Media Dabali

  • Ad
  • गृहपृष्ठ मुख्य समाचार, राष्ट्रीय

    युवसंघ रुपन्देही अध्यक्षको हत्यामा संलग्न १२ जना पक्राउ

    tiwari

    युवा संघ नेपालका रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न आठ जना पक्राउ परेका छन्। मुख्य अभियुक्त मनोज पुन भएको दावी गर्दै प्रहरीले तिवारी हत्‍यामा संलग्न आठ जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो। तिवारीको रुपन्देहीको...बाँकी

    स्वास्थ्य मन्त्री थापाद्वारा आफ्नो ६ अंग दान गर्ने घोषणा

    gagan

    स्वास्थ्य सेवा दिवसको अवसरमा स्वास्थ्य मन्त्री गगन कुमार थापाले आफ्नो अंग दनको घोषणा गरेका छन्। स्वास्थ्य मन्त्रालयमा मृत्यु पश्चात अंग दान दिन चाहनेले हस्ताक्षर गर्ने मञ्जुरीनामा उनले आफ्नो मृगौला, मुटु, फोक्सो, कलेजो, प्याङक्रियाज र सानो आन्द्रा...बाँकी

    नेपाली सेनाद्वारा पेट्रोल पम्पमा राखिएको बम निष्क्रिय

    300px-rautahat_district_location

    नेपाली सेनाले पेट्रोल पम्पमा राखिएको सुतली बम आज बिहान ९.३० बजे निष्क्रिय गरेको छ । सरमुज्वा गाविस– ८ बङ्कुल बजारस्थित रहेको ओम आयल ट्रेड कन्र्सनमा गए राति अज्ञात व्यक्तिले राखेको सुतली बम आज बिहान स्थानीयवासीले देखेपछि...बाँकी

    कपाल काटेर मासिक २ लाखभन्दा बढी आम्दानी

    hair

    सानै उमेरदेखि विदेश जाने र प्रशस्त धन कमाएर ल्याउने सपना बोकेका यहाँका एक युवाले सैलुन व्यवसायबाट मासिक रु दुई लाखभन्दा बढी आम्दानी गर्न थालेका छन । खाडी मुलुक युएईमा पुगेर दुई वर्षसम्म पसिना बगाए पनि...बाँकी

    सगरमाथाको उचाइ आफैंले नाप्‍ने नेपालको तयारी

    sagar

    विश्वको सर्वोच्च शिखर सगरमाथाको भौगोलिक अवस्था र उचाइ सर्वेक्षण गर्न नापी विभागले सर्भेको प्रस्ताव गरेको छ । नापी विभागका महानिर्देशक कृष्णराज बीसीले सन् १८५५ मा सगरमाथाको उचाइ तत्कालीन सर्भे अफ इन्डियाले नापेको भए पनि नेपाल...बाँकी

    माओवादी नेता वर्षमान पुनलाई उपचारका लागि थाइल्याण्ड लगिँदै

    barsa-man-pun

    नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनलाई उपचारको लागि थाइल्याण्ड लाने तयारी भएको छ । उच्च ज्वरो आएपछि गएको मंगलबारदेखि धापासीको ग्राण्डी अस्पताल भर्ना भएका पूर्व अर्थमन्त्री पुनलाई दिउँसो दुई बजे थाई एयरबाट थाइल्याण्डको बैंकक लैजाने...बाँकी

    आज स्वास्थ्य सेवा दिवस, विभिन्न कार्यक्रम गरी मनाउँदै

    heath-office-640x320

    आज पाँचौ स्वास्थ्य दिवस, स्वास्थ्य मन्त्रालयले विभिन्न कार्यक्रम गरी मनाउँदै छ। ‘स्वस्थ नागरिक स्वस्थ देश, दक्ष जनशक्ति प्रगति र समृद्धि’ भन्ने नाराका साथ पाँचौँ स्वास्थ्य सेवा दिवस मनाउन लागिएको हो । दिवस केन्द्र, क्षेत्र, अञ्चल,...बाँकी

    मोर्चा सहमतिमा आए सरकारले संशोधनमा पूरक प्रस्ताव लैजाने

    sher-br-deuwa-prachanda

    असन्तुष्ट मधेसी मोर्चासँग पनि सहमतिमा आए सरकारले संसद्मा विचाराधीन संविधान संशोधन विधेयकमाथि पूरक प्रस्ताव लैजाने भएको छ ।संशोधन विधेयकमाथि संशोधन दर्ता गर्न संसद् सचिवालयले तोकेको ७२ घन्टे अवधिभित्रै राजनीतिक तहमा सहमति जुटेमा सरकारले पूरक प्रस्ताव...बाँकी

    तरुल खन्दा बम

    bom-news-rukum

    रुकुमको चौरजहारी नपा वडा न.७ घर्तिडाँडामा सकेट बम जस्तै शंकास्पद बस्तु फेला परेका छ् । स्थानीय जयप्रकाश बोहराले आफ्नो बारीमा तरुल खन्ने क्रममा उक्त शंकास्पद बस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ ।...बाँकी

    नेपालीको टेलिफोन खर्च मासिक तीन सय

    ph

    नेपालीले टेलिफोनमा मासिक न्यूनतम तीन सय रुपैयाँ खर्च गर्ने गरेका छन्। नेपालका प्रमुुख दुुई दूरसञ्चार प्रदायक कम्पनी नेपाल टेलिकम र एनसेलका ग्राहकले औसतमा न्यूनतम तीन सय रुपैयाँ खर्च गर्ने गरेको तथ्यांक सम्बन्धित कम्पनीले दिएका छन्।...बाँकी