Media Dabali

  • Ad
  • गृहपृष्ठ खेलकुद

    मेस्सीको दुई गोलको मदतमा बार्सिलोनाद्वारा सेल्टिक पराजित

    messi

    लिओनल मेस्सीको दुई गोलको मदतमा बार्सिलोनाले सेल्टिकलाई पराजित गरेको छ र, अन्तिम खेल अघि नै समूह विजेताका रुपमा नक आउट चरणमा स्थान पक्का गरेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले सेल्टिकलाई २–० गोल अन्नरले...बाँकी

    आहा राराकप माघको पहिलो हप्ता

    aahaa

    मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित १५ औँ आहारारा गोल्डकप फुटबल प्रतियोगिता आगामी माघ महिनाको पहिलो हप्ताबाट पोखरा रङ्गशालामा हुने भएको छ । प्रतियोगिता आयोजक सहारा क्लबका महासचिव केशबराज बरालले बुधबार एक विज्ञप्ति जारी गरी...बाँकी

    लिसेस्टर नकआउट चरणमा, टोटननह्याम बाहिरियो

    foooot

     इंग्लिस क्लब लिसेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ भने टोटनह्याम समूह चरणबाटै बाहिरिएको छ ।मंगलबार राति भएको खेलमा इंग्लिस च्याम्पियन लिसेस्टरले क्लब बर्गलाई २–१ गोल अन्तरले पराजित गरेको हो । घरेलु...बाँकी

    स्पोटिङ लिस्बोनमाथि रियल मड्रिडको जित

    foot

      करिम बेन्जिमाको गोलको मदतमा रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलमा स्पोटिङ लिस्बोनलाई हराएको छ । मंगलबार राति भएको खेलमा मड्रिडले स्पोटिङलाई २–१ गोल अन्तरले हराएको हो । तर, उसका स्ट्राइकर ग्यारेथ बेल भने घाइते भएका...बाँकी

    ​साफ महिला च्याम्पियनसिपका लागि ४२ खेलाडी छनोट

    football

    भारतमा हुने साफ महिला च्याम्पियनसिपका लागि ४२ खेलाडीको सुचि छनोट गरिएको छ। चौथो संस्करणको च्याम्पियनसिपको लागि मंगलबार एन्फा कम्प्लेक्स सातदोवाटोमा ४२ खेलाडीको नाम सार्वजनिक गरिएको हो। मुख्य प्रशिक्षक कुमार थापा, टेक्निजकल डिरेक्टर। चिएकी ताकेदा, एन्फाका...बाँकी

    अमेरिकी राष्ट्रिय फुटबल टिमका प्रशिक्षक बर्खास्त

    football

    अमेरिकाले राष्ट्रिय फुटबल टिमका प्रशिक्षक जर्गेन क्लिन्सम्यानलाई बर्खास्त गरेको छ । जर्मनीका पूर्व खेलाडी समेत रहेका क्लिन्सम्यान सन् २०११ देखि अमेरिकाको प्रशिक्षक थिए । ५२ वर्षका क्लिन्सम्यान सन् १९९० को विश्वकपमा जर्मनीबाट खेलेका थिए ।...बाँकी

    सन्दिपलाई फेरि अष्ट्रेलिया ल्याउन तयार रहेकाे क्लार्ककाे भनार्इ

    %e0%a4%95%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%95

    अष्ट्रेलियन क्रिकेटर माइकल क्लार्कले यू-१९ एसिया कपपछि पनि सन्दिप लामिछानेले चाहे अष्ट्रेलियामा खेल्न सक्ने बताएका छन् । नेपालले यू-१९ एसिया कप क्रिकेट खेल्दैछ र त्यसका लागि सन्दिप श्रीलंका जानेछन् । अष्ट्रेलियाका पूर्व क्रिकेटर क्लार्कले नै...बाँकी

    इंग्ल्याण्डविरुद्धको दोस्रो टेस्टमा भारत २ सय ४६ रनको भारी अन्तरले विजयी

    test

    इंग्ल्याण्डविरुद्धको दोस्रो टेस्टमा भारत २ सय ४६ रनको भारी अन्तरले विजयी बनेको छ । जीतका लागि ४ सय ४ रनको लक्ष्य पाएको इंग्ल्याण्ड आफ्नो अन्तिम पारीमा मात्र १५८ रनमा सिमित बन्यो । इंग्ल्याण्डलाई सस्तोमा समेट्न...बाँकी

    ईपीएलअन्तर्गत चेल्सी अंक तालिकाको शीर्ष स्थानमा

    english-premire-leage

    इङ्गलिस प्रिमियर लिग फुटबलमा मिडल्सवर्गलाई पराजित गर्दै चेल्सी अंक तालिकाको शीर्ष स्थानमा रहन सफल भएको छ । गएराति भएको खेलमा मिडल्सवर्गलाई १ विरुद्ध शून्य गोलले पराजित गर्दै लिभरपुललाई पछि पार्दै चेल्सी लिगको शीर्ष स्थानमा उक्लिएको...बाँकी

    बार्यन म्युनिखमाथि बोरुसिया डर्टमुन्डको जित

    %e0%a4%ab%e0%a5%82%e0%a4%9f%e0%a4%ac%e0%a4%b2%e0%a4%ae%e0%a4%be

    पियरे एमरिक ओबामियाङको गोलको मदतमा बोरुसिया डर्टमुन्डले बुन्डेजलिगामा बार्यन म्युनिखमाथि जित हात पारेको छ । र, यो बार्यन म्युनिखमाथि डर्टमुन्डको २०१२ पछि पहिलो जित समेत हो । शनिबार राति भएको खेलमा बोरुसिया डर्टमुन्डले बार्यनमाथि १–० गोल...बाँकी