मनोरञ्जन — www.mediadabali.com

Media Dabali

  • Ad
  • गृहपृष्ठ मनोरञ्जन

    अभिनेत्रीको सुरक्षाका लागि दुई सय बाउन्सर

    दक्षिण भारतीय अभिनेत्री नयनतारा यतिबेला तमिल फिल्म ‘वेलइक्करन’को सुटिङमा व्यस्त छिन्। फिल्मको सुटिङ राजस्थानको अजमेर तथा किशनगढमा चलिरहेको छ। नयनताराको सुरक्षामा करिब दुई सय बाउन्सर खटाएको बताईएको छ ।भारतीय सञ्चारमाध्यमका अनुसार, सुटिङमा नयनतारालाई हेर्न अत्यधिक...बाँकी

    यस्तो आयो फिल्म ‘शेरबहादुर’को आइटम गीत (भिडियोसहित)

    माघ १९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘शेरबहादुर’को आइटम गीत रिलिज भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘कान्छी मट्याङ्ग ट्याङ्ग’ बोलको गीतको भिडियोमा नायिका मेनुका प्रधानले आइटम डान्स गरेकी छिन्...बाँकी

    यस्तो आयो नेपाली काँग्रेसको चुनावी गीत ‘तिम्रो काँग्रेस मेरो काँग्रेस’ (भिडियोसहित)

    संचारकर्मी एवं गायक कृष्ण समीप सुवेदीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी नेपाली काँग्रेसलाई भोट माग्दै गीत सार्वजनिक गरेका छन् । ‘तिम्रो काँग्रेस मेरो काँग्रेस’ भन्दै आत्मीयता बढाइ काँग्रेसलाई किन भोट हाल्ने भन्ने भावना गीतमा...बाँकी

    गायक तथा सर्जक प्रशान्त पौडेलको “खरानी” बजारमा, दर्शक भन्छन् “आखा बाट आशु आयो”

    बहु प्रतिभाका धनि गायक तथा सर्जक प्रशान्त पौडेलको स्वर, शब्द, लय, निर्देशन तथा अबाजमा  अतिनै  मार्मिक गित “खरानी” बजारमा आएको छ  । उनले लोकदोहोरी,आधुनिक र पप गीत सबैमा राम्रो कलम चलाउछन । उनले सिर्जना गर्ने...बाँकी

    मेशना डिजिटलको अर्को बेजोड प्रस्तुति “बबाल होला फेरी” ले बजारमा तहल्का पिट्दै

    पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा छुट्टै छाप छोड्न सफल मेशना डिजिटल प्रा.लि. ले अर्को उत्कृस्ट म्युजिक भिडियो सार्बजनिक भएको छ  । नेपाली लोक दोहोरि होस् या सुगम संगीत उतिकै उत्कृस्ट गित संगीतको खानि मेशना डिजिटल प्रा....बाँकी

    तिर्सना म्युजिक प्रा.लि.को प्रस्तुतिमा बहुचर्चित गायक रामजी खाँणको स्वर, लय र अभिनयमा “मुस्कान ओठैको” बजारमा

    बहुचर्चित गायक रामजी खाँणको स्वर, लय र अभिनय रहेको मुस्कान ओठैको  नामक गीत भर्खर मात्र सार्वजनीक भएको हो । सर्वजनीक भएको छोटो समयमै गीतले चर्चा र परिचर्चा पाउने क्रम जारी छ । पछिल्लो समय नेपाली...बाँकी

    डाइरेक्टरले ‘कट’ भनेपछि पनि चुम्बन गर्न नछोड्ने बलिउडका केहि कलाकार

    बलिउड चलचित्रमा इन्टिमेट दृश्य खिच्दा निर्देशकलाई अहिले पनि हम्मे-हम्मे पर्छ । केही कलाकार चुम्बनको दृष्य गर्न गार्‍हो मानेको घटना सार्वजनिक भएकै हो । तर, बलिउड चलचित्रमा कतिपय यस्ता घटना पनि भए कि केही कलाकार सुटिङमै...बाँकी

    बलिउडमा यौनउत्पीडन : प्रियंकाकी आमा भन्छिन्, ‘उत्तेजक लुगा लगाउन नमान्दा छोरीले १० वटा चलचित्र गुमाइन्’

    गत अक्टोबरमा हर्भे विन्सटेन प्रकरणबाहिर आएपछि हलिउडमा यतिबेला एकपछि अर्को यौनउत्पीडन र बलात्कारका दाबीहरु बाहिर आइरहेका छन् । तर, यो विषयमा अर्को चलचित्र उद्योग बलिउड भने मौन छ । अहिले भने अभिनेत्री प्रियंका चोपडाकी आमा...बाँकी

    रेकर्ड बनाउँदै सलमानको ‘टाइगर जिन्दा हे’को ट्रेलरले

    बलिउड अभिनेता सलमान खान अभिनित चलचित्र ‘टाइगर जिन्दा हे’को ट्रेलरले नयाँ रेर्कड राखेको छ । एक्सन अवतारमा देखिएका सलमानको ‘टाइगर जिन्दा हे’को ट्रेलरमा ८ लाख १० हजारभन्दा धेरै लाइक आएको छ । जुन संसारभरको सर्वाधिक...बाँकी

    चुनावबारे पुरै बेखबर रहेका यी आठ कलाकार के भन्छन् ?

    नयाँ पुस्ताका अधिकांश कलाकारका निम्ति चुनाव नजाने गाउँको बाटै नसोध्नु सरह भएको छ । उनीहरुलाई राजनीतिप्रति सामान्य चासो पनि छैन । धेरै कलाकारले अहिलेसम्म भोट हालेका छैनन् । धेरैको मतदाता नामावलीमा नाम पनि छैन ।...बाँकी