन् । केही दिनदेखिको वर्षाका कारण रिगाउँ मावि तलको भिर पहिरो लड्नै लागेको छ । जमिन...बाँकी

    Subscribe Us On YouTube

    Please Like This Page