Media Dabali

  • Ad
  • गृहपृष्ठ मनोरञ्जन

    शाहरुखले इम्तियाजसँग खोले मनिषा कोइरालाको रहस्य

    manisha

    मनिषा कोइराला र शाहरुख खानको चलचित्र ‘दिल से’ बक्स अफिसमा सफल नभए पनि चलचित्रलाई समीक्षात्मक रूपमा निकै प्रशंसा गरिएको थियो । थुप्रै कारणले आज पनि त्यो चलचित्र दर्शकलाई याद छ । दर्शकले मनिषा र शाहरुखको...बाँकी

    मनिषा कोइराला भन्छिन्,’केही नसोचि हतारमा गरेको विवाहको मेरो निर्णय जीबनकै ठुलो भुल हो’

    manisha

    अभिनेत्री मनिषा कोइरालाले सात वर्ष पहिले कत्ति पनि नसोचि निकै हतारमा गरेको विवाहको निर्णय अत्यन्तै गलतर जीबनकै भुल भएको बताएकी छिन् । भारतिय मिडियालाई दिएको एक अन्र्तवार्तामा उक्त विवाहको निर्णय आज आएर उनलाइ पछुतो भएको...बाँकी

    नायिका परिणिती चोपडाले गरिन यस्तो खुलासा

    Parineeti-Chopra

    बलिउड फिल्म दुनियामा नायक नायिकाका धेरै ब्यक्तिगत कुराहरु बाहिर आउँने गर्छन् । कति कुराहरु कलाकारले आफै बाहिर ल्याउँने गर्छन् । यहि क्रममा बलिउड नायिका परिणिती चोपडाले मुम्बई आयोजित महिला आत्मरक्षा ग्र्याजुएसन डेको समारोहमा स्कुल पढ्दा...बाँकी

    ‘बाहुबली २’ युट्युबमा अपलोड गरिएपछि

    baahu

    अप्रैल २८ मा रिलिज भएको चलचित्र ‘बाहुबली २’ अहिले पनि सिनेमा हलमा चलिरहेको छ । चलचित्रले व्यापार पनि राम्रो गरिरहेको छ । रिलिजको पहिलो साता नै पाइरेसीको मारमा परेको उक्त चलचित्रलाई एक युट्युब प्रयोगकर्ताले युट्युबमा...बाँकी

    ‘हाउसफूल ३’ की हिरोईन विहे अघि नै गर्भवति !

    lisa-haydon_14952573

    अभिनेत्री लिजा हेडन १७ मे २०१७ मा एक छोराकी आमा बनेकी छिन् । लिजाले छोराको नाम ज्याक ललवानी राखेकी छिन् । २९ अक्टोबर २०१६ मा प्रेमी डिनो ललवानीसँग विवाह गरेकी लिजा विवाहको ७ महिनामै आमा...बाँकी

    १७ वर्ष भईन् शाहरुखकी छोरी सुहाना

    suhana-khan_14953850

    बलिवुडका बादशाह शाहरुख खानकी छोरी सुहानाको सोमबार १७औँ जन्मदिन परेको छ । २२ मे सन् २००० मा जन्मेकी सुहाना हाल बिद्यालय स्तरको अध्ययन गरिरहेकी छिन् । सुहानालाई नृत्य र खेलमा एकदमै रुची छ । उनी...बाँकी

    आठ वर्षपछि फ्यान तथा प्रशंसकसँग अभिनेता रजनीकान्त

    rajni

    आठ वर्षपछि भारतीय सुपरस्टार रजनीकान्तले आफ्ना प्रशंसकलाई भेटेका छन् । उनले सोमवारदेखि लगातार चार दिनसम्म प्रशंसकलाई भेट्नेछन् । चेन्नईस्थित उनको घरमा उनलाई भेट्न बिहानैदेखि फ्यानहरूको लामो लाइन लागेको थियो । रजनीकान्तले आफ्ना प्रशंसकहरूलाई सम्बोधन पनि...बाँकी

    फिल्म ‘डियर माया’ को प्रचारमा व्यस्त नायिका मनिषा कोइराला

    Manisha Koiralas look in Dear Maaya shocks fans (video) (1)

    बलिउड अभिनेत्री मनिषा कोइराला पछिल्लो समय क्यान्सरबाट तङरिएको लामो समय भएको छैन । उनी अहिले आफ्नो कमब्याक चलचित्र ‘डियर माया’ को शूटिङमा प्रचारमा व्यस्त छिन् । आफ्नो चलचित्रको प्रमोसनका लागि ‘द कपिल शर्मा शो’ मा...बाँकी

    विल्सन अभिनित बलीउड फिल्मको टिजर सार्वजनिक (टिजरसहित)

    wilson

    नेपाली हास्यकलाकार विल्सन विक्रम राई अभिनित पहिलो बलीउड फिल्म ‘बोरीवली का ब्रूश ली’को टीजर सार्वजनिक भएको छ । सार्वजनिक टीजरभरी विल्सन विक्रम राई मज्जैले छाएका छन् । विल्सनसँगै टीजरमा बलीउड अभिनेत्री आयशा टाकिया लगायतका कलाकारहरुलाई...बाँकी

    नायक निखिलको सिनेमामा यी बलिउड कलाकार

    nikhil

    नायक निखिल उप्रेती दोस्रो चलचित्र निर्देशनको तयारीमा लागेका छन् । ‘भैरब’ चलचित्रबाट निर्देशन सुरु गरेका निखिलको दोस्रो चलचित्रमा भने बलिउड कलाकारहरु मुख्य भूमिकामा रहने छन् । उनले निर्देशन गर्ने दोस्रो चलचित्रको ‘कमिटमेन्ट सिक्स्टी आवर्स’ नाम...बाँकी

    Subscribe Us On YouTube

    Please Like This Page