Media Dabali

  • Ad
  • गृहपृष्ठ मनोरञ्जन

    विवादमा पर्दै रियालिटी शो नेपाल आइडलका निर्णायक

    judge

    नेपाल आइडलका निर्णायक न्ह्यू बज्राचार्य : ‘स्वर त ठीकै हो, तर तालमा गाउनु भएन । तालमा गाएर हुँदैन स्वर चाहिन्छ । स्वर र ताल भएर हुँदैन, एउटा स्याड स्टोरी पनि चाहिन्छ ।’ इन्दिरा जोशी :...बाँकी

    बाहुबलीका प्रभासको संघर्षलाई यसरी सम्झिए राजामौलीले

    baahu

    जसले बाहुबलीको पहिलो र दोस्रो संस्करण दुबै हेर्नुभयो उहाँहरुलाई थाहा होला कि फिल्मले किन यति धेरै चर्चा कमाएको छ । फिल्मका निर्देशक एस.एस राजामौलीले सानोभन्दा सानो कुरालाई ध्यानमा राखेर फिल्मको निर्देशन गरेका छन् जसले धेरैभन्दा...बाँकी

    राजेश हमालका कारण एमाले पराजित

    rajes

    भारतमा सेलिब्रेटीलाई चुनावमा उम्मेदवार बनाउने फेसन नौलो होइन, तर नेपालमा सेलिब्रेटीको सिफारिसमा टिकट दिएका कारण जितने ठाउँमा पनि एमालेले हारेको छ । एमाले काठमाडौंका संयोजक कृष्ण राई, अर्का नेता योगेन्द्र संग्रौला र सानु श्रेष्ठले प्रदेश...बाँकी

    बहिनीले चुनाव हारेपछि नायिका विपना थापा पुगिन् जुम्ला

    bipana

    भारतीय व्यापारी तथा राजनीतिज्ञ आशुतोष भारद्वाजसँग विवाह गरेपछि नायिका विपना थापालाई दर्शकहरुले ठूलो पर्दामा देख्न पाएका छैनन् । एक समय विपना थापा विनाका फिल्महरु कमै भेटिन्थे तर अहिले उनको एक झलक हेर्नका लागि पनि प्रशंसकहरु...बाँकी

    यसकारण यी दुई नायिकाले प्रभाससँग काम गर्न मानेनन्

    shradha-disha-and-pravash

    पछिल्लो समय कुनै चलचित्रको नाम खुबै चलिरहेको छ भने त्यो हो बाहुबली – २ । २८ अप्रिलमा रिलिज भएको उक्त सिनेमाको चर्चा अझैपनि उस्तै रहेको छ । सिनेमा मात्रै होइन यसका प्रमुख कलाकार प्रभासको चर्चा...बाँकी

    ‘बाहुबली–३’ पनि बन्ने !

    baa

    एसएस राजमौलीको फिल्म ‘बाहुबली २’ भारतीय सिनेमाको सबैभन्दा बढी कमाई गर्ने फिल्म बनिसकेको छ भने विश्व सिनेमा बजारमा पनि यो चलचित्रले निकै ठूलो हलचल मच्चाएको छ । यो फिल्मले बक्स अफिसमा कायम हालसम्मका सबै रेकर्ड...बाँकी

    यसकारण ऐश्वर्याका अगाडि कामदार महिला जस्तै देखिईन् दीपिका !

    ais-deepika

    यो वर्ष अभिनेत्री दीपिका पादुकोणले कान्समा दोस्रो पटक सहभागिता जनाईन् । यसअघि उनले सन् २०१० मा पहिलो पटक कान्समा सहभागिता जनाएकी थिईन् । दीपिकाको यस पटकको कान्स गेटअपको धेरैले प्रशंसा गरेका छन् । तर शुक्रबार बिहान...बाँकी

    पति छोडेपनि तर, खान थर छोडिनन मलाइकाल

    malaika__1488525221

    अभिनेत्री एवं मोडल मलाइका अरोडा आफ्ना पति एवं अभिनेता अरबाज खानसँग डिभोर्स लिएपछि पनि ‘खान’ हुन् । मलाइका अरोडाले डिभोर्सपछि पनि इन्स्टाग्राम अकाउन्टमा आफ्नो नामको अगाडिबाट ‘खान’ हटाएकी छैनन् । अभिनेत्रीको इन्स्टाग्राममा आधिकारिक नाम ‘मलाइका...बाँकी

    पोखरामा भेटिए ‘प्रेमगीत २’ का यस्ता अनौठा फ्यान

    pr

    साउन १३ गते रिलिज मिति घोषणा गरेर प्रचार प्रसारमा दौडिरहेको ‘प्रेमगीत २’ ले पोखरामा एक अजिब फ्यान फेला पारेको छ । सुदीप पौडेल नाम गरेका ति युवकलाई ‘प्रेमगीत’ नै असाध्यै मन परेका कारण ‘प्रेमगीत २’...बाँकी

    ‘बाहुबली’कै कारण अनुश्काले प्रभाससँग फेरि काम गर्न पाउने

    DEV

    बाहुबली सिरिजमा बाहुबली र देवसेनाको भूमिका निर्वाह गरेर अभिनेता प्रभास र अनुश्का शेट्टीले धेरैको मन जिते । उनीहरुको सिने कमेष्ट्रि मन नपराउने बिरलै होलान् । यी दुईले अडियन्सको मन त जिते नै साथ साथै निर्माता...बाँकी

    Subscribe Us On YouTube

    Please Like This Page