Media Dabali

  • Ad
  • गृहपृष्ठ पत्रपत्रिकाबाट, राष्ट्रीय

    कर्मचारी समायोजन विधेयक संसदमा दर्ता : पुरानालाई बिदाइ र नयाँलाई स्वागत गर्न प्याकेज,लोकसेवाको भर्ना १ वर्ष रोकिने निश्चित

    sambhidhan

    सरकारले ८३ हजार कर्मचारीलाई लक्षित गरी स्वेच्छिक अवकाशको प्याकेज ल्याउने भएको छ । निजामती कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्नुपूर्व सरकारले स्वेच्छिक अवकाशको प्याकेज ल्याउने तयारी गरेको हो । पुराना र उमेर बढी...बाँकी

    राजपाद्वारा फेरी आन्दोलनको चेतावनी

    madhesi-morcha

    सत्ता घटक र प्रमुख प्रतिपक्षी एमालेबीच स्थानीय तहको संख्या तत्काल नथप्ने भनी भएको सहमतिको विरोध गर्दै राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का नेताहरुले फेरि आन्दोलनमा जाने चेतावनी दिएका छन् । सत्ताघटक र एमालेबीच भएको सहमतिपछि अवरुद्ध...बाँकी

    विद्यार्थीसँग चर्को शुल्क लिने राजधानीका ४५ निजी स्कुलमा तालाबन्दी

    tala

    विद्यार्थीसँग चर्को शुल्क लिएका राजधानीका ४५ निजी स्कुलमा विद्यार्थी संगठनले ताला लगाएका छन्। शुल्क वृद्धि नियन्त्रण गर्न माग गर्दै चरणवद्ध आन्दोलन गर्दै आएका उनीहरुले बुधबार उपत्यकाका ४५ वटा स्कुलमा ताला लगाएका हुन्। । एमाले निकट...बाँकी

    दुई महिनादेखि हराइरहेका ताइवानी पर्यटक: एकको तीन दिनअघि मृत्यु,अर्काको ५५ दिनपछि जीवितै उद्धार

    pre

    करिब दुई महिनादेखि उत्तरी भादिङबाट हराइरहेका दुई ताइवानी पर्यटकको एसियन ट्रेकिङ एजेन्सी र सिम्रिक हेलिकोप्टरले बिहीबार उद्धार गरेका छन्। ती मध्ये एकको तीन दिनअघि मृत्यु भएको थियो।  उद्धार टोलीले उत्तरी धादिङको रूबिध्याली गाउँपालिकामा ती पर्यटकको...बाँकी

    बजेट असार ३० मा आउने!

    bujet

    स्थानीय तह निर्वाचनको मुखमा एमालेले नयाँ कार्यक्रमसहितको बजेट ल्याउन नदिने भनेपछि आउने आर्थिक वर्षको बजेट असार ३० गते आउने सम्भावना बढेको छ। अर्थ मन्त्रालयमा भएको छलफल जेठ १५ गते बजेट पेस गर्नुपर्ने संविधानको धारा निलम्बन...बाँकी

    जेब्रा क्रसमै असुरक्षित छन् यात्रु

    ze

    राजधानीको अनामनगरमा जेब्राक्रसबाट बाटो काट्ने क्रममा मोटरसाइकलको ठक्करले स्थानीय विकास मन्त्रालयका पूर्वसचिव पद्मराज सुवेदीको आइतबार मृत्यु भयो। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङमार लामाका अनुसार मोटरसाइकलको ठक्करले गम्भीर घाइते भएका सुवेदीको उपचारका क्रममा आइतबार दिउँसो...बाँकी

    सम्भावित दुर्घटनाको ख्यालै नगरी डेढ आनामै सात-आठ तले घर

    vukampa-copy-e1493081719254

    काठमाडौं उपत्यकामा अग्ला भवन, सपिङ कम्प्लेक्स, टावरहरू निर्माण हुने क्रम बढ्दो छ । तर, सबै अग्ला भवन मापदण्डअनुसार बनाइएका छैनन् । सम्भावित दुर्घटनाको ख्यालै नगरी थोरै जग्गामा ठुल्ठूला भवन बन्दै गरेका छन् । जसले गर्दा ती भवनवरपरका बासिन्दा...बाँकी

    यसरी पहिचान गर्नुहोस् नक्कली नोट

    note

    बेलाबेलामा बजारमा नक्कली नोटको बिगबिगी हुने गरेको छ। अहिले पोखरामा नक्कली तथा जाली नोटहरू विभिन्न माध्यमबाट बैङ्कहरूमा आएको छ। गत शुक्रवाररसम्ममात्र नेपाल राष्ट्र बैङ्क, पोखरा शाखामा ९१ ओटा नक्कली नोट सङ्कलन भइसकेका छन्। त्यसमा रू....बाँकी

    भुकम्प गएको दुइ बर्ष पुग्यो: अनुदानबाट एक घर पनि बनेन, टहरामै छन् पीडित

    earthquake-victim

    भुकम्प गएको दुई वर्षसम्म पनि पुरै सरकारी अनुदान पाएर एकजना पिडितले पनि घर बनाउन पाएका छैनन्। दुई वर्षसम्म सबैले पहिलो किस्ताको अनुदान पनि पाएका छैनन् भने दोस्रा किस्ता पाउने जम्मा दुई प्रतिशत छ्न्। भूकम्प अतिप्रभावित ११ जिल्लामा ३...बाँकी

    जहाँ छात्राले दिनभरि शौच रोक्छन्

    toilet

    ‘एसइई (कक्षा १०) को परीक्षा सञ्चालन भइरहेकै बेला दुई छात्राको रजस्वला भयो । स्कुलले प्याड उपलब्ध गराउन सकेन । परीक्षा सकिएपछि लाजले ती छात्रा कक्षा कोठाबाट बाहिर निस्कन सकेनन्। परीक्षा केन्द्रका सबै विद्यार्थी शिक्षक र...बाँकी

    Subscribe Us On YouTube

    Please Like This Page