Media Dabali

  • Ad
  • गृहपृष्ठ मुख्य समाचार, राष्ट्रीय

    बजारमा रसायन हालेर पकाइएको आँप बिक्री,व्यवसायी भन्छन्, ‘अहिलेसम्म रोक्ने कोही छैन’

    aap

    रसायन हालेर पकाइएको आँप वीरगन्जको स्थानीय बजारमा बिक्री भइरहेको छ। भारतबाट आयातित ती आँपमा मन्द विष हुने गरेको ले उपभोक्ताको स्वास्थ्यमा असर परिरहेको छ। प्राकृतिक रुपमा आँप पाक्ने समय असार महिनाको अन्त्यदेखि साउन/भदौ महिनाको समय...बाँकी

    राप्रपाको घोषणापत्र सार्वजनिक, मुख्य मुख्य १६ बुँदालाई समेटदै चर्च र मस्जिद संरक्षण गर्ने

    rppp

    राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रियताको सुदृढिकरण, हिन्दुत्वको संरक्षण र सम्बद्र्धन, संवैधानिक राजतन्त्र, बिकासलगायत विषयहरू समेटी चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक गरिएकाे घोषणापत्रमा मुख्य मुख्य १६ बुँदालाई समेटेको छ । हिन्दु राष्ट्रको वकालत...बाँकी

    संशोधन र स्थानीय तहको संख्या थप्ने विषयमा प्रचण्ड र ओलीबीच संसद भवनमै भनाभन

    oli

    संविधान संशोधन र स्थानीय तहको संख्या थप्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र विपक्षी दलका नेता केपी शर्मा ओलीबीच भनाभन भएको छ । एमालेले तराईका ११ जिल्लामा एक सयओटा स्थानीय तह थप्ने सरकारको तयारीप्रति आपत्ति...बाँकी

    बजेटपछि दोस्रो चरणको निर्वाचन गर्न मिल्दैन,बजेट अगाडि चुनाव सम्पन्न गर्नुपर्छ: ओली

    oli

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पछिल्लोपटक संसदमा सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव राष्ट्रहितमा नरहेकाले एमालेले समर्थन नगर्ने बताएका छन्। मनमोहन स्मृति प्रतिष्ठानद्वारा पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको १८औँ स्मृति दिवसमा सानेपामा आयोजित कार्यक्रममा अध्यक्ष...बाँकी

    पूर्वी नेपालमा नेपाल टेलिकमको सेवा अवरुद्ध

    ntc

    बुधबार बिहानैदेखि पूर्वका विभिन्न जिल्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकमको ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेड र सिडिएमएका साथै एडिएसएल सेवा अवरुद्ध हुँदा लाखौँं सेवाग्राही मर्कामा परेका छन् । पूर्वका तेह्रथुम, धनकुटा, सङ्खुवासभा,...बाँकी

    एमालेद्वारा आज पनि संसद बैठक अवरुद्ध

    bicccc

    सरकारले मधेमा स्थानीय तहको संख्या बढाउन लागेको विरोधमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद बैठक अवरुद्ध गरेको छ । एमालेको अवरोधका कारण बैठक ३ बजेसम्मका लागि स्थगित भएको छ । एमालेले हिजो पनि संसद बैठक...बाँकी

    मोदीको फोन आएलगत्तै मधेसी नेता भारतीय दूतावास किन पुगे? आखिर दिल्लीले के भन्यो ?

    Rajapa-morcha

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गरेलगत्तै ६ मधेसी दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा)का शीर्ष नेताले भारतीय राजदूत मन्जिभ सिंह पुरीलाई भेटेका छन् । स्रोतका अनुसार मंगलबार साँझ लैनचौरस्थित भारतीय राजदूतावासमा पुगेर...बाँकी

    आज आमाको मुख हेर्ने दिन: मातातीर्थमा भक्तजनको भीड

    aaj

    नौ महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्न वैशाख कृष्णऔँसीका दिन आज आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदैछ । जीवित आमालाई मीठो खान लाउन दिई सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान...बाँकी

    बस र स्कोरपियो जुद्धा जनकपुरमा दुईको मृत्यु, ६ घाइते

    accident

    जनकपुर उपमहानगरपालिका स्थित मुजेलियामा बस र स्कोरपियो ठोक्किदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। मंगलबार दिउँसो जनकपुरबाट छुट्न लागेको ना २ ख ५२३६ नम्बरको यात्रु बाहक बस र विपरित दिसा...बाँकी

    टेलिकममा फेसबुक रोक

    ntc

    नेपाल टेलिकमले यही वैशाख १ गतेदेखि नेपाल सरकारबाट सञ्चालित gov.np. डोमिनका करिब पाँच सय ५० वेबसाइट टेलिकमका जिएसएम मोबाइल सेवाबाट निःशुल्क प्रयोग गर्न पाउने व्यवस्था मिलाएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा कम्पनीका प्रबन्ध...बाँकी

    Subscribe Us On YouTube

    Please Like This Page