Media Dabali

  • Ad
  • गृहपृष्ठ पत्रपत्रिकाबाट, प्रवास, मुख्य समाचार

    कतारमा २२० कामदार अलपत्र : ‘तलब पाउने कुरा छाडौं, खाना पनि पाइएन’

    %e0%a4%a4%e0%a5%8dqtar

     कतारको स्केल ट्रेडिङ एण्ड कन्ट्रक्टिङ कम्पनी बन्द भएपछि झन्डै २ सय २० कामदार अलपत्र परेका छन् । जसमा ८० जना नेपाली कामदार छन् । कम्पनी सञ्चालक सम्र्पकविहीन भएपछि ती कामदारले चार महिनादेखि तलबसमेत पाएका छैनन्...बाँकी

    आठ महिनादेखि भारतीय जेलमा छन् ४३ नेपाली

    jel

    भारतको हिमान्चल प्रदेश राज्यस्थित हाइड्रोपावर आयोजनामा काम गर्ने ४३ नेपाली मजदुर आठ महिनादेखि त्यहाँको जेलमा छन् । आन्दोलन गरेको आरोपमा उनीहरुलाई जेलमा राखिएको छ । उनीहरुसँगै भारतीय मजदुर पनि जेल परेको खबर आजको नागरिकमा छ...बाँकी

    अमेरिकाले कडाइ गरेपछि मेक्सिकोमा ३ सय नेपाली अलपत्र

    america

    अमेरिका प्रवेशको आशमा हवाई, स्थल र जलमार्ग हुँदै महिनौं लगाएर मेक्सिको पुगेका ३ सय बढी नेपाली अमेरिक र मेक्सिकोको सीमामा रोकिएका छन् ।  अमेरिकास्थित नेपाली दूतावासलाई प्राप्त जानकारी अनुसार मानव तस्करहरुको पछि लागेर उनीहरु २३...बाँकी

    आन्दोलन गरेको भन्दै आठ महिनादेखि भारतीय जेलमा ४३ नेपाली

    jail-detain

    भारतको हिमान्चल प्रदेश राज्यस्थित हाइड्रोपावर आयोजनामा काम गर्ने ४३ नेपाली मजदुर आठ महिनादेखि त्यहाँको जेलमा छन् । आन्दोलन गरेको आरोपमा उनीहरुलाई जेलमा राखिएको  हो। उनीहरुसँगै भारतीय मजदुर पनि जेल परेका छन्। जलविद्युतको बाँध निर्माणमा संलग्न...बाँकी

    दार्जीलिङबाट अलग्गियो कालिम्पोङ

    kali

    ‘टेक केयर अफ माइ न्यु बर्न बेबी’ भन्दै भारत पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले नेपालभाषी गोर्खाली बाहुल्य रहेको पश्चिम बंगालको पहाडि इलाका कालिम्पोङ नयाँ जिल्ला घोषणा गरेकी छिन् । उनले मंगलबार कालिम्पोङमा आयोजित एक समारोहमा...बाँकी

    चार तल्लाबाट खसेर एक नेपाली विद्यार्थीको मृत्यु

    Sanjiv-Chaudhari

      जापानको दक्षिणी टापु ओकिनावामा अध्ययनरत एक नेपाली विद्यार्थीको चार तल्ले घरबाट खसेर मृत्यु भएको छ।मंगलवार बिहान करिव २ बजेर १५ मिनेट जादाँ जेएसएल जापानी भाषा विद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी संजीव चौधरीको घरबाट खस्दा घटनास्थलमै...बाँकी

    बेल्जियममा संरक्षण कविता आन्दोलन यूरोपको तेश्रो कार्यक्रम सम्पन्न

    baljum-640x360

    “सरक्षण कविता आन्दोलन, यूरोप” को तेश्रो कार्यक्रम बेल्जियमको एन्तोर्पेनमा काव्य गोष्ठी र काव्य वहस सहित १२ फेब्रुअरी आईतबारका दिन सम्पन्न भएको छ ।   सो अवसरमा कार्यक्रमका प्रमुख अतिथी एनआरएनका केन्द्रीय सचिव अर्जुन श्रेष्ठले बेल्जियममा...बाँकी

    २२ औँ जनयुद्व दिवस संयुक्त रुपमा मनाइंदै

    ja

    मुलुकको राजनीतिमा उथलपुथल ल्याउने आधारका रुपमा रहेको १० वर्षे माओवादी जनयुद्ध सुरु भएको फाल्गुन १ गतेलाई माओवादीहरुले जनयुद्ध दिवसका रुपमा मनाउने गर्दछन् । आज फागुन एक जापानमा रहेका माओवादीहरुले २२ औँ जनयुद्व दिवसको रुपमा मनाउने...बाँकी

    मलेसियामा २४ वर्षीय एक नेपालीको मृत्यु

    dath

    वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका सप्तरीm बेलीचपेनाका एक युवा धर्मेन्द्र मण्डलको मृत्यु भएको छ । बेलीचपेना–३ घर भएका २४ वर्षीय मण्डल रोजगारीको सिलसिलामा तीन वर्षअघि मलेसिया पुगेका थिए । मलेसियाको पेनाङस्थित ग्लोबल ‘फर सक्सेस फुड’...बाँकी

    अष्ट्रेलियाली भान्छामा नेपाली टिमुर

    timur-300x225

    नेपालमा उत्पादन भएको टिमुर अस्ट्रेलियासम्म पुग्ने गरेको छ ।खसगरी म्याग्दी जिल्लामा उत्पादन भएको टिमुरले अन्तराष्ट्रिय क्षेत्रमा पनि बजार लिन थालेको छ । म्याग्दीको बेनी नगरपालिका–१० तोरीपानीका कृषकले उत्पादन गरेको टिमुर यस वर्ष अष्ट्रेलिया निकासी भएको...बाँकी