Media Dabali

  • Ad
  • गृहपृष्ठ खेलकुद

    इङ्गलिस प्रिमियर लिग : लिभरपुलको नजर शीर्ष तीन

    football1-624x390

    यस सिजनको प्रिमियर लिगका लागि उपाधि होडमा दुई क्लब छन्, चेल्सी र टोटनहम। त्यस्तै शीर्ष चारमा पर्नका लागि अन्य चार क्लब होडबाजीमा छन्। अंक तालिकाको शीर्ष तीनमा रहने टोली आगामी सिजन हुने युरोपियन च्याम्पियन्स लिगको...बाँकी

    इंग्लिस प्रिमियर लिग : चेल्सीले इभरर्टनलाई ३–० गोल अन्तरले हरायो

    English-premeir-league-696x349

    इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा शीर्ष स्थानको चेल्सीले इभरर्टनलाई ३–० गोल अन्तरले हराएको छ । चेल्सीका लागि पेड्रोले ६६ औँ मिनेटमा, चहिलले ७९ औँ मिनेटमा र विलियनले ८६ औँ मिनेटमा गोल गरे...बाँकी

    स्पानिस ला लिगा : सुवारेजको दुई गोलमा बार्सिलोना विजयी

    football1-624x390

    स्पानिस ला लिगाको उपाधिका लागि बार्सिलोना र रियल मड्रिडबीच कडा प्रतिस्पर्धा चलिरहेको छ। लिग अन्तर्गत गएराती भएको खेल बार्सिलोना र रियलले आ-आफ्नो खेल जित्दै समान ८१ अंक जोडेका छन्। तर रियलले बार्सिलोनाभन्दा १ खेल कम...बाँकी

    इङ्लिस प्रिमियर लिग : सिटी र युनाइटेड गोलरहित बराबरीमा

    man-city-v-man-utd-marcus-rashford-premier-league_3434874-768x432

    इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको म्यान्चेस्टर डर्बी बराबरीमा टुंगिएको छ । गएराति भएको खेलमा म्यान्चेस्टर सिटी र म्यान्चेस्टर युनाईटेडले गोलरहित बराबरी खेलेका हुन् । म्यान्चेस्टर सिटीको मैदानमा भएको खेलमा दुबै टोलीले गोल गर्ने केही...बाँकी

    विश्वकी नम्बर दुई टेनिस खेलाडी सेरेना आमा बन्ने

    serena williams

    विश्वकी नम्बर दुई टेनिस खेलाडी सेरेना विलियम्स गर्भवती भएको उनको प्रतिनिधिले पुष्टि गरेका छन् । ३५ वर्षकी अमेरिकी सेरेना झन्डै पाँच महिनाको गर्भवती रहेको अनुमान छ । उनका प्रतिनिधिले पुष्टि गर्नुअघि सेरेनाले स्न्यापच्याटमा ऐनामा देखिएको...बाँकी

    ला लिगा : बार्सिलोनाको शानदार जित,राख्यो अग्रता कायमै

    lionel-messi-real-madrid-barcelona-laliga_B00B7mf8dh

    बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो अग्रता कायम राखेको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ७–१ ले हराएर शीर्ष स्थानमा कायम रहेको हो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन लियोनल मेस्सीले,...बाँकी

    इङ्लिस प्रिमियर लिग: चेल्सीको महत्ववपूर्ण जित

    football1-624x390

    डिएगो कोस्टाले लगातार सात खेलको गोलको खडेरी टारेपछि चेल्सीले इङ्लिस प्रिमियर लिग फुटबलको मंगलबार राति भएको खेलमा महत्ववपूर्ण जित हात पारेको छ । कोस्टाकै उत्कृष्ट प्रदर्शनमा चेल्सीले साउथह्याम्पटनलाई ४-२ गोलले पराजित गर्‍यो । जितसँगै चेल्सीले...बाँकी

    स्पेनिस ला लिगा: मेसी नायक बन्दा रियल घरेलु मैदानमै पराजित, बार्सिलोना शीर्ष स्थानमा

    lionel-messi-real-madrid-barcelona-laliga_B00B7mf8dh

    चीरपरिचित प्रतिद्वन्द्वी रियल मड्रिडलाई पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। गएराति भएको ‘एल क्लासिको’ भिडन्तमा बार्सिलोना ३-२ ले विजयी भयो। बार्सा र रियलबीचको लिग भिडन्तलाई एल क्लासिको भन्ने गरिएको छ। यी...बाँकी

    स्पेनिस ला लिगा: विश्वकै सर्वोत्कृष्ट खेलाडी मेसी र रोनाल्डोबीच आज राति भीडन्त हुँदै

    ronldo-vs-messi

    स्पेनिस ला लिगा फुटबल अन्तर्गत आज मध्यराति बहुप्रतिपक्षित भीडन्त हुँदैछ । यो महत्वपूर्ण किन पनि छ भने, यो इएल क्लासिको हो । विश्वकै दुई चर्चित फुटबल क्लबबीचको भीडन्त भएकोले पनि यो निकै महत्वपूर्ण मानिएको छ...बाँकी

    एफए कप: चेल्सी फाइनलमा, आज आर्सनल र सिटी भिड्दै

    football1-624x390

    गएराति सम्पन्न एफए कपको सेमिफाइनलमा चेल्सीले टोटनह्यामलाई हराएको छ । वेम्ब्ली रंगशालमा भएको खेलको पाँचौं मिनेटमा नै चेल्सीले अग्रता लिएको थियो । उक्त गोल विलियनले गरेका हुन् । खेलको १८ औं मिनेटमा क्रिस्टियन एरिक्सनको पासमा...बाँकी

    Subscribe Us On YouTube

    Please Like This Page