Media Dabali

  • Ad
  • गृहपृष्ठ पत्रपत्रिकाबाट, प्रवास, मुख्य समाचार, राष्ट्रीय

    मलेसियामा मृत्युदण्ड सुनाइएका नेपाली भन्छन्- बाँच्ने आशै मर्‍यो

    fasi

    जेलमा नेपाली अधिकारी भेट्न पुग्दा ‘मलाई फाँसी दे’ भन्दै ठुल्ठूलो स्वरले चिच्याउँछन् उनी। आँखाभरि आँसु पार्दै भन्छन्, ‘अब आस मर्‍यो।’ रोजगारका लागि मलेसिया पुगेका नुवाकोटका यी युवा १० वर्षदेखि जेलजीवन बिताइरहेका छन्। मलेसियाको संघीय अदालतबाट...बाँकी

    कतारमा एक नेपालीको मृत्यु

    death

    वैदेशिक रोजगारको सिलसिलामा सप्तरीको जमुनी मधेपुरा गाविसबाट कतार गएका राम सरदारको मृत्यु भएको छ ।जमुनी मधेपुरा–९ बस्ने ३५ वर्षीय सरदारको कोठामा सुतेको अवस्थामा मृत्यु भएको बताइएको छ । एक वर्षअगाडि कतार गएका उनको मृत्युको कारणबारे...बाँकी

    कुवेतमा ५ नेपालीलाई मृत्युदण्ड

    fasi-358x300

    कुवेतमा ५ जना नेपालीलाई मृत्युदण्डको सजाय सुनाइएको छ। लागूऔषध कारोबार गरेको आरोपमा पक्राउ परेका चितवनका जीवन रानाभाट, काठमाडौंका लाक्पा शेर्पा, कास्कीका पदमबहादुर गुरुङ, बाँकेका तारामान केसी र निमा शेर्पालाई त्यहाँको तल्लो अदालतले हालै मृत्युदण्डको सजाय...बाँकी

    कतारमा २२० कामदार अलपत्र : ‘तलब पाउने कुरा छाडौं, खाना पनि पाइएन’

    %e0%a4%a4%e0%a5%8dqtar

     कतारको स्केल ट्रेडिङ एण्ड कन्ट्रक्टिङ कम्पनी बन्द भएपछि झन्डै २ सय २० कामदार अलपत्र परेका छन् । जसमा ८० जना नेपाली कामदार छन् । कम्पनी सञ्चालक सम्र्पकविहीन भएपछि ती कामदारले चार महिनादेखि तलबसमेत पाएका छैनन्...बाँकी

    आठ महिनादेखि भारतीय जेलमा छन् ४३ नेपाली

    jel

    भारतको हिमान्चल प्रदेश राज्यस्थित हाइड्रोपावर आयोजनामा काम गर्ने ४३ नेपाली मजदुर आठ महिनादेखि त्यहाँको जेलमा छन् । आन्दोलन गरेको आरोपमा उनीहरुलाई जेलमा राखिएको छ । उनीहरुसँगै भारतीय मजदुर पनि जेल परेको खबर आजको नागरिकमा छ...बाँकी

    अमेरिकाले कडाइ गरेपछि मेक्सिकोमा ३ सय नेपाली अलपत्र

    america

    अमेरिका प्रवेशको आशमा हवाई, स्थल र जलमार्ग हुँदै महिनौं लगाएर मेक्सिको पुगेका ३ सय बढी नेपाली अमेरिक र मेक्सिकोको सीमामा रोकिएका छन् ।  अमेरिकास्थित नेपाली दूतावासलाई प्राप्त जानकारी अनुसार मानव तस्करहरुको पछि लागेर उनीहरु २३...बाँकी

    आन्दोलन गरेको भन्दै आठ महिनादेखि भारतीय जेलमा ४३ नेपाली

    jail-detain

    भारतको हिमान्चल प्रदेश राज्यस्थित हाइड्रोपावर आयोजनामा काम गर्ने ४३ नेपाली मजदुर आठ महिनादेखि त्यहाँको जेलमा छन् । आन्दोलन गरेको आरोपमा उनीहरुलाई जेलमा राखिएको  हो। उनीहरुसँगै भारतीय मजदुर पनि जेल परेका छन्। जलविद्युतको बाँध निर्माणमा संलग्न...बाँकी

    दार्जीलिङबाट अलग्गियो कालिम्पोङ

    kali

    ‘टेक केयर अफ माइ न्यु बर्न बेबी’ भन्दै भारत पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले नेपालभाषी गोर्खाली बाहुल्य रहेको पश्चिम बंगालको पहाडि इलाका कालिम्पोङ नयाँ जिल्ला घोषणा गरेकी छिन् । उनले मंगलबार कालिम्पोङमा आयोजित एक समारोहमा...बाँकी

    चार तल्लाबाट खसेर एक नेपाली विद्यार्थीको मृत्यु

    Sanjiv-Chaudhari

      जापानको दक्षिणी टापु ओकिनावामा अध्ययनरत एक नेपाली विद्यार्थीको चार तल्ले घरबाट खसेर मृत्यु भएको छ।मंगलवार बिहान करिव २ बजेर १५ मिनेट जादाँ जेएसएल जापानी भाषा विद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी संजीव चौधरीको घरबाट खस्दा घटनास्थलमै...बाँकी

    बेल्जियममा संरक्षण कविता आन्दोलन यूरोपको तेश्रो कार्यक्रम सम्पन्न

    baljum-640x360

    “सरक्षण कविता आन्दोलन, यूरोप” को तेश्रो कार्यक्रम बेल्जियमको एन्तोर्पेनमा काव्य गोष्ठी र काव्य वहस सहित १२ फेब्रुअरी आईतबारका दिन सम्पन्न भएको छ ।   सो अवसरमा कार्यक्रमका प्रमुख अतिथी एनआरएनका केन्द्रीय सचिव अर्जुन श्रेष्ठले बेल्जियममा...बाँकी

    Subscribe Us On YouTube

    Please Like This Page