Media Dabali

  • Ad
  • गृहपृष्ठ मुख्य समाचार, राजनीति, राष्ट्रीय

    तीन छोरीलाई विष खुवाएर आमाले गरिन् आत्महत्या

    sarlahi_district_location

    सर्लाहीको पिपरियामा एक महिलाले आफ्ना तीन छोरीलाई विष खुवाएर आफूले पनि आत्महत्या गरेकी छन् । तीन छोरीलाई विष खुवाएर आफूले पनि विष खाएकी  पिपरिया–३ कि ३० वर्षकी गुन्द्रु देवीको ज्यान गएको छ । यस्तै १०...बाँकी

    प्रधानमन्त्री प्रचण्ड ‘बोरो राइस’ धानको बेर्ना रोप्न झापा जाँदै

    pushpa-kamal-dahal

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मङ्गलबार झापाको बनियानी–८ मा बोरो राइस धानको बेर्ना रोप्ने भएका छन्। झापामा सञ्चालन हुने धान सुपरजोनको उद्घाटन गर्न उच्च पदस्थ सरकारी कर्मचारीसहित झापा आउने उनले परियोजना उद्घाटनका क्रममा धान रोप्ने निश्चित...बाँकी

    स्थायी समिति बैठक बस्दै: संसद खुलाउने नखुलाउनेबारे छलफल

    amale

    संविधान संशोधन विधेयकबारे सर्वोच्च अदालतले दिएको फैसला पछि विकसित राजनीतिबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी समिति बैठक बसिरहेको छ। अध्यक्ष केपी शर्मा ओली निवास भक्तपुर बालकोटमा बसिरहेको बैठकमा संविधान संशोधन विधेयकका बारेमा...बाँकी

    मन्त्रीलाई टेरेनन् सहसचिवले

    pandy

    संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले कार्यभार समालेकै दिन साउन ३० गते गरेको निर्णय साढे चार महिना बित्दा पनि लागू हुन सकेको छैन। उनले सातवटै प्रदेशमा दुईदुई सहसचिवलाई स्थानीय निकायको सघन अनुगमन गर्न सचिव...बाँकी

    ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवमा रक्तदान

    823x461-1483354465global-ime

    काठमाण्डौ । ग्लोबल आइएमई बंैकले आफ्नो १०औ वार्षिकोत्सवको अवसरमा रक्तदान तथा निशुल्क मधुमेह परीक्षण कार्यक्रम आयोजना गरेको छ । “रक्तदान नै जीवन दान” हो भन्ने मूूल नाराका साथ सोमबार बैंकको कान्तिपथ शाखामा आयोजना गरिएको रक्तदान...बाँकी

    मन्त्री केसीले खैनी खाएर संसदभित्रै थुकेको भिडियो बन्यो भाइरल(भिडियोसहित)

    arjun-narsingh-kc

    नेपाली कांग्रेसका नेता एवं शहरी विकासमन्त्री अर्जुन नरसिंह केसीले खैनी, पानपराग, सुपारी वा गुटका खाएर संसद्भित्र थुकेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । व्यवस्थापिका संसद्को बैठक चलिरहेको समयमा सोमवार मन्त्री केसीले मुखबाट खैनी हातमा...बाँकी

    ‘संसदमा पेलेर जान खोजे प्रतिकार’

    khanal-1

    नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधनका विषयमा सत्तारुढ दल व्यवस्थापिका–संसद्मा पेलेर जान खोजेमा आफ्नो पार्टीले दृढतापूर्वक प्रतिकार गर्ने चेतावनी दिएका छन्। संविधान संशोधन प्रस्तावको विरोधमा विपक्षी दलले यही पुस २२ गते काठमाडौँमा गर्ने...बाँकी

    सूचना टाँसेर संसद बैठक भोलीसम्मका लागि स्थगित

    bicc

    व्यवस्थापिका संसदको बैठक सूचना टाँसेर मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । सोमबार बसेको बैठक विपक्षी दलले अवरोध गरेपछि ४ बजे बस्ने गरेर स्थगित भएको थियो । तर यो समयमा सहमति जुटाउन कुनै...बाँकी

    संशोधन प्रस्ताव फिर्ता नलिए माओवादीले सरकारको नेतृत्व गुमाउछ : बिजुक्छे

    narayn

    नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले वर्तमान संशोधन बिधेयक फिर्ता नलिए माओवादीले सरकारको नेतृत्व गुमाउने अवस्था देखिएको दाबी गरेका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेंले संशोधन बिधेयक नेपालीको चाहना...बाँकी

    संसद अवरोध गरिरहे तीन तहको निर्वाचन टर्न सक्छ : सभामुख घर्ती

    gharti

    सभामुख ओनसरी घर्तीले लामो सयमदेखि संसद अवरुद्ध हुँदा संविधानले निर्धारण गरेका तीन तहको निर्वाचन नहुने अवस्था आउने चेतावनी दिएकी छन्। सोमबार संसद अवरुद्ध गरिरहेका प्रतिपक्षी दलका सांसदलाई सम्बोधन गर्दै सभामुख घर्तीले बैठक अवरुद्ध भैरहे संविधानले तोकेका...बाँकी

    Subscribe Us On YouTube

    Please Like This Page