Media Dabali

  • Ad
  • गृहपृष्ठ खेलकुद

    बुढासुब्बा गोल्डकपको फाइनल आज

    football

    धरानमा जारी १९ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबलको फाइनल खेल आज हुँदैछ । उपाधी भिडन्तका लागि आज विभागीय टिम नेपाल पुलिस र सिमरा गोल्डकप विजेता संकटाले प्रतिस्पर्धा गर्नेछन ।   संकटा सेमिफाइनमा उदयपुर गोल्डकप...बाँकी

    खेलाडी सुविधा सुझाव कार्यदलको सिफारिस

    s

      दक्षिण एसियाली र एसियाली खेलकुदका पदक विजेता तथा ओलम्पिक खेलकुदमा सहभागी खेलाडीलाई विभिन्न क्षेत्रमा सुविधा उपलब्ध गराउन खेलाडी सुविधा सुझाव कार्यदलले युवा तथा खेलकुद मन्त्री दलजीत विके श्रीपाली समक्ष सिफारिस गरेको छ । राष्ट्रिय...बाँकी

    नेपालीमूलका बिवेश गुरुङ इंग्लिस प्रिमियर लिग क्लबमा अनुबन्धित

    bivesh-gurung-1_hokl6G5f0q

    मिडस्टोन युनाइटेड क्लबबाट खेल्दै आएका नेपालीमूलका यू-१६ मिडफिल्डर बिवेश गुरुङ इंग्लिस प्रिमियर लिग क्लब क्रिष्टल प्यालेसमा अनुबन्धित भएका छन्। गुरुङ छात्रवृत्ति कोटाअन्तर्गत क्रिष्टल प्यालेसमा अनुबन्धित भएको र आगामी जुलाईबाट टिम जोइन गर्ने ब्रिटिस केन्ट अनलाइनले जनाएको...बाँकी

    च्याम्पियन्स लिगमा युभेन्टस र सेभियाको जित

    f

    सीरिए च्याम्पियन युभेन्टस र स्पेनिस टोली सेभिया च्याम्पियन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ सिक्स्टिनको पहिलो लेगमा विजयी भएका छन्। गएराति सम्पन्न खेलमा सेभियाले इंग्लिस च्याम्पियन लेइस्टर सिटीलाई २-१ तथा युभेन्टसले पोचुगिच् टोली एफसी पोर्टोलाई २-०...बाँकी

    पाचौं एसियन आप्रवासी फुटबल प्रतियोगितामा नेपाली टोलीको सहभागिता

    nt

    फेब्रुअरी २३ देखि कतारमा हुन गइरहेको पाचौं एसियन आप्रवासी फुटबल प्रतियोगितामा नेपालले पनि भाग लिने भएको छ । उक्त प्रतियोगितामा कतारमा बस्दै आएका नेपालीहरुलाई समेटेर एक टिम बनाएर अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिन लागेका हुन् । नेपालले पहिलो...बाँकी

    च्याम्यिन्स लिग: म्यानच्यास्टर सिटी र एथ्लेटिको मड्रिडको सानदार प्रर्दशन

    1487740245city

    मंगलबार राति भएको च्याम्यिन्स लिग खेलमा इंलिस क्लब म्यानच्यानस्टर सिटीले फ्रेन्च क्लब मोनकोलाई ५–३ गोलले पराजित गरेको छ । सिटीको घरेलु मैदानमा भएके खेलमा सिटीले नै रहिट स्टर्लिङको गोलबाट अग्रता लिएको थियो । तर, खेलको...बाँकी

    नेपालले इमर्जिङ कप क्रिकेट खेल्न नपाउने

    cricket

    नेपालले एसीसी इमर्जिङ कप क्रिकेट खेल्न नपाउने भएको छ । सुरुमा चार टेष्ट नेशनसहित ८ देश खेल्ने तय भएको थियो । हङकङ र युएईले आन्तरिक सेड्युल बिग्रिएका कारण नाम फिर्ता लिएको र नेपाल पनि खेल्न...बाँकी

    एफए कप: आर्सनल क्वाटरफाईनलमा प्रवेश

    arsanal

    सटन युनाईटेडलाई हराँउदै आर्सनल एफए कप फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ। सोमबार राती भएको खेलमा आर्सनलले सटनलाई २–० ले हरायो । खेलमा आर्सनललाई विजयी गराउन लुकास पेरेज र थियो वाल्कोटले एक एक गोल गरे।...बाँकी

    स्पेनिस ला लिगा:बार्सिलोनाको जित, मेस्सी बने नायक

    messi

    स्पेनिस ला लिगा अन्तर्गत  आइतबार राति भएको खेलमा संघर्षपूर्ण जित निकाल्दै बार्सिलोना फेरि दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलोनाले लेगानेसलाई २–१ ले हराएको हो । बार्सिलोनाको जितमा दुवै गोल लियोनल...बाँकी

    अभ्यास खेलका लागि भारत जानै नसक्ने गरी के भएको हो पारसलाई ?

    parasah

     विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियसिपअन्तर्गत केन्यासँगको खेलको तयारीका लागि भारत जाने नेपाली क्रिकेट टोलीमा कप्तान पारस खड्का अनुपस्थित हुने भएका छन् । पेटको शल्यक्रिया गरिएका कारण पारस भारत भ्रमणमा जान नसक्ने भएका हुन् । एक...बाँकी