Media Dabali

  • Ad
  • गृहपृष्ठ प्रवास

    दूतावासले केही नेपालीलाई उद्धार गरी स्वदेश फर्कायो

    malaysia_PetronasTowers

    मलेसियास्थित नेपाली दूतावासले मलेसियाको स्थानीय बुकिट जलिल क्याम्पमा रहेका १८ नेपालीलाई बुधबार नेपाल फर्काएको छ । दूतावासले जारी गरेको विज्ञप्तिमा त्यहाँ दुःख पाइरहेको अवस्थामा उनीहरुको उद्धार गरी सरकारबाट उपलब्ध बजेटबाट हवाईटिकट खरिद गरी स्वदेश फर्काएको...बाँकी

    कतारमा सुतेकै अवस्थामा एक नेपालीको मृत्यु

    Death-body-300x177

    महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ७ का ४० वर्षीय रामशरण मण्डलको गएराति कतारमा मृत्यु भएको छ। पटक पटक गरी करिब १० वर्षदेखि कतारमा बस्दै आएका मण्डल गएराति खाना खाएर सुत्न गएको र बिहान उनको मृत्यु भएको...बाँकी

    साउदीमा हत्या गरिएका सोमप्रसादको शव अलपत्र

    dath

    वैदेशिक रोजगारीको सिलसिलामा पाँच वर्षअघि साउदी अरब पुगेका चितवन खैरहनी नगरपालिका वार्ड नम्बर १३ का सोमप्रसाद सिलवालको शव अझै नेपाल आउन सकेको छैनन् । ड्राइभिङ भिसामा रोजगारीका लागी साउदी अरब पुगेका सिलवालको तीन बर्षअघि रिसईबीकै...बाँकी

    अमेरिकामा मन्दिर निर्माण गर्न नेपालीद्वारा ६ लाख डलरमा जग्गा खरिद

    america

    नेपालीको बाहुल्यता भएको मेरिल्यान्ड राज्यमा नेपाली संस्कृति झल्कने हिन्दू बौद्ध मन्दिर निर्माणका लागि छ लाख ८० डलरमा जग्गा तथा भवन खरिद गरिएका छन् । बैंकको लिलाममा रहेको करिब १० लाख डलर पर्ने मूल्यको ३१ एकड...बाँकी

    विदेश व्यथाः दैनिक ८ सय नेपाली विदेश जान्छन्, चार जनाको शव आउँछ

    dath

    वैदेशिक रोजगारीका लागि दैनिक सातसय देखि आठ सय नेपाली जाने गरेका छन् । चालू आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि सबैभन्दा बढी कतार र मलेसिया जाने गरेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी रमा भट्टराईले जानकारी दिइन्...बाँकी

    धनुषाका एकजनाको मलेसियामा रहस्यमय मृत्यु

    malaysia

    यसैगरी, वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका धनुषाका एकजनाको मृत्यु भएको छ । धनुषा जिल्लाको कठपुल्ला निवासी २१ वर्षीय सन्तोष सिंहको मलेसियाको पुचुङस्थित आफू बस्दै आएको आवासको प्राङ्गणमै रहस्यमय मृत्यु भएको हो ।   धनुषाको उत्तरी...बाँकी

    जापानबाट सहयोग मण्डल परिवारलाई

    money

     चरम गरिबी र स्वास्थ्य समस्याले पीडित सप्तरीको एक परिवारलाई जापानवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । गरिबी र आँखा नदेख्ने भएर खान–लाउन समस्यामा परेका सप्तरीको गम्हरियाका शिवनारायण मण्डल परिवारलाई राहतस्वरुप जापानमा सङ्कलन भएको रकम सहयोग...बाँकी

    श्रीलंकन नागरिकको हत्या आरोपमा तीन नेपाली पक्राउ

    arrest

      एक श्रीलंकन नागरिकको हत्या गरेको आरोपमा अस्ट्रेलियाको प्रहरीले तीन नेपालीलाई पक्राउ गरेको छ । अस्ट्रेलिया प्रहरीले दिएको जानकारी अनुसार उक्त घटना गत शुक्रबार बेलुकी उत्तरी एडेलेडको पेनफिल्ड गार्डेनमा भएको थियो । प्रहीले जारी गरेको...बाँकी

    सुतेकै अवस्थामा मलेसियामा टिकारामको मृत्यु

    malaysia

      मलेसियामा एक नेपालीको सुतेकै अवस्थामा ज्यान गएको छ । प्युठान जिल्ला स्वर्गद्धारी खाल ४ घर भई मलेसियाको कोलापोलिसमा कार्यरत टिकाराम घर्ती मगरको ज्यान गएको हो । नियमित काम गरेर कोठामा आएका उनी खाना खाएर...बाँकी

    सुतेकै अवस्थामा मलेसियामा एक नेपालीको मृत्यु

    dath

    मलेसियामा एक नेपालीको सुतेकै अवस्थामा ज्यान गएको छ । प्युठान जिल्ला स्वर्गद्धारी खाल ४ घर भई मलेसियाको कोलापोलिसमा कार्यरत टिकाराम घर्ती मगरको ज्यान गएको हो । नियमित काम गरेर कोठामा आएका उनी खाना खाएर सुतेका...बाँकी

    Subscribe Us On YouTube

    Please Like This Page