मनोरञ्जन — www.mediadabali.com

Media Dabali

  • Ad
  • गृहपृष्ठ मनोरञ्जन

    बलिउड गीतमा यस्ती देखिइन ‘कृ’ हिरोइन अदिती (भिडियो सहित)

    बलिउड नेपाली कलाकारहरुको लागि सपना हो । एकदुई नेपाली कलाकारले मात्र बलीउडमा आफूलाई सफल सावित गरेका छन्। त्यहाँ जम्नु फलामको चिउरा चपाउनु सरह भएतापनि अवसर खोज्ने नेपालीहरुको कमी भने छैन। यस्तैमा, नायक अनमोल केसी अभिनित...बाँकी

    ‘ग्याङस्टार ब्लुज’ को आइटम गीत ‘अबला’ रिलिज

    भाद्र २ गतेलाई रिलिज फाइनल गरिएको फिल्म ‘ग्याङस्टार ब्लुज’ को आइटम गीत सार्वजनिक भएको छ । मंगलवार फस्टलुक पोष्टर सार्वजनिक गरेको निर्माण पक्षले बुधवार फिल्मको आइटम गीत सार्वजनिक गरेको हो । ‘अबला’ बोलको आइटम गीतमा...बाँकी

    यी हुन् ‘रिल’मा मात्र नभई ‘रियल’मा पनि प्रेम गर्ने ६ टेलिभिजन जोडी!

    टेलिभिजन धारावाहिकका कलाकारको धेरैजसो समय सुटिङमै बित्छ। उनीहरु प्रायः उही कलाकारसँग काम गर्छन्, उठबस गर्छन्, खान्छन्, रमाउँछन्। रमाइलोदेखि गम्भिर काम गर्दा पनि उही कलाकार भएपछि साथी हुने भइहाले। कतिको मित्रता प्रेमकै तहमा पुग्छ। धेरैले त...बाँकी

    सोनी टेलिभिजनको ‘द कपिल शर्मा शो’ छिट्टै बन्द हुने

    भारतीय चर्चित कमेडियन कपिल शार्माले सोनी टेलिभिजनमा संचालन गर्दै आएको द कपिल शर्मा शो छिट्टै बन्द हुने भएको छ । मिडिया रिपोर्टका अनुसार सोनी टिभि कन्ट्रायक रिन्यू गर्ने मुडमा छैन् । हाल शो को टि...बाँकी

    ‘बिग बोस १२’ का लागि अक्षयको नाम प्रस्ताब

     पछिल्लो ६ सीजन देखि रियलिटी शो ‘बिग बोस’ मा होस्ट बनेका सलमान खान यस बर्ष मात्र  शोलाई होस्ट गर्ने बताइएको छ ।  भारतिय सञ्चारमाध्यमका अनुसार  सलमान आगामि बर्ष देखि सोनी टिभिमा प्रसारण हुने शो ‘दश...बाँकी

    सञ्जय दत्त भन्छन, ‘जेल बस्दा माखो परेको दाल पनि खाइयो’

    अभिनेता सञ्जय दत्तको एउटा भिडियो अहिले भाइरल छ । भिडियोमा सञ्जयले जेलमा बिताएका दिन सम्झिएका छन् । उनले भनेका छन्, ‘जेलनजिकै डोली बोक्ने गुजरातीहरू क्याम्प बनाएर बसेका थिए । उनीहरू त्यहाँबाट निस्किँदा छाडेका भाँडाकुँडामा कयौँ...बाँकी

    पत्रकारलाई धम्कि दिएपछि अभिनेत्री सुस्मिता केसीलाई बहिस्कार गर्ने चेतावनी

    चलचित्र निर्मात्री तथा अभिनेत्री सुस्मिता केसी (बम्जन)लाई चलचित्र पत्रकारहरुले बहिष्कार गर्ने चेतावनी दिएका छन् । चलचित्र पत्रकार संघका कार्यकारी सदस्य उत्सव रसाइलीलाई अभिनेत्री केसीले सामाजिक सञ्जाल फेसबुकबाट गाली बेइज्जती गरेको भन्दै संघले अभिनेत्री केसीसँग तीन...बाँकी

    राष्ट्रिय लोक संचारकर्मीद्धारा एकै थलोमा २७ एल्बम बिमोचन कार्यक्रम भव्यताका साथ सम्पन

    राष्ट्रिय लोक संचारकर्मी नेपालले नियमित रुपमा गर्दै आएको तीज एल्बम बिमोचन कार्यक्रम यस बर्ष पनि भब्य र ऐतिहासिक रुपमा सम्पन्न भएको छ । काठमाण्डौको अनामनगरमा आयोजित उक्त कार्यक्रममा इतिहासमै पहिलो पटक एकै थलोमा २७ ओटा...बाँकी

    बिदुर आंपगाईको यथार्थपरक तीज गीत ‘घरभाँडा श्रीमती ‘बजारमा

    हिन्दू नारीहरुको हरितालिका तीज नजिकिदै गर्दा विभिन्न तीज गीत बजारमा आइरहेका छन् । त्यस्तैमा गीत सङ्गीतको बजारमा अग्रसर पाइला चालिरहेका सर्जक बिदुर आपगाईले यथार्थपरक तीज गीत ‘घरभाँडा श्रीमती ‘बजारमा ल्याएका छन् । उक्त गीतमा माधव...बाँकी

    युट्युब ट्रेन्डिङ नम्बर १ मा ‘ए मेरो हजुर २’ को ट्रेलर

     चलचित्र ‘ए मेरो हजुर २’ को ट्रेलर ट्रेन्डिङ नम्बर १ मा परेको छ । रिलिजदेखि नै चलचित्र ‘छक्का पञ्जा २’ को ‘ए दाजु नसमाउ नाडीमा’ बोलको गीत नम्बर एक ट्रेन्डिङमा थियो । अहिले भने उक्त गीत...बाँकी