Media Dabali

  • Ad
  • गृहपृष्ठ प्रवास

    २२ औँ जनयुद्व दिवस संयुक्त रुपमा मनाइंदै

    ja

    मुलुकको राजनीतिमा उथलपुथल ल्याउने आधारका रुपमा रहेको १० वर्षे माओवादी जनयुद्ध सुरु भएको फाल्गुन १ गतेलाई माओवादीहरुले जनयुद्ध दिवसका रुपमा मनाउने गर्दछन् । आज फागुन एक जापानमा रहेका माओवादीहरुले २२ औँ जनयुद्व दिवसको रुपमा मनाउने...बाँकी

    मलेसियामा २४ वर्षीय एक नेपालीको मृत्यु

    dath

    वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका सप्तरीm बेलीचपेनाका एक युवा धर्मेन्द्र मण्डलको मृत्यु भएको छ । बेलीचपेना–३ घर भएका २४ वर्षीय मण्डल रोजगारीको सिलसिलामा तीन वर्षअघि मलेसिया पुगेका थिए । मलेसियाको पेनाङस्थित ग्लोबल ‘फर सक्सेस फुड’...बाँकी

    अष्ट्रेलियाली भान्छामा नेपाली टिमुर

    timur-300x225

    नेपालमा उत्पादन भएको टिमुर अस्ट्रेलियासम्म पुग्ने गरेको छ ।खसगरी म्याग्दी जिल्लामा उत्पादन भएको टिमुरले अन्तराष्ट्रिय क्षेत्रमा पनि बजार लिन थालेको छ । म्याग्दीको बेनी नगरपालिका–१० तोरीपानीका कृषकले उत्पादन गरेको टिमुर यस वर्ष अष्ट्रेलिया निकासी भएको...बाँकी

    इजरायलमा दुर्घटनामा परेकी नेपाली चेली खर्चविहीन

    images-cms-image-000014618

    ३ महिनाअघि दुर्घटनामा परी गम्भीर घाईते भएकी सीमा श्रेष्ठ काउचाले उधारोमा औषधि उपचार गराईरहेकि छिन्। ३ महिनाअघि बजारमा सामान लिन जादैँ गर्दा सीमालाई पछाडिबाट आएको कारले ठक्कर दिँदा गम्भीर घाईते भएकी हुन्। उनी हाल तेलअभिवस्थित...बाँकी

    साउदीमा तलव नपाएका अलपत्र तीन नेपाली युवाको उद्दार

    timthumb-8

    प्रहरीले वैदेशिक रोजगारीका क्रममा साउदी अरव पुगेका ३ जना युवालाई उद्धार गरेको छ ।महानगरी अपराध महाशाखाका इन्सपेक्टर सत्यनारायण थापाका अनुसार रामेछापका सुभास अधिकारी, बुद्धि बहादुर थापा र सोम मगरलाई उद्धार गरिएको जानकारी दिए । ९...बाँकी

    कहाँ छन् नरेन्द्र उर्फ आयुब खान ?

    narendra-chand-2

    बैतडी- उनी ३० वर्षसम्म कहाँ थिए, के गर्दैथिए घरपरिवार कसैलाई पत्तो थिएन। तीन महिनाअघि उनी अचानक फेला परे। फेसबुकमा आफ्नो जन्मथलो र परिवारबारे लेखेका उनलाई त्यही स्टाटसले घरपरिवारसम्म सम्पर्कमा पुर्‍यायो। घरपरिवार औधि खुसी भए। ३० वर्षअघि...बाँकी

    आठ लाख तिरेर यूएई पुगेका १२४ सुरक्षागार्ड कामविहीन

    uae

    आठ लाख रुपैयाँसम्म म्यानपावरलाई बुझाएर संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका १ सय २४ नेपाली सुरक्षागार्डले ९ महिनादेखि काम पाएका छैनन् । कम्पनीले काम दिन नसक्ने भएपछि उनीहरू नेपाल फर्कने भएका छन् । वैदेशिक रोजगारमा जाने...बाँकी

    आफ्नै साथीको छुरा प्रहारबाट मलेसियामा एक नेपालीको मृत्यु

    murder

     रोजगारीको सिलसिलामा मलेसिया गएका एक रुकुमेलीको आफ्नै साथीको छुरा प्रहारबाट मृत्यु भएको छ । जिल्लाको बाँफीकोट– १ का २४ वर्षीय अनन्त उखिराको आफ्नै साथीले छुरा प्रहार गर्दा मंगलबार मृत्यु भएको आफन्तले जानकारी दिएका छन् ।...बाँकी

    रोजगारीका क्रममा कतार गएका एक नेपालीको मृत्यु

    dath

     रोजगारीका लागि कतार गएका रुकुम स्यालाखदी ६ का २१ वर्षीय गोविन्द बुढाको मृत्यु भएको छ। कामबाट फर्किएर खाना खाई  सुतेको बुढा बिहान मृत अवस्थामा फेला परेका थिए । बुबाको मृत्युपछि आमा अर्कैसँग विवाह गरेर जाँदा...बाँकी

    नेपाली महिला र बालिका अष्ट्रेलियामा मृत फेला

    dath

    अस्ट्रेलियाको मेलबर्न स्थित पास्कोभेलमा एक नेपाली महिला र बालिका मृत अवस्थामा फेला परेका छन् । पास्कोभेलको आस्कान्सी एभेन्युमा रहेको घरमा मृतकको शव भेटिएको त्यहाँका स्थानीय संचार माध्यमले जनाएका छन् । अन्दाजी ३९ वर्षीया महिला र...बाँकी

    Subscribe Us On YouTube

    Please Like This Page